अर्थ बजार

अर्थ बजार

पुस १ देखि काठमाडौंमा ‘वैज्ञानिक सवारी रुट’ कार्यान्वयन गर्ने तयारी

असोज ३,काठमाडौँ । सरकारले आगामी पुस १ देखि काठमाडौंमा पहिचान गरिएका वैज्ञानिक सवारी रुटको कार्यान्वयन गर्ने तयारी गरेको छ । काठमाडौंमा अहिले पनि व्यवसायीले मागअनुसार नै जथाभावी रुट दिने क्रम जारी नै छ । पुस १ गतेदेखि यो क्रम रोकिने र वैज्ञानिक रुटाहरुमा मात्रै सवारी चल्ने र त्यसैअनुसार रुट पर्मिट...  विस्तृतमा

  • अनलाइन केन्द्र

डलरको मुल्यमा गिरावट

असोज ३,काठमाडौ । अमेरिकी डलरको भाउ शनिबार थोरै घटेको छ । डलरको भाउ आज ९८ पैसाले घटेको हो...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौँ उपत्यकाबाट दशैँ मनाउन २१ लाख भन्दा बढी यात्रु बाहिरिए

असोज ३१, काठमाडौं । काठमाडौँ उपत्यकाबाट दशैँ मनाउन २१ लाख भन्दा बढी यात्रु बाहिरिएका छन् ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौँका तीन रुटमा आजदेखि प्रहरीको निःशुल्क बस सेवा

असोज ३१, काठमाडौं । महान चाड दसैँको मुख्य दिन नजिकिएसँगै काठमाडौँ उपत्यकामा मानिसको चहलपहल कम...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौँसहित १० ठाउँमा सहुलियत पसल, कुन खाद्यान्नमा कति छुट ?

असोज ३०, काठमाडौं । दशैँको अवसरमा खाद्य संस्थानले काठमाडौँसहित १० ठाउँमा सहुलियत पसल सञ्चालन...  विस्तृतमा

  • अनलाइन केन्द्र

तिहारसम्म इन्धनको मूल्य नबढ्ने

असोज ३०, काठमाडौं । नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य नबढाउने भएको छ । निगमले चाडपर्वका...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्राविधिक कारणले ३ महिनादेखि कर्मचारी बेतलबी

असोज ३०, पोखरा । खारेजीमा परेका तर अन्यन्त्र नखटाइएका कमैचारीले साउन यताको तलब पाएका छैनन्...  विस्तृतमा

  • अनलाइन केन्द्र

राजधानीका यी रुटमा चल्छन् सशस्त्र प्रहरीको निःशुल्क बस

असोज ३०, काठमाडौं । सशस्त्र प्रहरीले दशैंको अवसरमा काठमाडौं उपत्यकामा ४ वटा बस निःशुल्क रुपमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

यूएईमा पक्राउ परेका गोरेका सहयोगीलाई मोरङ लगिँदै

असोज २८, काठमाडौं । करिब साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे)...  विस्तृतमा

  • अनलाइन केन्द्र

हुम्लामा जनता बैंकको ३ शाखाबाट कारोवार सुभारम्भ

कार्तिक ,हुम्ला । नेपाल सरकारको सबै स्थानीय तहमा बैंक शाखा पु¥याउने योजनालाई आत्मसाथ गर्दै...  विस्तृतमा

  • अनलाइन केन्द्र

लिगलिगकोटमा राजा फेरिए ! थापाले लगाए श्रीपेच

असोज २८,गोरखा । पालुङटार नगरपालिकाको लिगलिगकोटमा आइतबार भएको नवौ लिगलिगे म्याराथुन दौड...  विस्तृतमा

  • अनलाइन केन्द्र

दशैँलगतै नेपाली कामदार मलेसिया जाने बाटो खुल्ने

असोज २८,काठमाडौँ । आउँदो कात्तिक १२ गतेदेखि नेपाली कामदार मलेसिया जाने बाटो खुल्ने भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

हिमआँधीमा ज्यान गुमाएका ९ जनाको शवलाई काठमाडौं ल्याइँदै

असोज २८,म्याग्दी । म्याग्दीको धौलागिरी गाउँपालिका–१ स्थित गुर्जा हिमाल आरोहणमा जाँदा...  विस्तृतमा

  • अनलाइन केन्द्र

काष्ठमण्डप पुनर्निर्माणमा ५ करोड थप

असोज २८, काठमाडौं । ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माणको जिम्मा पाएको काठमाडौं...  विस्तृतमा

  • अनलाइन केन्द्र

२ करोड १५ लाख मूल्य बराबरको रुद्राक्ष चोरी !

असोज २७,भोजपुर । भोजपुरको उत्तरी षडानन्द नगरपालिका–२, कुदाक काउलेको ताबुमा रहेको रुद्राक्ष...  विस्तृतमा

  • अनलाइन केन्द्र

गुर्जा हिमाल आरोहणमा गएका ८ जनाको मृत्यु ,एकजना वेपत्ता

असोज २७,म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमाल आरोहणमा गएका ८...  विस्तृतमा

  • अनलाइन केन्द्र

खसी प्रतिकेजी पाँच सय र च्याङ्ग्रा सात सय रूपैयाँ

असोज २७, काठमाडौं । नेपाल खाद्य संस्थानले खसीबोका र च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

तीन महिनामा ८ अर्बका सवारीसाधन भित्रिए

असोज २७, काठमाडौं । दसैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी व्यापारीले चालू आवको साउनदेखि असोज १५...  विस्तृतमा

  • अनलाइन केन्द्र

सङ्घीयताकै आधारमा आवास पुनःनिर्माणको जिम्मेवारी स्थानीय तहलाई

असोज २६,काभ्रेपलाञ्चोक । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील...  विस्तृतमा

  • अनलाइन केन्द्र

संसदीय दलको नेता मुख्यमन्त्री शाही !

असोज २६, सुर्खेत। कर्णाली प्रदेशमा लामो समयदेखि रिक्त रहेको संसदीय दलको नेतामा मुख्यमन्त्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश नं १ ले ७० गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराउने

असोज २६, काठमाडौं । प्रदेश नं १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ‘मुख्यमन्त्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेप्सेमा वृद्धि कारोवार रकम घट्यो ! शेयरको मूल्यमा वृद्धि

असोज २५,काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका...  विस्तृतमा

  • अनलाइन केन्द्र

एनआरएन दिवस : पूँजी र सीप भित्र्याउनमा केन्द्रित

असोज २५,काठमाडौँ । गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको पूँजी र सीपलाई देशको आर्थिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

दुई अरबको लगानीमा दक्षिण एसियाकै पहिलो स्काईवाक टावर बन्दै

असोज २५,काठमाडौा । वण्डर्स नेपालले २ अरबको लगानीमा दक्षिण एसियाकै पहिलो स्काई वाल्क टावर...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस