पालिकासंग संवाद श्रृङखला –३: थाक्रे गाँउपालिकाको गेमचेन्जर कार्यक्रमले के–के गदैछ ? अध्यक्ष आचार्य के भन्छन् ?

मुलुक संघिय प्रणालीमा गएपछि यतिबेला केन्द्र,प्रदेश र स्थानीय तह तिनवटा सरकारका रुपमा रहेका छन् । देशभरी स्थानीय सरका आएपछि विकाश,निर्माण,सामाजिक सुरक्षा,रोजगारीका कामहरुले गति लिएका छन् । यद्यपी जुन अनुपातमा मुलकको विकासमा केन्द्र,प्रदेश र स्थानीय सरकारले काम गरेर देखाउनुपर्ने हो त्यो भने देखिएको छैन । तर आम नागरिकले केन्द्र र प्रदेश भन्दा नजिकको सरकारको आभाष स्थानीय सरकारबाट गरेका छन् । त्यस्तै आभाष दिलाउने स्थानीय पालिका हो,धादिङको थाक्रे गाँउपालिका । जुन पालिकाले विकाश,सुशासन,सामाजिक चेतना, शिक्षा,स्वास्थ्य,रोजगारी लगायतका थुप्रै क्षेत्रमा माथिल्लो श्रेणीको काम गरिरहेको छ । कतिपय योजना त देशका अन्य पालिकाले समेत अपनाउन…

पुरा पढ्नुहाेस्