२२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस : एक महिनासम्म सचेतनामूलक कार्यक्रम हुने

पौष १४, काठमाण्डौँ । २२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा देशभर एक महिने सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा गृह मन्त्रालयमा आइतबार बसेको राष्ट्रिय भूकम्प दिवस २०७६ मूल समारोह समितिको बैठकले यस्तो निर्णय गरेको जनाईएको छ । बैठकमा गृहमन्त्री थापाले देशमा संघीयता कार्यान्वयन भइसकेको अवस्थामा देशमा भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारी सम्बन्धी देशव्यापी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले तीनै तहका सरकार मार्फत केन्द्र, जिल्ला, सबै स्थानीय तहमा सम्बन्धित विपद् व्यवस्थापन समितिको अग्ररसरतामा यो दिवस मनाउन लागिएको बताएका छन् । विगत एक वर्षको अवधिमा विपद् जोखिम…

पुरा पढ्नुहाेस्