३२ औं गृष्मकालीन ओलम्पिक : ९५ स्वर्ण पदकको छिनोफानो, जापान शीर्ष स्थानमा !

साउन १४, काठमाण्डौ । ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद टोकियो ओलम्पिकमा ९५ स्वर्ण पदकको छिनोफानो भएको छ । रसियन ओलम्पिक टिमसहित ३५ राष्ट्रले स्वर्ण पदक जितेका छन् । ओलम्पिकको छैटौँ दिन सकिँदा पदक तालिकामा आयोजक जापानले अग्रता कायमै राखेको छ । जापानले अहिलेसम्म १३ स्वर्ण र चार रजतसहित २२ पदक जितेको छ । यस्तै जापानलाई पछ्याइरहेको चीनले १२ स्वर्णसहित २७ पदक जितेको छ भने तेस्रो स्थानमा रहेको अमेरिकाले ११ स्वर्णसहित ३१ पदक जितेको छ । रसियन ओलम्पिक कमिटीले सात स्वर्ण जित्दा, अस्ट्रेलियाले ६ स्वर्ण जितेको छ । त्यसैगरी बेलायतले ५,…

पुरा पढ्नुहाेस्