यूएईले दियो नेपाललाई ३११ रनको विशाल लक्ष्य

चैत्र २,काठमाडौँ । नेपाल र युएईबीचको खेलमा युएईले नेपाललाई ३ सय ११ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा जारी खेलमा युएईले टस जितेर ब्याटिङ रोजेको थियो । पुरै ओभर खेलेको युएईले ५ विकेट गुमाएर ३ सय १० रन बनाएको हो । युएईका आसिफ खानले सर्बाधिक १०१ रन बनाएर शतक पुरा गरे । भने ब्याटिङमा चम्केका अर्का युवा क्रिकेटर बृत्य अरबिन्दले ९४ रन बनाएर टिमलाई ३०० रनभन्द्या माथी पुर्याउन सफल भए । नेपालले अन्तराष्ट्रिय क्रिकेटमा पहिलोपटक ३ सय रनमाथीको लक्ष्य पाएको हो । आसिफ खानले ४१ बलमा शतक पूरा…

पुरा पढ्नुहाेस्