कालीकोटमा जिप दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौँ । कालीकोटमा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । शुभकालिका गाउँपालिका ६ चिसापानीस्थित बेहुली पानतडी सडकखण्डको चौकी बजारबाट हाउडीतर्फ जाँदै गरेको लु १च ८४९८ नम्बरको जिप राति साढे ११ बजे दुर्घटना भएको हो । दुर्घटनामा जिपका चालक शुभकालिका – २ भर्ताका ३० वर्षीय हर्के कामी, वडा नं ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुलेका २५ वर्षीय गोपाल सलामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी जयश्वर रिमालले जानकारी दिए ।

पुरा पढ्नुहाेस्

आँबुखैरेनीमा बस र जीप ठोक्कियो, ३ जनाको मृत्यु, १० जना घाइते

फागुन २९,काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिका दुई ऐनापहरामा आज आइतवार दिउँसो बस र जीप ठोक्किँदा मृत्यु भएको छ । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । दुई जना पुरुष र एक जना महिलाको मृत्यु भएको भएपनि उनीहरूको परिचय खुलेको छैन । घाइतेहरुलाई थप उपचारका लागि चितवन पठाइएको प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज खड्काले जानकारी दिए । मुग्लिनङबाट आँबुखैरेनीका लागि छुटेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ६०१२ नम्बरको जीप एकआपसमा ठक्कर खाएको थियो । मृत्यु हुनेमा बसका हुन् या जीपका भन्ने…

पुरा पढ्नुहाेस्

पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

मंसिर २४, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४८७ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा २५९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप ३३७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

पुरा पढ्नुहाेस्

पछिल्लो २४ घण्टामा थप ३०८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

मंसिर १०, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार १ सय ४ जनाको पीसीआर परीक्षण गर्दा २८१ जना र १ हजार ८ सय ५ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जना गरी ३०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने २९८ जना निको भएका छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ७०९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु…

पुरा पढ्नुहाेस्

पछिल्लो २४ घण्टामा थप ३०८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

मंसिर ९, काठमाडौं । पछिल्लो २४ घण्टामा ३०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १०४ पीसीआर परीक्षणमा २८१ जना र १८०५ एन्टिजेन परीक्षणमा २७ जना गरी २९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या २९८ रहेको छ भने संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।

पुरा पढ्नुहाेस्

पछिल्लो २४ घण्टामा थप ३९७ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

कात्तिक २६, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार १ सय ३४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ९ सय ३२ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जना गरी ३९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने ३८९ जना निको भएका छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ११ हजार ४५२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु…

पुरा पढ्नुहाेस्

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १९७ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु !

बैशाख १४, कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १९७ जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३७० जनाको परीक्षणमा १९७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । कैलालीका मात्रै १४९ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमा सबै भन्दा धेरै धनगढी उपमहानगरपालिकाका रहेका छन् । धनगढीका मात्रै १२७ जनामा संक्रमण देखिएको उनले बताए । पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत २ जनाको मृत्यु भएको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार कञ्चनपुर बेदकोट १ का ४८ वर्षीय पुरुष र कैलाली गोदावरी ५ कि…

पुरा पढ्नुहाेस्

नेपालमा थप १ सय ६७ कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु !

चैत्र १७, काठमाण्डौ । पछिल्लो २४ घण्टामा कोभिड–१९ का १६७ संक्रमित थपिएका छन् । तीन हजार १४० वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा १६७ जनाको नतिजा पोजेटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार १४७ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ११५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार ७२७ पुगेको छ । त्यस्तै, पछिल्लो चौबीस घण्टामा तीनजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या तीन हजार ३० पुगेको छ । हाल क्वारेन्टिनमा…

पुरा पढ्नुहाेस्

अस्ट्रेलियाको डढेलो निभाउन गएको विमान दुर्घटना, ३ जनाको मृत्यु

माघ ९, काठमाण्डौ । अस्ट्रेलियामा लागेको डढेलो निभाउनका लागि गएको जलवाहक विमान बिहीवार दुर्घटनाग्रस्त भएपछि तीनजना अमेरिकी अग्निनियन्त्रकहरूको मृत्यु भएको छ । सी–१३० हर्क्युलिज विमान न्यु साउथ वेल्सको पीक भ्यु नजिक विस्फोट भएको थियो । स्थानीय समयअनुसार दिउँसो डेढ बजे विमान सम्पर्कविहीन भएको थियो । उद्धारकर्ताहरूको टोली घटनास्थलमा पुगेको भए पनि कोही पनि जीवित भेटिएनन् । वाटरबम्बर विमानले दुई हजार ५० हजार हेक्टर क्षेत्रमा फैलिएको भयानक डढेलो निभाउनका लागि योगदान गरिरहेको थियो । एजेन्सी

पुरा पढ्नुहाेस्