शिक्षा/स्वास्थ्य

शिक्षा/स्वास्थ्य

नेपाल शिक्षक महासङ्घको दोस्रो आन्दोलन : रिले अनसन सुरु

चैत्र ७, काठमाडौँ । नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन अन्तर्गत रिले अनसन सुरु गरेको छ । सरकारले महासङ्घसँग सहमति कार्यान्वयन गर्न दबाब दिने उद्देश्यले महासङ्घले रिले अनसन सुरु गरेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा आज बिहान ८ बजेदेखि सुरु गरिएको अनसन बेलुका ६ बजेसम्म रहने...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजदेखि एसईई : पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुने

चैत्र ७, काठमाण्डौँ । माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि शुरू हुँदैछ । राष्ट्रिय परीक्षा...  विस्तृतमा

  • अनलाइन केन्द्र

शैक्षिक सत्र सुरु नभइ विद्यार्थी भर्ना गराए महानगरले कारबाही गर्ने

चैत्र ५, काठमाडौँ । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र सुरु नभइ विद्यालय भर्ना गराएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, पाँच लाख १४ हजार विद्यार्थी सहभागी हुने

चैत्र ४, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोदोको पिठोबाट गाउँमै बिस्कुट उत्पादन, मह र खुदो मिसाईएको बिस्कुटको प्रति दर्जन कति ?

चैत्र २, काठमाण्डौँ । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा कोदोको पिठोबाट बिस्कुट...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकका शिक्षक कर्मचारीको क्षमता अभिबृद्धि गर्न दुई दिने प्रशिक्षण

चैत्र १, काठमाडौँ । चाँगुनारायण भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) का शिक्षक तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

डिपेन्डेन्ट र फ्रि भिसाको प्रलोभन नदिन कन्सल्टेन्सीहरूलाई सरकारको निर्देशन

फागुन २९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्शदातृ निकायलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल मेडिकल कलेजमा नवजात शिशुको श्रवण क्षमता जाच्ने ओएई उपकरण

फागुन २७,काठमाडौं । नेपाल मेडिकल कलेजले नवजात शिशुहरुको श्रवण क्षमता परीक्षण गर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

यस वर्षको एसईईमा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने

फागुन २७, काठमाण्डौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा पाँच लाख १० हजार परीक्षार्थी...  विस्तृतमा

  • अनलाइन केन्द्र

शिक्षकको कुरा सरकारले नसुनेको भन्दै आज कांग्रेस केन्द्रीय कार्यालयमै धर्ना दिने !

फागुन २७, काठमाडौँ । नेपाल शिक्षक महासङ्घको अगुवाइमा शिक्षकहरूले आजदेखि राजनीतिक दलको...  विस्तृतमा

  • अनलाइन केन्द्र

हेटौँडा एकेडेमीको २६ औँ बार्षिक उत्सव एवं अभिभावक दिवस भव्यताका साथ सम्पन्न

फागुन २३,मकवानपुर । हेटौँडा एकेडेमीले आफ्नो २६ औँ बार्षिक उत्सव एवं अभिभावक दिवस भव्यताका साथ...  विस्तृतमा

  • अनलाइन केन्द्र

मध्यपश्चिम विश्वविद्यालयका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित

फागुन २३, काठमाडौँ । प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट...  विस्तृतमा

  • अनलाइन केन्द्र

हेटौंडा एकेडेमीले शुक्रबार वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने

फागुन २१, काठमाण्डौँ । हेटौंडा एकेडेमीले यही २३ गते शुक्रबार वार्षिकोत्सव तथा अभिभावक दिवस...  विस्तृतमा

  • अनलाइन केन्द्र

हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा विस्तार हुँदै

फागुन २०, मकवानपुर । हेटौँडा अस्पतालले मुटु रोग सम्बन्धी सेवा विस्तारको तयारी गरेको छ । मदन...  विस्तृतमा

  • अनलाइन केन्द्र

हिमाली जिल्लामा एचपीभी खोप अभियान भोलिदेखि सञ्चालन हुने

फागुन १७,काठमाडौँ । प्रतिकूल मौसमले हिमाली जिल्लामा रोकिएको पाठेघरको मुखको...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्रीद्वारा नेपाल मेडिकल कलेजले सञ्चालन गरेको स्वास्थ्य सेवाको प्रशंसा

फागुन १७,काठमाडौं । प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीद्वारा नेपाल मेडिकल कलेजले सञ्चालन...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्वास्थ्य बिमा कार्यक्रम रोकिएकोबारे संसद्‌मा उठ्यो प्रश्न

फागुन ११,काठमाडौँ । सरकारले भुक्तानी नदिएको भन्दै विभिन्न अस्पतालहरूले स्वास्थ्य बिमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘हङकङ फ्लु’ को प्रकोप:लक्षणहरू के-के हुन् त ?

केही दिनअघि एक परिचित व्यक्तिलाई एक महिनादेखि खोकीले नछोडेको भनि परामर्श लिने उद्देश्यले...  विस्तृतमा

‘लिटिल लिजेण्डस सिजन १’ भव्य रूपमा सम्पन्न, बालबालिकाले देखाए कला र प्रतिभा

फागुन ११,काठमाडौँ । एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) भक्तपुर जिल्ला कमिटीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

विद्यालय खाजामा लगानी बढाउन सरोकारवालाको माग

फागुन ११,काठमाडौ । पोषणयुक्त खाजा बालबालिकाको सिकाइको निम्ति आधारभूत विषय हो । यसले स्वस्थ...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्वास्थ्य मन्त्रालयले अब हरेक शुक्रवार नियमित ‘भिडियो ब्रिफिङ’ गर्ने

फागुन ९,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि हरेक शुक्रवार नियमित...  विस्तृतमा

  • अनलाइन केन्द्र

एचपीभी खोप लगाउने आज अन्तिम दिन

फागुन ६,काठमाडौँ । पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउने आज अन्तिम दिन, माघ २२...  विस्तृतमा

  • अनलाइन केन्द्र

केआईआईटीमा आजपनि प्रदर्शन तथा हडताल !

फागुन ६,काठमाडौँ । भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ इन्स्टिच्यूट अफ इन्डस्ट्रियल...  विस्तृतमा

  • अनलाइन केन्द्र

केआईआईटी विश्वविद्यालयद्धारा नेपाली विद्यार्थीलाई कक्षामा फर्किन आग्रह

फागुन ६,काठमाडौँ । भारतको ओडिसामा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस