स्थानीय चुनवा २०७९

स्थानीय चुनवा २०७९

मोरङ ३ ‘क’मा कांग्रेसका मानबहादुर उम्मेदवार

कार्तिक २४, काठमाण्डौ । नेपाली कांग्रेसका महासमिति सदस्य मानबहादुर लिम्बूलाई पार्टीले मोरङको क्षेत्र नम्बर ३ को ‘क’बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको छ । यो क्षेत्रबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएपछि उनका ठाउँमा कांग्रेसले लिम्बूलाई टिकट दिएको हो । कांग्रेस मोरङका सचिव...  विस्तृतमा

  • अनलाइन केन्द्र

आवधिक निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ : आयुक्त डा. तुलाधार

कार्तिक २३, काठमाण्डौ । निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधारले लोकतन्त्रमा आवधिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा नगर्न प्रमुख आयुक्त थपलियाको आग्रह

कार्तिक २३, काठमाण्डौ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र...  विस्तृतमा

  • अनलाइन केन्द्र

उम्मेदवार मृत्यु भएको मोरङ-३ (क) मा मङ्सिर ४ मै मतदान हुने

कार्तिक २३, काठमाण्डौ । मोरङ ३ क को प्रदेश सभाको सदस्यका लागि उम्मेदवार भएका नेपाली...  विस्तृतमा

  • अनलाइन केन्द्र

परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने

कार्तिक २३, काठमाण्डौ । निर्वाचन आयोगले २०७९ मंसिर ४ गते आइतबारका दिन हुने प्रतिनिधि सभा तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘आचारसंहिता सबैलाई समानरूपमा लागू हुन्छ’ : आयुक्त भण्डारी

कार्तिक २३, चितवन । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता सबैलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

उम्मेदवारहरूलाई निर्वाधरूपमा प्रचारप्रसारको उपयुक्त वातावरण निर्माण गर्न आयोगको निर्देशन

कार्तिक २३, काठमाण्डौ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य...  विस्तृतमा

  • अनलाइन केन्द्र

निर्वाचन विशेष: किन आकर्षित भयो नयाँ पुस्ता ?

कार्तिक २२, काठमाण्डौ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब १२ दिन मात्रै बाँकी छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुरक्षित मतदान र विश्वसिलो मतपरिणाम आयोगको लक्ष्यः प्रमुख निर्वाचन आयुक्त

कार्तिक २१, काठमाण्डौ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सुरक्षित...  विस्तृतमा

  • अनलाइन केन्द्र

बन्दसूचीमा कायम भएका उम्मेदवार संख्याको आधारमा कुन दलले कति निर्वाचन खर्च गर्न पाउँछन् ? (सूची सहित )

कार्तिक १७, काठमाण्डौ ।  निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मा...  विस्तृतमा

  • अनलाइन केन्द्र

कुन प्रदेशमा कतिवटा निर्वाचन चिन्ह भएको मतपत्र प्रयोग हुँदैछ ?

कार्तिक १६, काठमाण्डौ ।  मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य...  विस्तृतमा

  • अनलाइन केन्द्र

एमालेको चुनावी घोषणा पत्र सार्वजनिक

कात्तिक १५,काठमाडौँ । नेकपा (एमाले) ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार दिउँसो...  विस्तृतमा

  • अनलाइन केन्द्र

निर्वाचनमा प्रयोग गर्न भारतले दियो दुई सय गाडी उपहार

कात्तिक १५,काठमाडौँ । काठमाडौंस्थित भारतीय दूतावासले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य...  विस्तृतमा

  • अनलाइन केन्द्र

धादिङ क्षेत्र नं. १ मा लोकतान्त्रिक बाम गठबन्धनको निर्वाचन परिचालन अभिमुखिकरण

कात्तिक १३,धादिङ । क्षेत्र नं. १ मा लोकतान्त्रिक बाम गठबन्धनको निर्वाचन परिचालन अभिमुखिकरण...  विस्तृतमा

  • अनलाइन केन्द्र

दीपक मनाङेलाई स्पष्टीकरण सोधियो

कात्तिक १३,काठमाडौँ । निर्वाचन आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री एवम् गण्डकी...  विस्तृतमा

  • अनलाइन केन्द्र

माधव नेपालसँग निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण !

कात्तिक ३,काठमाडौँ । निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग २४...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘एमालेको इशारामा रोकिएको नागरिकता विधेयक प्रमाणीकरण गर्न काँग्रेसले जित्नुपर्छ’ : उम्मेदवार रिजाल

दिपू वर्णवाल कार्तिक १, वीरगंज । पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधीसभा सदस्य उम्मेदवार रमेश...  विस्तृतमा

  • अनलाइन केन्द्र

जसपा-एमाले गठबन्धनका उम्मेदवारलाई जिताउन समाजवादी महिला संघको आग्रह

दिपू वर्णवाल कार्तिक १,बिरगंज । जनता समाजवादी पार्टी नेपाल जसपा निकट महिला संगठन समाजवादी...  विस्तृतमा

  • अनलाइन केन्द्र

कार्तिक १८ अघि आमसभा र कोणसभा गरे उम्मेदवारी खारेज गरिने

कार्तिक १, काठमाण्डौ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने...  विस्तृतमा

  • अनलाइन केन्द्र

रुपन्देही–२ मा राजु गुरुङको उम्मेदवारी कायम

आश्विन ३१,काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयले गठबन्धन...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज सम्ममा बागी उम्मेदवारी फिर्ता नलिनेलाई माओवादीले पार्टीबाट निष्कासन गर्ने

आश्विन ३१,काठमाडौँ । नेकपा माओवादी केन्द्रले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश...  विस्तृतमा

  • अनलाइन केन्द्र

पर्सा क्षेत्र नम्बर ४ मा काँग्रेसको चुनावी सक्रियता !

आश्विन ३१,विरगञ्ज । मंसिर ४ को निर्वाचन नजिकिदै जादा पर्सा क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेस...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस