डाक्टर संवादमा डा.मधु पाण्डेय : संघर्ष,अध्ययन र बिरामी उपचारका स्मरण

डा. मधु पाण्डेय                                          अनलाईनकेन्द्रको डाक्टर संवादमा आज हामीले नर्भिक अस्पतालमा कार्यरत हर्मोन रोग विशेषज्ञ डा मधु पाण्डेयसंग कुराकानी गरेका छौँ । उनै पाण्डेयसंग गरिएको कुराकानीको सार संक्षेपः– संघर्ष महोत्तरीको जलेश्वरमा जन्मिएकी डा पाण्डेय आफ्ना बुवाको जागिर सरुवासंगै हेटौडामा हुर्किन् । उनको बालपन हेटौडामै बित्यो । उनले त्यहाँ कक्षा १० सम्म अध्ययन गरिन् । बालपन,त्यसमाथी शिक्षित परिवारमा भएकै कारणले पाण्डेय खासै बाहिर हिँडडुल नगर्ने, पढाईमा ध्यान दिने दैनिकी हुने गथ्र्यो ।…

पुरा पढ्नुहाेस्