स्थानीय चुनवा २०७९

स्थानीय चुनवा २०७९

काठमाडौं–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विमलकुमार होडा निर्वाचित

जेठ ८, काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । पछिल्लोपटक वडा नम्बर–७ को मत परिणाम घोषणा गरिएको छ । सोअनुसार काठमाडौं–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार विमलकुमार होडा निर्वाचित भएका छन् । उनले दुई हजार ८६७ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा...  विस्तृतमा

  • अनलाइन केन्द्र

झापाको अर्जुनधारा नगरपालिकामा एमालेका उम्मेदवार फराकिलो मतान्तरसहित विजयी

जेठ ८, काठमाण्डौ । कांग्रेस माओवादीको गठबन्धन पराजित गर्दै अर्जुनधारा नगरपालिकामा एमालेका...  विस्तृतमा

  • अनलाइन केन्द्र

महोत्तरीको भँगाहको मेयरमा लोसपा र उपमेयरमा कांग्रेस बिजयी

जेठ ८, काठमाडौं । भँगाहा नगरपालिका, महोत्तरीको प्रमुखमा लोसपा र उपप्रमुखमा नेपाली कांग्रेसका...  विस्तृतमा

  • अनलाइन केन्द्र

इटहरीमा एमाले नेतामाथि किन भयो आक्रमण ?

जेठ ८, सुनसरी । इटहरीमा नेकपा एमालेका नेता डम्बर सुवेदीमाथि आक्रमण भएको छ । नेकपा एमाले प्रदेश...  विस्तृतमा

  • अनलाइन केन्द्र

सिराहाको बरियारपट्टी गाउँपालिका अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेस विजयी

जेठ ८, काठमाडौं । सिराहाको बरियारपट्टी गाउँपालिका अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेसका...  विस्तृतमा

  • अनलाइन केन्द्र

कपिलवस्तु शुद्धोधन गाउँपालिका अध्यक्षमा लोसपा, उपाध्यक्षमा माओवादी विजयी

जेष्ठ ८, कपिलवस्तु । जिल्लाको शुद्धोधन गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा दुई फरक पार्टीका...  विस्तृतमा

  • अनलाइन केन्द्र

बाराको महागढीमाई नगरको मेयर/उपमेयरमा कांग्रेस निर्वाचित

जेठ ८, काठमाण्डौ । बाराको महागढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

इटहरीको मेयरमा गठबन्धनबाट कांग्रेसका पौडेल र उपमेयरमा एमालेकी चौधरी विजयी

जेठ ८, काठमाण्डौ । सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा गठबन्धन र उपमेयरमा एमाले विजयी...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘अहिलेसम्म ३२ हजार १ सय ५२ जनप्रतिनिधि निर्वाचित’

जेठ ८, काठमाण्डौ । पालिका चुनाव–२०७९ अन्तर्गत ६ सय ९५ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल विजयी

जेठ ८, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौं महानगरको १ लाख मतगणना : बालेन्द्र शाह अग्र स्थानमा, स्थापित तेस्रो !

जेठ ८, काठमाण्डौ । आइतबार बिहानसम्म काठमाडौं महानगरपालिकाको १ लाख मतगणना सकिएको छ । मतगणनामा...  विस्तृतमा

  • अनलाइन केन्द्र

६९० पालिकाको परिणाम सार्वजनिक : कांग्रेस ३०५, एमाले १८७ र माओवादी १२४ स्थानमा बिजयी !

जेठ ७,काठमाण्डौ । अहिलेसम्म ६ सय ९० वटा पालिकाको नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार २ सय ४३...  विस्तृतमा

  • अनलाइन केन्द्र

मतगणनामा धाँधली गरिएको भन्दै मोरङको रंगेलीमा शुक्रबारदेखि रोकिएको मतगणना सुरु भएन !

जेठ ७, विराटनगर । मतगणनामा धाँधली गरिएको भन्दै वादविवाद भएपछि मोरङको रंगेली नगरपालिकाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौँ महानगरको मेयर पदमा बालेन साहको अग्रता कायमै, कस्ले कति ल्याए मत ?

जेठ ७, काठमाण्डौ । काठमाडौँ महानगरपालिकाको मेयर पदमा बालेन साहले आफ्ना निकटतम...  विस्तृतमा

  • अनलाइन केन्द्र

नुवाकोटका चार स्थानीय तहको मुख्य पदमा पुरुष उम्मेदवार बिजयी

जेठ ७, काठमाडौं । नुवाकोटका बाह्र स्थानीय तहमध्ये चार स्थानीय तहको प्रमुख तथा उपप्रमुख एवं...  विस्तृतमा

  • अनलाइन केन्द्र

बुटवल उपमहानगरपालिकाको मेयरमा कांग्रेसका खेलराज विजयी

जेष्ठ ७, बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज...  विस्तृतमा

  • अनलाइन केन्द्र

गिरिराजमणी र साहको क्षेत्रमा जसपाका उम्मेदवार विजयी

जेठ ७, जनकपुरधाम । पूर्व शिक्षामन्त्री तथा संघीय सांसद गिरिराजमणि पोखरेल र मधेश सरकारका...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौं नागार्जुनको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले विजयी

जेठ ७, काठमाडौ । काठमाडौंको नागार्जुन नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका मोहन बहादुर...  विस्तृतमा

  • अनलाइन केन्द्र

रामकुमारी झाँक्री भन्छिन्-‘बालेनको भोट जनमत होइन, ‘नो भोट’ हो’

जेठ ७, काठमाडौ । शहरी विकासमन्त्रीसमेत रहेकी नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्थानीय तहको निर्वाचनमा राप्रपाको अबस्था कस्तो छ ?

जेठ ७, काठमाण्डौ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा देशभरका...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौं उपत्यकाको १२ पालिकामा कांग्रेस, पाँचमा एमाले बिजयी

जेष्ठ ७, काठमाडौँ । काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका २१ मध्ये १९ स्थानीय तहको...  विस्तृतमा

  • अनलाइन केन्द्र

६९१ स्थानीय तहको मतपरिणाम सार्वजनिक : कांग्रेस ३०८, एमाले १८८, माओवादी ११८ स्थानमा बिजयी !

जेठ ७, काठमाण्डौ । वैशाख ३० गते भएको ७५३ स्थानीय तहमध्ये ६९१ स्थानीय तहको मतपरिणाम सार्वजनिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

कैलाली जिल्लामा चार पालिका जित्दै रेशम चौधरीको दल पहिलो !

जेठ ७, कैलाली । कैलालीका १३ वटा स्थानीय तहमध्ये ४ पालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित...  विस्तृतमा

  • अनलाइन केन्द्र

कैलालीको लम्कीचुहामा मेयर र उपमेयर दुवै पदमा महिला विजयी

जेठ ७, धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस