शिक्षा/स्वास्थ्य

शिक्षा/स्वास्थ्य

रोटरी क्लब अफ काठमाडौ टाउनको सहयोगमा चनभुमे आधारभुत बिद्यालयमा शौचालय बन्ने

फागुन ४,नुवाकोट । मेडम ट्वाइलेट कहां जाउं मलाई गाह्रो भयो ? बिद्यार्थीले कक्षामा अध्ययन गर्दा गर्देैै शिक्षक शिक्षिकासंग बाहिर जाने अनुमति माग्दा सोध्ने प्रश्न हो यो । बाथरुम नै नभएको कारण राजधानीसंग जोडिएको नुवाकोटको शिवपुरी गाउंपालिका ६ स्थित चुनभुमे आधारभुत बिद्यालयका बिद्यार्थीले बिहान देखि...  विस्तृतमा

  • अनलाइन केन्द्र

सावधान ! यी खानेकुराले मिर्गौलाको पत्थरीको जोखिम बढाउन सक्छ

माघ २८, काठमाण्डौँ ।  मृगौलाको पत्थरी बन्नुको कारण तपाईंको आहार पनि हुन सक्छ। यदि तपाई पनि...  विस्तृतमा

  • अनलाइन केन्द्र

कुनै पनि खोप लगाउन मान्दैनन् राउटेहरु

माघ २८, काठमाण्डौँ । यही माघ २२ गते मङ्गलबार राउटे समुदायमा नयाँ सदस्य वराहताल शाहीको जन्म भयो...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्वास्थ्यको ख्याल गर्नुहुन्छ ? बिहानै उठेर मनतातो पानी पिउनुका फाइदाहरू थाहा पाउनुहोस्

माघ २७, काठमाण्डौँ ।  बदलिदो जीवनशैली र फेरिदो समाजका कारण हामीले खाना खाने पानी पिउने समय पनि...  विस्तृतमा

  • अनलाइन केन्द्र

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई समान निर्वाह भत्ता दिने निर्णय

माघ २५,काठमाडौँ । निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को...  विस्तृतमा

  • अनलाइन केन्द्र

आगामी भदौदेखि सुर्तीजन्य पदार्थको प्याकेट फेरिँदै, अब कस्तो चित्र छापिन्छ ?

माघ २५, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ निर्देशिका जारी गरेसँगै...  विस्तृतमा

  • अनलाइन केन्द्र

राम्रो र मीठो मेवा कसरी किन्ने ? सहि तरिका जान्नुहोस्

माघ २२, काठमाण्डौँ ।  मेवा खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसमा खनिज, भिटामिन,...  विस्तृतमा

  • अनलाइन केन्द्र

वीरगञ्जको साउथ जोन माविको १६औं बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

माघ २२, वीरगञ्ज । वीरगञ्जको साउथ जोन माध्यामि विद्यालयले आफ्नो १६ औं बार्षिकोत्सव भव्य रुपमा...  विस्तृतमा

आजदेखि निःशुल्क ‘एचपीभी’ खोप अभियान देशभर सुरु हुँदै

माघ २२, काठमाडौँ । आज विश्व क्यान्सर दिवस । दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या...  विस्तृतमा

  • अनलाइन केन्द्र

साउथजोन माविको बार्षिकोत्सव : नर्सरीदेखि कक्षा २ सम्मका विद्यार्थीहरूलाई पुरस्कार !

माघ १९, वीरगंज । साउथजोन माध्यामिक विद्यालयले पुरस्कार वितरण समारोहको आयोजना गरेको छ ।...  विस्तृतमा

शिक्षकहरुले गरे आन्दोलनका कार्यक्रम घोषणा, विद्यालय शिक्षा ऐन जारी गर्न दवाव

माघ १८, काठमाडौँ । नेपाल शिक्षक महासंघले चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । माघ १६ र...  विस्तृतमा

  • अनलाइन केन्द्र

वीरगंजस्थित साउथ जोन माविको वार्षिकोत्सव कार्यक्रममा रक्तदान कार्यक्रम सम्पन्न

माघ १५, वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १३ राधेमाईस्थित साउथ जोन माद्यामिक विद्यालयको...  विस्तृतमा

वीरगन्ज-१९ बिन्दवासिनीमा नि:शुल्क आँखा शिविर सम्पन्न

माघ १३, काठमाण्डौँ । जनमतपार्टी,पर्साको लोककल्याणकारी अभियान अन्तर्गत चलिरहेको निशुल्क आखा...  विस्तृतमा

लिटिल बडी प्री स्कुलको दोस्रो वार्षिकोत्सव भब्य रुपमा सम्पन्न

माघ १३, वीरगंज । लिटिल बडी प्री स्कुलको दोस्रो वार्षिकोत्सव भब्य रुपमा सम्पन्न भएको छ । लिटिल...  विस्तृतमा

अत्यधिक चिसो बढेपछि रौतहटका विद्यालयहरु बन्द

माघ १२, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्याब्सन प्रि–एसइई परीक्षा २०८१ आजबाट देशभर शुरु

माघ ६, वीरगंज । निजी तथा आवसीय विद्यालय अर्गनाईजेशन प्याब्सनद्वारा सन्चालित प्याब्सन...  विस्तृतमा

नबिल बैंकद्वारा सुर्खेतमा राउटे समुदाय लक्षित निःशुल्क स्वास्थ्य शिविर, १३७ जनाले गराए परीक्षण

माघ ३, काठमाण्डौँ ।  नबिल बैंक लिमिटेडले राउटे समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर...  विस्तृतमा

  • अनलाइन केन्द्र

यस वर्षको एसइई परीक्षा चैत ७ देखि सञ्चालन हुने

माघ ३, काठमाण्डौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) नियमित तथा ग्रेडवृद्धि परीक्षा...  विस्तृतमा

  • अनलाइन केन्द्र

एनएमसीमा नयाँ विद्यार्थीलाई शैक्षिक अभिमुखीकरण

माघ २, काठमाडौँ । नेपाल मेडिकल कलेजले नयाँ शैक्षिक सत्रमा भर्ना भएका चिकित्सा शिक्षाका नयाँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्वास्थ्य बीमा सेवाका लागि अब हरेक तहमा एउटा सेवाप्रदायक संस्था रहने

माघ १,काठमाडौँ । स्वास्थ्य बीमा सेवाका लागि अब हरेक तहमा एउटा सेवाप्रदायक संस्था रहने भएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

२०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक

माघ १,काठमाडौँ । २०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण...  विस्तृतमा

  • अनलाइन केन्द्र

त्रिभुवन विश्वविद्यालयद्वारा २४ क्याम्पसमा प्रमुख नियुक्त

पाैष २९, काठमाण्डाै ।  त्रिभुवन विश्वविद्यालयले देशभरका २४ आंगिक क्याम्पसमा क्याम्पस प्रमुख...  विस्तृतमा

  • अनलाइन केन्द्र

भक्तपुरमा सामाजिक क्षेत्रमा समन्वयको अभाव, एचआइभी सङ्क्रमितका समस्यामा उपेक्षा

पौष २८, काठमाण्डौँ ।  भक्तपुरका चार वटा नगरपालिकाले एचआइभी सङ्क्रमित र लागूपदार्थ...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्याब्सन धादिङका अध्यक्षमा दिनेश भट्ट निर्वाचित

पौष २५, काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) धादिङको अध्यक्षमा दिनेश...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस