शेयरबजार

शेयरबजार

कालीमाटी बजारमा आज : कुन तरकारीको मुल्य कति छ ? {सुचिसहित}

असोज १०, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारमा अधिकांश तरकारीको भाउ सस्तिएको छ । अघिल्लो दिनको तुलनामा सानो गोलभेँडा, मुला, बोडी, घिउ सिमी, टाटे सिमी, तिते करेला, लौका, परवर, घिरौंला, फर्सी, बरेला, स्कुस, साग सस्तिएको छ । बिहीबार प्याज अधिकतम प्रतिकिलो ११२ रुपैयाँमा झरेको छ । अघिल्लो दिन ११५ रुपैयाँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजको विनिमयदर : अमेरिकी डलर घट्दा युरोको मूल्य बढ्यो

असोज १०, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी...  विस्तृतमा

  • अनलाइन केन्द्र

धितोपत्र बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

असोज १०, काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

दसैँको मुखमा खाने तेलको मूल्य २० रुपैयाँले बढ्यो, प्रतिलिटर कति पर्छ ?

असोज ९, काठमाडौँ । नेपालीका महान चाड दसैं तिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजको शेयर बजारमा हरियाली : ४९ अंकले बढ्यो नेप्से, कारोवार रकम कति ?

असोज ९, काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा पुनः रौनक फर्किएको छ । आज एकै दिन...  विस्तृतमा

  • अनलाइन केन्द्र

अब सहकारीले पुँजीको १० प्रतिशत भन्दा बढी ऋण दिन नपाउने

असोज ९, काठमाडौँ । अब सहकारी संस्थाहरुले एक सदस्यलाई पुँजीको कोषको १० प्रतिशत भन्दा बढी ऋण...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाली अर्थतन्त्रमा सुधारको संकेत, चालु आर्थिक वर्षमा ४.९ प्रतिशतले विस्तार हुने लक्ष्य

असोज ९, काठमाडौँ । चालु आर्थिक वर्ष २०८१,८२ मा नेपालको अर्थतन्त्तमा सुधार आउने प्रक्षेपण...  विस्तृतमा

  • अनलाइन केन्द्र

दुई सय ७० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिँदै

असोज ९, काठमाडौँ । एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत्...  विस्तृतमा

  • अनलाइन केन्द्र

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

असोज ९, काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमान, तोलाको कतिमा हुँदैछ कारोवार ?

असोज ९, काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

बक्यौता रकम छिटो भुक्तानी गर्न सरकारलाई निर्माण व्यवसायीको माग

असोज ९, काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले आफूहरूले पाउनु पर्ने बक्यौता रकम छिटो...  विस्तृतमा

  • अनलाइन केन्द्र

सूर्यदर्शन सहकारीको अनुसन्धान गर्न पोखरा जाँदै सीआईबी टोली

असोज ८, काठमाण्डौँ । पोखरा उपमहानगरपालिका–५ स्थित सूर्यदर्शन सहकारीको रकम अपचलनबारे...  विस्तृतमा

  • अनलाइन केन्द्र

सिटिजन्स बैंकले घोषणा गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?

असोज ७, काठमाडौँ ।  सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । बैंकले यो वर्ष आफ्ना सेयरधनीलाई ४.२१...  विस्तृतमा

  • अनलाइन केन्द्र

छविलाल जोशीलाई पाँच दिन हिरासतमा राख्न अनुमति

असोज ७, काठमाण्डौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन सञ्चालक तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजको शेयर बजार राताम्मे : ५९ अङ्कले घटेर शेयर बजार २५ सय २९ विन्दुमा, ५ अर्ब ६६ करोड रुपैयाँको कारोबार

असोज ७, काठमाण्डौँ । शेयर बजार आज उच्च अङ्कले घटेको छ । हिजो ११ अङ्कले बढेको शेयर बजार परिसूचक...  विस्तृतमा

  • अनलाइन केन्द्र

बालेनमाथि प्रधानमन्त्री ओली पक्षको अर्को प्रहार: महानगरपालिका भित्रको धुम्रबराह माध्यमिक विद्यालयको जग्गा कब्जा गर्ने प्रपन्च

असोज ७, काठमाण्डौँ ।  काठमाडौँ महानगरपालिका–४ स्थित धुम्रबराह माध्यमिक विद्यालयको नौ रोपनी ६...  विस्तृतमा

  • अनलाइन केन्द्र

सन नेपाल लाइफ इन्स्योरेन्स : दुईवटा आकर्षक एवं नवीनतम बीमा योजना सार्वजनिक

असोज ७, काठमाण्डौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७ औं वार्षिकोत्सवको...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रभु बैंक लि. भिजा ईन्टरनेशनल द्धारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् दुई बिधामा सम्मानित

असोज ७, काठमाण्डौँ । पछिल्लो समयमा बिभिन्न किसिमका विद्युतीय भुक्तानी सम्बन्धी सेवाहरुको...  विस्तृतमा

  • अनलाइन केन्द्र

बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न असोज १७ गते सम्झौता गर्ने नेपालको प्रस्ताव

असोज ७, काठमाडौँ । नेपालबाट भारतीय प्रसारणलाइन हुँदै बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात...  विस्तृतमा

  • अनलाइन केन्द्र

चाडपर्वको मौका छोपी यात्रु तथा ग्राहक ठग्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

असोज ७, काठमाडौँ । राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

सहकारी ठगी सम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन

असोज ७, काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको...  विस्तृतमा

  • अनलाइन केन्द्र

मध्यभोटेकोशीबाट एक महिनाभित्र विद्युत् उत्पादन गरिने

असोज ६,सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाटको मध्यभोटेकोशी...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालका हरेक जिल्लामा उद्योग खोल्नेभन्दा बन्द गर्ने धेरै, रुपन्देहीमा दुई महिनाभरि एक सय आठ उद्योग बन्द !

असोज ६, काठमाण्डौँ । रुपन्देहीमा उद्योग बन्द गराउनेको सङ्ख्या बढ्दै गएको छ । यहाँ दुई महिनामा...  विस्तृतमा

  • अनलाइन केन्द्र

कालीमाटी बजारमा आज : कुन तरकारीको मुल्य कति छ ? {सुचिसहित}

असोज ६, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस