स्थानीय चुनवा २०७९

स्थानीय चुनवा २०७९

काठमाडौंका तीन क्षेत्रमा रास्वपाको जित

मंसिर ७,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंका तीन क्षेत्रमा जित हात पारेको छ । काठमाडौं क्षेत्र नम्बर–२ मा उपाध्यक्ष सोविता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका हुन्...  विस्तृतमा

  • अनलाइन केन्द्र

ललितपुर–१ बाट कांग्रेसका उदयशमशेर राणा निर्वाचित

मंसिर ७,ललितपुर । ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित...  विस्तृतमा

  • अनलाइन केन्द्र

भक्तपुर–१ मा नेमकिपाका प्रेम सुवालको अग्रता

मंसिर ७, काठमाडौँ । भक्तपुर–१ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले अग्रता लिएको छ । यहाँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

मुख्यमन्त्री लालबाबु राउत प्रदेशसभा सदस्यमा निर्वाचित

मंसिर ७,काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत प्रदेशसभा सदस्यमा निर्वाचित भएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

डडेलधुरामा शेरबहादुर देउवा विजयी

मंसिर ७,काठमाडौँ । डडेलधुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति...  विस्तृतमा

  • अनलाइन केन्द्र

धादिङ १ मा राजेन्द्र पाण्डेको अग्रता निरन्तर

मंसिर ७,काठमाडौँ । धादिङ क्षेत्र नं. १ को मतगणना जारी छ । प्रतिनिधी सभा तर्फ गल्छि गाउँपालिकाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

मोरङ २ मा सुजाता कोइरालालाई ५४ मतको अग्रता

मंसिर ६, काठमाडौ । प्रतिनिधिसभा सदस्यका लागि मोरङ – २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । यस...  विस्तृतमा

  • अनलाइन केन्द्र

चितवन-२ मा रवि लामिछाने झन्डै हजार मतको अग्रतामा दौडिँदै

मंसिर ६, काठमाण्डौ । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले...  विस्तृतमा

  • अनलाइन केन्द्र

आम निर्वाचन अपडेट : नुवाकोट १ मा एमाले, २ मा गठबन्धन अगाडी !

मंसिर ६, काठमाण्डौ । नुवाकोटको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार बद्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

रौतहट क्षेत्र–१ मा समाजवादीका अध्यक्ष नेपालको अबस्था के छ ?

मंसिर ६, काठमाण्डौ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार...  विस्तृतमा

  • अनलाइन केन्द्र

धादिङ-१ को पछिल्लो अबस्था के छ ? राजेन्द्र पाण्डेको अग्रतामा भुमि त्रिपाठीको मत कति ?

मंसिर ६, धादिङ । थाक्रे गाउँपालिका वडा नम्बर १, ९ र ११ को मतगणना हुँदा एकिकृत समाजवादीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौ-९ मा एमालेका कृष्णगोपाल विजयी

मंसिर ६, काठमाडौं । नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ काठमाडौं(९ बाट प्रतिनिधिसभा सदस्यमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

चितवनमा रवि लामिछाने अग्र स्थानमा !

मंसिर ६, काठमाण्डौ । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्युठानमा सूर्य थापा १७ सय मतले अगाडी

मंसिर ६, काठमाण्डौ । प्युठानमा प्रतिनिधि सभा सदस्यको मतगणना चलिरहँदा नेकपा एमालेका...  विस्तृतमा

  • अनलाइन केन्द्र

झापा-१ मा विश्वप्रकाश शर्माको अग्रता फराकिलो !

मंसिर ६, काठमाण्डौ । झापा १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्रता...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौं-२ अन्तर्गत प्रदेशसभा (क) मा राप्रपाका सुनिल केसीको जित

मंसिर ६, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सुनिल केसीले बागमती प्रदेशका...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौँ–३, प्रदेश–१ मा कांग्रेसका छिरिङदोर्जे लामा विजयी

मंसिर ६, काठमाण्डौ । काठमाडौँ जिल्ला क्षेत्र नं ३ को प्रदेश–१ मा नेपाली कांग्रेसका...  विस्तृतमा

  • अनलाइन केन्द्र

रुपन्देही–३ मा पछि परे गृहमन्त्री खाँण

मंसिर ६, रुपन्देही । रुपन्देही–३ मा गृहमन्त्री बालकृष्ण खाँण पछि परेका छन् । मंगलबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘सबै क्षेत्रको मतपरिणाम ८ दिनभित्र आउँछ’ : थपलिया

मंसिर ६, काठमाण्डौ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आठ दिनभित्र निर्वाचनको नतिजा...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको ऐतिहासिक जित !

मंसिर ६, काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जित निकालेका छन् । काठमाडौं–४...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौं-८ (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी

मंसिर ६, काठमाण्डौ । काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा क मा हाम्रो नेपाली पार्टीका...  विस्तृतमा

  • अनलाइन केन्द्र

धादिङ- २ को प्रतिनिधि सभा तर्फ पछिल्लो अबस्था हेर्नुहोस् (आम निर्वाचन २०७९)

धादिङको पछिल्लो अबस्था हेर्नुहोस् (आम निर्वाचन २०७९)< धादिङ प्रतिनिधि सभा २ ताजा परिणाम ७८५९...  विस्तृतमा

  • अनलाइन केन्द्र

मकवानपुर-१ मा कमल थापाको अबस्था के छ ?

मंसिर ६, हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा हालसम्म १२ हजार ६४९ मत गणना भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस