स्थानीय चुनवा २०७९

स्थानीय चुनवा २०७९

धनुषाको नगराइन नगरको प्रमुखमा कांग्रेसका विनय विजयी

जेठ ६, काठमाडौँ । धनुषाको नगराइन नगरपालिकामा नेपाली कांग्रेसका विनय कुमार यादव र उपप्रमुखमा नेकपा एमालेकी राधा देवी यादव विजयी भएका छन् । नगरप्रमुखमा विजयी यादवले ५ हजार ५५६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामबाबु पञ्जियारले ५ हजार ५१४ मत पाए । लोसपाका उम्मेदवार राजेश चौधरी २...  विस्तृतमा

  • अनलाइन केन्द्र

६१९ पालिकाको अन्तिम नतिजा सार्वजनिक

जेठ ६, काठमाडौँ । निर्वाचन आयोगले शुक्रबार बिहानसम्म ६१९ स्थानीय तहको अन्तिम नतिजा घोषणा...  विस्तृतमा

  • अनलाइन केन्द्र

थाक्रेमा उपाध्यक्षमा घट्यो मतान्तर, अध्यक्षमा आचार्य झण्डै २ हजार मतले अगाडि

जेठ ५,धादिङ । मतगणनामा जिल्लामा सबैभन्दा पछाडी परेको थाक्रेमा ८ वटा वडाको मतगणना सम्पन्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

हेटौंडाका नवनिर्वाचित पाँच पालिका प्रमुखद्धारा पद तथा गोपनियताको सपथ ग्रहण

जेठ ५, हेटौंडा । मकवानपुर जिल्लाको स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनियताको...  विस्तृतमा

  • अनलाइन केन्द्र

बुटवल–११ को शिल कसले तोड्यो ? एमालेमाथि कर्मचारी परिचालन गरेको आरोप

जेठ ५,बुटवल । मतगणना शुरु हुनै लाग्दा बुटवलको वडा नं ११ मा विवाद शुरु भएको छ । अहिले सम्मको...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘हेटौँडा उपमहानगरपालिकामा १२ वटा वडाको मत परिणाम हेर्नुहोस्’

जेठ ५, काठमाण्डौ । वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकामा १२ वटा वडाको मत परिणाम...  विस्तृतमा

  • अनलाइन केन्द्र

जाजरकोटका सबै पालिकाको अन्तिम मत परिणाम सार्वजनिक

जेठ ५, जाजरकोट । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लाका सबै पालिकाको अन्तिम...  विस्तृतमा

  • अनलाइन केन्द्र

धादिङमा ३ वडाको बाहेक सम्पुर्ण वडाको मत परिणाम सार्वजनिक, कसले कहाँ जिते ?

जेठ ५,धादिङ । जिल्लाको थाक्रे गाउँपालिकाको मतगणना जारी छ । नीलकण्ठमा भारी मतका साथ मेयर भिम...  विस्तृतमा

  • अनलाइन केन्द्र

नुवाकोटको बेलकोटगढी-९ मा कांग्रेसको प्यानल नै विजयी

जेठ ५, नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ९ को वडाध्यक्षमा नेपाली कांग्रेसका...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौँ महानगरपालिका–४ मा एमालेको प्यानलै विजयी

जेष्ठ ५, काठमाडौं । काठमाडौँ महानगरपालिका–४ मा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार...  विस्तृतमा

  • अनलाइन केन्द्र

बर्दियाको बढैयाताल गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमाले विजयी

जेठ ५, काठमाण्डौ । बर्दियाको बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका...  विस्तृतमा

  • अनलाइन केन्द्र

सर्लाहीको गोडैटा नगरपालिकाको मेयर र उपमेयरमा लोसपाको जित

जेठ ५, सर्लाही । सर्लाहीको गोडैटा नगरपालिकाको मेयरमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका...  विस्तृतमा

  • अनलाइन केन्द्र

सिरहा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी

जेठ ५, सिरहा । सिरहा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । एमालेका जिल्ला...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौंमा ५८ हजार मत गणना, स्वतन्त्र उम्मेदवार बालेन्द्र साहलाई २२ हजार ८४२ मत !

जेठ ५, काठमाण्डौ । काठमाडौं महानगरपालिकामा झण्डै एकतिहाइ मत गणना हुँदा मेयरका स्वतन्त्र...  विस्तृतमा

  • अनलाइन केन्द्र

धनुषाधाम नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी

जेठ ५, काठमाडौं । धनुषाको धनुषाधाम नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेसका...  विस्तृतमा

  • अनलाइन केन्द्र

काभ्रेको मण्डन देउपुरमा गठबन्धनको जित

जेठ ५, काभ्रे । मण्डन देउपुर नगरपालिका गठबन्धनको तर्फबाट प्रमुखमा एकीकृत समाजवादीका...  विस्तृतमा

  • अनलाइन केन्द्र

५ सय ५२ पालिकामा मत गणना सम्पन्न : कांग्रेस २ सय ४६, एमाले १ सय ५७ र माओवादी १ सय २

जेठ ५, काठमाण्डौ । पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म ५ सय ५२ वटा पालिकाको अन्तिम मत परिणाम...  विस्तृतमा

  • अनलाइन केन्द्र

चितवनको भरतपुरमा रेनुलाई ३ हजार मतको अग्रता !

जेठ ५, चितवन । चितवनको भरतपुर महानगरपालिकाको मतगणनामा मेयर पदकी उम्मेदवार रेनु दाहालले...  विस्तृतमा

  • अनलाइन केन्द्र

कैलालीको घोडाघोडी नगरमा एकीकृत समाजवादीको जित

जेठ ५, कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुख नेकपा एकीकृत समाजवादीले जितेको छ । नेकपा...  विस्तृतमा

  • अनलाइन केन्द्र

टीकापुर नगरको प्रमुखमा रेशम चौधरीको पार्टी विजयी

जेठ ५, कैलाली । कैलालीको टीकापुर नगरपालिकाको नगरप्रमुखमा नागरिक उन्मुक्ति पार्टीका उमेदवार...  विस्तृतमा

  • अनलाइन केन्द्र

ललितपुरमा १० पटक वडा अध्यक्ष जितेका नरसिंह भतिजसँग पराजित

जेठ ५, काठमाडौँ । ललितपुर महानगरपालिका-१० मा १० पटकसम्म वडा अध्यक्ष जितेका नरसिंह व्यञ्जनकार...  विस्तृतमा

  • अनलाइन केन्द्र

कैलारी गाउँपालिकामा कांग्रेसका बागी उम्मेदवार विजयी

जेठ ५, धनगढी । कैलालीको कैलारी गाउँपालिकामा गठबन्धनबाट कारबाहीमा परेका कांग्रेसका बागी...  विस्तृतमा

  • अनलाइन केन्द्र

गठबन्धनलाई हराउँदै सूर्यविनायक नगरको प्रमुखमा एमाले विजयी

जेठ ५, काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेकपा एमाले...  विस्तृतमा

  • अनलाइन केन्द्र

५२९ पालिकाको नतिजा सार्वजनिक, कांग्रेस पहिलो, एमाले पछ्याउँदै

जेठ ५, काठमाडौँ । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ५२९ पालिकाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस