शेयरबजार

शेयरबजार

आज घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

पौष ३, काठमाडौँ । नेपाली बजारमा बुधबार‍ सुनको मूल्य घटेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो । सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो । चाँदीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

पेट्रोलियम पाइपलाइन स्टेरिङ्ग कमिटीको दोश्रो बैठक, २४ अर्बका पाइपलाइन र भण्डारण परियोजना अघि बढाउने

पौष ३, काठमाण्डौँ । नेपाल आयल निगमले करिब २४ अर्ब रुपैयाँ लागतको पेट्रोलियम पाइपलाइन र...  विस्तृतमा

  • अनलाइन केन्द्र

निजी क्षेत्रले पनि प्रसारणलाइन निर्माण गर्न पाउने

पौष ३, काठमाडौँ ।  सार्वजनिक–निजी साझेदारीमा अब निजी क्षेत्रले पनि प्रसारण लाईन निर्माण गर्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

सहकारीको ऋण नतिर्नेको सम्पत्ति रोक्का गरिने

पौष ३, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको ऋण...  विस्तृतमा

  • अनलाइन केन्द्र

ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न

पौष ३, काठमाण्डौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौँमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

नमस्ते पे मार्फत उडान टिकट खरिदमा १५० रुपैयाँसम्मको क्यासब्याक

पौष ३, काठमाण्डाँ ।  सुपथ मूल्यमा उडान टिकट प्रदान गर्ने उद्देश्यका साथ नमस्ते पेले नयाँ अफर...  विस्तृतमा

  • अनलाइन केन्द्र

आइसिटी अवार्ड २०२४ को शीर्ष प्रायोजकमा इन्ड्राइभ

पौष ३, काठमाण्डौँ । लोकप्रिय राइड शेयरिङ प्लेटफर्म इन्ड्राइभ आइसिटी अवार्ड २०२४ को शीर्ष...  विस्तृतमा

  • अनलाइन केन्द्र

आइएमई पे एपबाट IELTS टेस्टको शुल्क भुक्तानीमा अब रु. २००० छुट

पौष ३, काठमाण्डौँ । नेपालको पहिलो डिजिटल वालेट 'आइएमई पे' ले IELTS टेस्टको शुल्क भुक्तानीमा रु....  विस्तृतमा

  • अनलाइन केन्द्र

मंसिरमा घरजग्गाको कारोबार बढ्यो, ४ अर्ब राजश्व संकलन

पौष ३, काठमाडौँ । अघिल्लो महिनाको तुलनामा गत मंसिरमा घर जग्गाको कारोबारबाट संकलन हुने...  विस्तृतमा

  • अनलाइन केन्द्र

वार्षिक लक्ष्यको २८ प्रतिशत राजस्व संकलन, झन्डै ३० प्रतिशत बजेट खर्च

पुस १,काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को शुरुआती पाँच महिनामा सरकारको आम्दानी र खर्च दुवै...  विस्तृतमा

  • अनलाइन केन्द्र

पुसको लागि बैँकहरुले तोके नयाँ ब्याजदर, कुन बैंकको ब्याज कति छ ?

मंसिर ३०,काठमाडौँ । पुस महिनाका लागि ११ वटा बैंकले ब्याजदर समायोजन गरेका छन् । बैंकहरुले...  विस्तृतमा

  • अनलाइन केन्द्र

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

मंसिर २९, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण...  विस्तृतमा

  • अनलाइन केन्द्र

यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

मंसिर २८, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण...  विस्तृतमा

  • अनलाइन केन्द्र

उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष रुपमा निर्वाचित हुने

मंसिर २७, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको मंगलबार सम्पन्न विशेष साधारण सभाले...  विस्तृतमा

  • अनलाइन केन्द्र

चौथो ब्याचको नबिल एसएसई फेलोसिप कार्यक्रम सुरु, निरन्तर सामाजिक उद्यमशीलताको विकासमा नबिल बैंक

मंसिर २६, काठमाडौं । नबिल बैंक लिमिटेडले सामाजिक उद्यमशीलता विकासमा निरन्तर आफ्ना...  विस्तृतमा

  • अनलाइन केन्द्र

आइसिटी अवार्ड र साइबर सेक्युरिटी कम्पनी फोर्टिनेटबीच सहकार्य

मंसिर २६, काठमाडौं । आइसिटी अवार्ड र साइबर सेक्युरिटी कम्पनी फोर्टिनेटबीच सहकार्य भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रभु केबलकारले ३० करोडको आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

मंसिर २६, काठमाण्डौँ ।  प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले आईपीओ जारी गर्ने भएको छ। कम्पनीले...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकी डलरसहित युआन, रियाल, दिराम लगायतको मूल्य बढ्यो

मंसिर २६, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण...  विस्तृतमा

  • अनलाइन केन्द्र

नाडा र नाडाका प्रादेशिक एशोसिएशनविच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

मंसिर २६, काठमाण्डौँ । चितवनमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, चितवन अटोमोवाइल्स...  विस्तृतमा

  • अनलाइन केन्द्र

लगातार घट्दै शेयर बजार : नेप्से ६.३२ अंकले घट्यो, साढे ४ अर्बमा खुम्चियो कारोबार

मंसिर २५, काठमाडौँ । शेयर बजार लगातार घटिरहेको छ । नेप्से दिन दिनै तल ओर्लिएसँगै कारोबार रकम...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल–चीनबीचको ‘बीआरआई फ्रेमवर्क सम्झौता’ (पूर्णपाठ)

मंसिर २५, काठमाडौँ । नेपाल र चीनबीच गत साता बेइजिङमा भएको ‘बीआरआई’ सहकार्य फ्रेमवर्क...  विस्तृतमा

  • अनलाइन केन्द्र

एकै दिन २१ सयले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

मंसिर २५, काठमाडौँ । नेपाली बजारमा आज सुन–चाँदीको भाउ ह्वातै बढेको छ । सोमबार प्रतितोला एक...  विस्तृतमा

  • अनलाइन केन्द्र

पर्यटकीय राजधानीमा २६औँ पोखरा सडक महोत्सव हुने

मंसिर २५, काठमाण्डौँ । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन रेबान पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

अब बजाजका मोटरसाइकल किन्न नागरिकता भए पुग्ने

मंसिर २४, काठमाण्डौँ । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस