शिक्षा/स्वास्थ्य

शिक्षा/स्वास्थ्य

पिनले गर्यो प्रदेश १ मा बृहत छलफल: मन्त्री कार्कीले भने-इन्जिनियरिङ स्टाफ कलेज बनाउछौँ

माघ १२,मोरङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पहिलो जनबर्गिय सङठन पिन ले प्रदेश १ स्तरिय बृहत् भेटघाट तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । शनिवार मोरङको बेतना बेलबारीमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रदेश १ का सबै जिल्लाबाट करिब २ सयभन्दा बढि इन्जिनियर सहभागी भएको पिन प्रदेश १ का नेता डेगराज...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टी

माघ १०,काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमण फेला परेको छ । करीब दुई साता अघि चीनको वुहान...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोरोना भाइरस : चिनको बुहानमा यातायात बन्द ! १७ को मृत्यु, त्रिभुवन विमानस्थलमा सतर्कता

माघ १०, काठमाण्डौ । चिनियाँ शहर वुहानले कोरोना भाइरसको संक्रमण फैलने सम्भावनालाई लिएर...  विस्तृतमा

  • अनलाइन केन्द्र

चीनमा रहस्यमय कोरोना भाइरसबाट मर्नेको सँख्या २५ पुग्यो

माघ ९, काठमाण्डौ । चीनमा रहस्यमय कोरोना भाइरसको प्रकोपबाट मारिने मानिसको संख्या २५ पुगेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

थानकोटमा भारतद्वारा अरबिन्द आश्रम बिद्यालय निर्माण : गरिब, बिपन्न र अनाथले सेवा पाउने

माघ ९, थानकोट । भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा अजयकुमारले बुधबार काठमाडौं जिल्लाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

विद्यालय भवनमा पहेंलो रंग लगाउनुपर्ने नियम अब अनिवार्य, बसहरु पनि पहेंलो रंगकै हुनुपर्ने

माघ ९, काठमाण्डौ । देशभरका विद्यालय भवनलाई अब पहेंलो रंगले रंग्याउनुपर्ने निती आएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

चीनमा कोरोना भाइरसबाट ९ जनाको मृत्यु, अझै फैलिन सक्ने चिनको चेतावनी

माघ ९, काठमाण्डौ । चिनियाँ अधिकारीहरुले कोरोना भाइरस अझै फैलन सक्ने चेतावनी दिएका छन् ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

अब विहान ९ बजेभित्र स्कुल बस कम्पाउण्डभित्र छिरिसक्नुपर्ने

माघ ९, काठमाण्डौ । सरकारले अब स्कुल बसहरुलाई बिहान नौं बजेभित्र अनिवार्य रुपमा स्कुल...  विस्तृतमा

  • अनलाइन केन्द्र

मुस्कान खातुन : मैले अनुहार लुकाएँ भने मलाई एसिड हान्नेको जित हुन्छ

माघ ८, काठमाण्डौ । कुपन्डोलस्थित हिमालय होटलमा मङ्गलबार राष्ट्रिय युवा सम्मेलन हुँदै थियो,...  विस्तृतमा

  • अनलाइन केन्द्र

सेनेटरी प्याड खरिद गर्न अधिकांश स्थानीय तहमा अझै बजेट उपलब्ध भएन

माघ ८, काठमाण्डौ । सामुदायिक विद्यालयमा वितरण गरिने सेनेटरी प्याड खरिद गर्न अधिकांश स्थानीय...  विस्तृतमा

  • अनलाइन केन्द्र

चीनमा कोरोना भाइरसको प्रकोप : पाँचको मृत्यु, संकटकाल घोषणा गर्न सक्ने, नेपालमा सर्तकता

माघ ८, काठमाण्डौ । चीनमा कोरोना भाइरसको प्रकोप देखा परेको छ । भाइरसको प्रकोपबाट कम्तिमा चार...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘सरकारले ल्याएको शिक्षा निती ठिक छैन् , संशोधन नगरे इक्यान आन्दोलनमा जान बाध्य हुन्छ’ : पाण्डे

नेपालको शैक्षक परामर्श क्षेत्रको सबैभन्दा पुरानो र सबैभन्दा ठुलो संस्था नेपाल शैक्षिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

कक्षा ११ र १२ को रुटिन सार्वजनिक

माघ ७, काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र कक्षा १२ को परिक्षाको रुटिन सार्वजनिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

(अपडेट) दामनमा अचेत अवस्थामा फेला परेका ८ जना भारतीय पर्यटकको मृत्यु

माघ ७, काठमाण्डौ । मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत पर्ने दामनस्थित एभरेस् ६ पानोरमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

मकवानपुरमा आठ भारतीय अचेत, हेलिकप्टरबाट काठमाडौं पठाईयो

माघ ७, मकवानपुर । मकवानपुरको उत्तरीक्षेत्रस्थित पर्यटकीय नगरीको रुपमा परिचित थाहा...  विस्तृतमा

  • अनलाइन केन्द्र

चिनमा देखिएको कोरोना भाइरसको जोखिममा नेपाल ! कस्ता लक्षण देखिन्छन् ? हेर्नुहोस् बच्ने उपाय

माघ ७, काठमाण्डौ । ‘नोबेल कोरोना भाइरस’ का बिरामीको रगत र र्‍यालको नमुना विशेष परीक्षणका...  विस्तृतमा

  • अनलाइन केन्द्र

मंगलबार गर्नै नहुने कामहरु केके हुन् ?

माघ ७, काठमाण्डौ । धर्मशास्त्रका अनुसार मंगलबारको दिन ति काम गरेमा हानि हुने साथै जीवनमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

कक्षा ११ र १२ मा विद्यार्थीले गणित विषय पढ्न नपाउने गरी प्रारूप तयार

माघ ७, काठमाण्डौ । विज्ञान र प्रविधिको मेरुदण्डको रुपमा लिईएको गणित विषयलाई पाठ्यक्रमको...  विस्तृतमा

  • अनलाइन केन्द्र

विकासप्रेमि नेता बन्दै महेश बस्नेत : १०० शैयाको सेवा प्रदान गर्ने भैरव अस्पतालको गरे शिलान्यास !

माघ ६,काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

भ्रमण बर्ष २०२० मनाईरहँदा चीनमा फैलिरहेको भाइरससंग जुध्न नेपालले के गरिरहेको छ ?

माघ ६, काठमाण्डौ । चीनबाट विश्वमा घुम्न निस्किने पर्यटकको संख्या बढीरहेका बेला चीनको हुवान...  विस्तृतमा

  • अनलाइन केन्द्र

आगामी शैक्षिक सत्रदेखि कक्षा १२ सम्मकै पाठ्यक्रम परिवर्तन हुँदै

माघ ६, काठमाण्डौ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण विषयको पाठ्यक्रम परिवर्तन...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्युठानमा कुकुरले बालकको लिङ्ग खाइदिएपछि…

माघ ६, प्युठान । चाल्स एन्डरसन डानाले २ सय बर्षअघि पत्रकारिता सिकाउँदै लेखेका थिए–‘कुकुरले...  विस्तृतमा

  • अनलाइन केन्द्र

धादिङ धुनिबेशिमा आधारभुत स्वास्थ्य केन्द्र उद्घाटन

माघ ६, धादिङ । धादिङ धुनिबेशि नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले स्वास्थ्य क्षेत्रको...  विस्तृतमा

  • अनलाइन केन्द्र

बियर खानुभन्दा वाइन खानुहोस् स्वस्थकर छ ? 

माघ २ , काठमाण्डौ । सन् १९८० को सुरुवातमै अनुसन्धानकर्ताहरुले फ्रान्समा, स्याचुरेटेड फ्याट र...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस