बैशाख ४,काठमाडौँ । शेयर बजार लगातार तेस्रो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ४९ अङ्कले बढेर २ हजार ७ सय २२ दशमलव ७३ विन्दुमा पुगेको छ । आज व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा लगानी समूहको शेयर झन्डै ३ प्रतिशतले उकालो लागेको छ । आज नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो इन्सुरेन्स... विस्तृतमा
बैशाख २,काठमाडौँ । नयाँ वर्ष २०८२ को पहिलो कारोबार दिन शेयर बजारमा दोहोरो अंकको वृद्धि आएको छ... विस्तृतमा
चैत्र ३१,काठमाडौँ । २०८१ सालको अन्तिम दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ८... विस्तृतमा
चैत्र २७, काठमाण्डौँ । सेयर बजारमा आज बुधबार सुधार देखिएको छ । आज नेप्से ९.६६ अकंले बढेर २६७६.२८... विस्तृतमा
चैत्र २६, काठमाडौँ । पछिल्लो केही दिन यता निरन्तर ओरालो लागेको शेयर बजार मंगलबार सुधारको... विस्तृतमा
चैत्र २५,काठमाडौँ । सोमबार शेयर बजारको परिसूचक नेप्से २७ सयभन्दा तल झरेको छ । २७०३ अंकबाट... विस्तृतमा
चैत्र २०, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ ।... विस्तृतमा
चैत्र १९, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ छ । साताको तेस्रो दिन... विस्तृतमा
चैत्र १९, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सीईओ... विस्तृतमा
चैत्र १९, काठमाडौँ । नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत सीईओमा चुडामणि... विस्तृतमा
चैत्र १७,काठमाडौँ । शेयर बजार लगातार तेस्रो कारोबार दिन उच्च अङ्कले बढेको छ । शेयर बजार... विस्तृतमा
चैत्र १४, काठमाडौँ । सेयर बजारमा हरियाली छाएको छ । बजार मापन गर्ने सूचक ४१.४३ अंकले बढेर... विस्तृतमा
चैत्र १३, काठमाण्डौँ । हिजो ५८ अङ्कले घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से... विस्तृतमा
चैत्र १२,काठमाडौँ । ६ कारोबार दिनपछि हिजो बढेको शेयर बजार आज फेरि घटेको छ । शेयर बजार परिसूचक... विस्तृतमा
चैत्र १०, काठमाण्डौँ । ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ चैत १२ गते, मंगलबार बाँडफाँट हुने... विस्तृतमा
चैत्र १०, काठमाण्डौँ । नेपाल स्टक एक्सचेन्ज उच्च अङ्कले घटेको छ । साताको पहिलो कारोबारका दिन... विस्तृतमा
चैत्र ७, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्से बिहिबार पनि दोहोरो अंकले घटेको छ । आज सेयर बजार... विस्तृतमा
चैत्र ४, काठमाडौँ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको प्रारम्भिक सार्वजनिक... विस्तृतमा
चैत्र ३, काठमाडौँ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको प्रारम्भिक सार्वजनिक... विस्तृतमा
चैत्र ३, काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो... विस्तृतमा
चैत्र ३, काठमाण्डौँ । नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)... विस्तृतमा
फागुन २८,काठमाडौँ । स्वरोजगार लघुवित्तले निष्काशन गरेको एफपीओ आगामी शुक्रबार बाँडफाँड हुने... विस्तृतमा
फागुन २६,काठमाडौँ । अघिल्लो दिन ४६ अंक घटेको सेयर बजार सोमबार पनि घटेको छ । आज नेप्से परिसूचक... विस्तृतमा
फागुन २४, काठमाण्डौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडकोे आइपिओको बाँडफाँड... विस्तृतमा