अर्थ बजार

अर्थ बजार

निगमले एक बर्षमा तीन अर्ब रुपैयाँ नाफा कमायो

साउन १४,काठमाडौँ । ईन्धन कारोबारमा एकाधिकार प्राप्त नेपाल आयल निगमले एक बर्षमा तीन अर्ब रुपैयाँ नाफा कमाएको छ । इन्धन कारोवार गरेर निगमले आर्थिक बर्ष २०७४/७५ मा तीन अर्ब पाँच करोड रुपैयाँ नाफा कमाएको हो । अघिल्लो बर्ष ९ अर्ब ४५ करोड रुपैयाँ नाफा कमाएको निगमको यो बर्ष अन्तर्राष्ट्रिय बजारमा इन्धनको...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘बीमा विधेयक, २०७५’ प्रस्तुत : सबैको पहुँच पु¥याउन कानूनको प्रबन्ध गरिने

साउन १३,काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘बीमा विधेयक,...  विस्तृतमा

  • अनलाइन केन्द्र

एक मेगावाटको चुकेनी जलविद्युत् आयोजना निर्माण हुने

साउन १३,जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–१ गडीगाउँमा रु ४२ करोडमा चुकेनी साना...  विस्तृतमा

  • अनलाइन केन्द्र

मुसहर बस्ती निर्माणका लागि तीन लाख सहयोग

साउन १३,चितवन । रोटरी क्लब अफ रत्ननगरका तृतीय उपाध्यक्ष प्रकाश अर्यालले मुसहर बस्ती...  विस्तृतमा

  • अनलाइन केन्द्र

मोनिका बनिन् ‘मिस क्विन लमजुङ’

साउन १३,लमजुङ । लमजुङमा सम्पन्न भएको सौन्दर्य प्रतियोगितामा प्रथम मिस क्विन लमजुङ–२०१८ को...  विस्तृतमा

  • अनलाइन केन्द्र

पुलमा क्षति पु¥याएपछि रसुवागढी नाका ठप्प : दैनिक एक करोड घाटा

साउन १३,काठमाडौँ । रसुवागढी राजमार्गको घट्टेखोलामा सवारी साधन आवतजावत बन्द भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल नगरपालिका संघको माग : सातै प्रदेशमा मेगा र स्मार्ट सिटीको विकास

साउन १२,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल नगरपालिका संघले स्थानीय सरकार...  विस्तृतमा

  • अनलाइन केन्द्र

महानगरका जनप्रतिनिधिको तलब १२ करोड

साउन १२,काठमाडौँ । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा जनप्रतिनिधिको तलब शीर्षकमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

कैलाली जिल्ला अदालतमा ९९८ मुद्दा फछ्र्योट

साउन १२,बैतडी । कैलाली जिल्ला अदालतमा आर्थिक वर्ष २०७४/७५ मा ९९८ मुद्दा फछ्र्योट गरिएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

कञ्चनपुरको वेदकोट नगरपालिकामा १० पक्की पुल निर्माण तीव्र

साउन १२,कञ्चनपुर । वेदकोट नगरपालिकामा १० पक्की पुल निर्माण तीव्ररुपमा अगाडि बढेको छ । आव...  विस्तृतमा

  • अनलाइन केन्द्र

नुवाकोट जिप्रका पौने तीन करोड राजश्व असुल गर्न सफल

साउन १२,नुवाकोट । जिल्ला प्रशासन कार्यालय गत आर्थिक वर्षमा झण्डै रु पौने तीन करोड राजश्व असुल...  विस्तृतमा

  • अनलाइन केन्द्र

माथिल्लो तामाकोशी आयोजना : शेयर काठमाडौँबाटै भर्न पाइने, गाउँ गाउँमा स्वयंसेवक जाने

साउन ११,काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनालाई आमनागरिकको सहभागिता गराउने लक्ष्यका साथ...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतद्धारा २ अर्ब १० करोड रुपैयाँ अनुदान : नुवाकोट र गोरखाको घर बनाउन प्रयोग गरिने

साउन ११,काठमाडौँ । भारतले भूकम्प पछिको पुर्ननिर्माणका लागि नेपाललाई २ अर्ब १० करोड ४३ लाख...  विस्तृतमा

  • अनलाइन केन्द्र

चौतर्फी विरोध भएपछि बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता!

साउन १०,काठमाडौँ । दूरसञ्चार कर लागू भएपछि बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

शेयर बजारमा सामान्य गिरावट : नेप्से ३ अंकले घट्यो

साउन १०,काठमाडौँ । शेयर बजारमा आज पनि सामान्य गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौं आइपुग्यो वायुसेवाको दोस्रो वाइडबडी विमान

साउन १०,काठमाडौँ । नेपाल वायु सेवा निगम (एनएसी) ले दोस्रो वाइडबडी विमान भित्र्याएको छ । ए...  विस्तृतमा

  • अनलाइन केन्द्र

दुग्ध उद्योग सञ्चालनपछि किसान उत्साहित

साउन १०,मोरङ । गोठगाउँमा रु एक करोडको लागतमा दूध प्रशोधन तथा दूधजन्य सामग्री संकलन उद्योग...  विस्तृतमा

  • अनलाइन केन्द्र

विभिन्न सेवामा तथा करमा गरिएको वृद्धि अविलम्ब फिर्ता लिन माग

साउन ९,काठमाडौँ । नेकपा (माले) स्थायी कमिटीको बैठकले व्यक्तिगत घटना दर्ता शुल्कदेखि विभिन्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

४ सय २० लिटर अवैध पेट्रोलियम पदार्थ जफत

साउन ९, रामेछाप । पेट्रोल पम्पका व्यापारीको सहयोगमा कृतिम अभाव सिर्जना गरी पेट्रोलियम पदार्थ...  विस्तृतमा

  • अनलाइन केन्द्र

उदयपुर सिमेन्टले दुई अर्बभन्दा बढी मूल्यको सिमेन्ट बेच्यो

साउन ९,उदयपुर । नेपालको एकमात्र सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले एक वर्षमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

शेयर बजारमा सुधार : कारोवार मापक परिसूचक नेप्से ४ बिन्दुले बढ्यो

साउन ८,काठमाडौँ । अनलाइन कारोवार प्रणाली सञ्चालनमा आएपछि केही दिन अन्योलमा रहेका...  विस्तृतमा

  • अनलाइन केन्द्र

काँकडभिट्टा भन्सारमा राजश्व असुली ५६ प्रतिशतले वृद्धि

साउन ८,काठमाडौँ । मेची भन्सार कार्यालय काँकडभिट्टाले आर्थिक वर्ष २०७४/७५ मा अघिल्लो आवमा सोही...  विस्तृतमा

  • अनलाइन केन्द्र

शेयर बजार आज दोहोरो अंकले बढ्यो

साउन ७,काठमाडौँ । लगातार ओरालो लाग्दै आएको शेयर बजार आज दोहोरो अंकले बढेको छ । नेपाल स्टक...  विस्तृतमा

  • अनलाइन केन्द्र

भरतपुर राजस्व कार्यालयले उठायो बाइस अर्ब !

साउन ७,काठमाडौँ । आन्तरिक राजश्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २१ अर्ब ८० करोड ४५ लाख...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस