स्थानीय चुनाव

स्थानीय चुनाव

पर्सा जिसस अध्यक्षको लागि कांग्रेस नेता चौरसियाको उम्मेदवारी

दिपु वर्णवाल जेठ २६,वीरगञ्ज । यही जेठ २७ गते हुन लागेको जिल्ला समन्वय समिति पर्साको निर्वाचन सभापतिमा नेपाली कांग्रेसबाट सरोज चौरसियाले उम्मेदवारी दिएका छन् । भने नेपाली कांग्रेसबाट उप–प्रमुखमा सोनी पासवानको उम्मेदवारी परेको छ। सरोज चौरसिया नेपाली कांग्रेसको भातृ संगठनको नेपाल विद्यार्थी संघ...  विस्तृतमा

  • अनलाइन केन्द्र

थाक्रे गाउँ कार्यपालिकामा गठबन्धनको बहुमत, एमालेका ६ उम्मेदवार पराजित

जेठ २१,काठमाडौँ । अनेकन आशंका र राजनितिक खिचातानीकाबीच धादिङको थाक्रे गाउँपालिकाको ६ जना...  विस्तृतमा

  • अनलाइन केन्द्र

विराटनगर महानगरपालिकाको नगर कार्यपालिकामा नेकपा एमालेको बहुमत !

जेठ २१, काठमाण्डौ । विराटनगर महानगरपालिकाको नगर कार्यपालिकामा नेकपा एमालेले बहुमत हासिल...  विस्तृतमा

  • अनलाइन केन्द्र

संघीय सरकारले नयाँ जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिने

जेठ २०, काठमाण्डौ । संघीय सरकारले नयाँ जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिने भएको छ । संघीय...  विस्तृतमा

  • अनलाइन केन्द्र

मंसिर १० भित्र प्रतिनिधि र प्रदेश सभा निर्वाचन हुने

जेठ २०, काठमाण्डौ । राजनीतिक दलहरूका बीचमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

बुटवलको कार्यपालिकामा गठबन्धनको प्यानलै विजयी

जेठ २०, रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको कार्यपालिकामा सबै सदस्य पाँचदलीय...  विस्तृतमा

  • अनलाइन केन्द्र

पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यमा एमालेको प्यानल नै विजयी

जेठ १८, काठमाण्डौ । पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यमा एमालेको प्यानल नै विजयी भएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

थाक्रे गाउँ कार्यपालिकामा भोट किन्न १० लाखको बार्गेनिङ ! (अडियोसहित)

जेठ १७,काठमाडौँ । स्थानीय तह निर्वाचनको परिणाम आएलगत्तै गाउँ कार्यपालिकाको निर्वाचनको...  विस्तृतमा

  • अनलाइन केन्द्र

उदयपुरको त्रियुगा नगरपालिकामा मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी

जेठ १६, काठमाण्डौ । उदयपुरको सदरमुकामस्थित त्रियुगा नगरपालिकामा मेयरमा नेपाली कांग्रेस र...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौंका मेयर, उपमेयरद्धारा पद तथा गोपनीयताको शपथग्रहण

जेठ १६, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित उपमेयर सुनिता डंगोलले पद तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

उदयपुरको त्रियुगा मेयरमा कांग्रेसका बसन्त बस्नेतको जित निश्चित

जेठ १६, उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको मेयरमा कांग्रेसका वसन्त बस्नेतको जित...  विस्तृतमा

  • अनलाइन केन्द्र

मेयर बालेन, उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिहरूले भोलि शपथ ग्रहण गर्दै

जेठ १५, काठमाण्डौ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह बालेन, उपमेयर...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्थानीय चुनाव: ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित

जेठ १४,काठमाडौँ । पालिका तहको चुनावमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्थानीय तहको निर्वाचनमा अन्तरघात भएको भन्दै एमालेका २१ नेता-कार्यकर्ताद्धारा पार्टी परित्याग

जेठ १४, काठमाण्डौ । स्थानीय तहको निर्वाचनमा अन्तरघात भएको भन्दै एमालेका २१ नेता-कार्यकर्ताले...  विस्तृतमा

  • अनलाइन केन्द्र

पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यसँग स्पष्टीकरण माग

जेठ १४, काठमाण्डौ । पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यलाई निर्वाचन आयोगले...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौं महानगरकी उपमेयर डंगोलले भनिन्–’शासक होईन सेवकको रुपमा काम गर्नेछु’

जेष्ठ १३, काठमाडौ । काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले मतदाताले...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौ महानगरका मेयर बालेन शाहलाई माधव नेपालको बधाई

जेठ १३, काठमाण्डौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौंका...  विस्तृतमा

  • अनलाइन केन्द्र

महानगरको मेयर जितेका बालेन भन्छन्-‘काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउनेछु’

जेठ १३, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह बालेनले आफ्नो...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौं महानगरको प्रमुखमा निर्वाचित बालेन धन्यवाद सभा गर्दै

जेठ १३, काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन साह...  विस्तृतमा

  • अनलाइन केन्द्र

तिलोत्तमा नगरको प्रमुखमा गृहमन्त्रीका भाइ विजयी

जेठ १३, बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

वीरगन्जका नवनिर्वाचित मेयर सिंह र उपमेयर आलमको शपथ ग्रहण सम्पन्न

जेठ १२,विरगञ्ज । मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जका नवनिर्वाचित मेयर राजेशमान...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौँ-१४ मा कांग्रेसका उम्मेदवार सुमन श्रेष्ठ विजयी

जेठ १२,काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १४ मा कांग्रेसका उम्मेदवार सुमन श्रेष्ठ...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा : बालेनको जितमा जनताको खुसि !

जेठ १२, काठमाण्डौ । काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । महानगरको मेयरमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

कटारी नगरपालिकाको वडा नम्बर ३ मा पुस्कर खड्का विजयी

जेठ १२,उदयपुर । कटारी नगरपालिकाको वडा नम्बर ३ मा पुस्कर खड्का विजयी भएका छन् । नेपाली...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस