स्थानीय चुनाव

स्थानीय चुनाव

सिन्धुलीको दुधौली नगरपालिकामा गठबन्धनका उम्‍मेदवार विजयी

जेठ ४, काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका दिनेश अधिकारी र उपमेयरमा नेपाली कांग्रेसका चन्द्र किशोर थारु निर्वाचित भएका छन् । नगरको मेयरमा एमालेका लक्ष्मण कुमार कार्कीलाई ५ हजार बढी मतले...  विस्तृतमा

  • अनलाइन केन्द्र

सर्लाहीको सदरमुकाम मलंगवामा नगर प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

४ जेठ, काठमाण्डौ । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्थानीय तह निर्वाचनमा १ सय ९६ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा

जेठ ४, काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले १९६ पालिकामा...  विस्तृतमा

  • अनलाइन केन्द्र

जुम्लाको चन्दननाथको मेयरमा स्वतन्त्र उम्मेदवार कठायत बिजयी

३ जेठ, काठमाण्डौ । जुम्लाको चन्दननाथ नगरपालिकाको मयेरमा स्वतन्त्र उम्मेदवार राजु सिंह कठायत...  विस्तृतमा

  • अनलाइन केन्द्र

बझाङको जयपृथ्वी नगरपालिकामा गठबन्धनका उम्‍मेदवार विजयी

४ जेठ, काठमाण्डौ । बझाङको जयपृथ्वी नगरपालिकामा गठबन्धनका उम्‍मेदवार विजयी भएका छन् ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा प्रमुख कांग्रेस, उपप्रमुखमा एमाले बिजयी

बुधबार, जेठ ४, काठमाडौ । मेलम्ची नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले जित हात पारेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

सिके राउतको जनमत पार्टीले सप्तरीमा खाता खोल्यो !

जेठ ४, काठमाण्डौ । सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले सप्तरीको हनुमाननगर कङ्कालिनीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

दाङको गढवा गाउँपालिका अध्यक्षमा माओवादी, उपाध्यक्षमा काँग्रेस विजयी

जेठ ४, काठमाण्डौ । दाङको गढवा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका यामनारायण शर्मा...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौं महानगर-७ मा पनि बालेनको अग्रता !

जेठ ४, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ७ को मतगणना जारी रहेको छ । जारी मतगणनामा...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौ महानगर-३ मा एमालेका थापाको प्यानलै विजयी

जेठ ४, काठमाडौं । काठमाडौं महानगरपालिका ३ को अध्यक्षमा नेकपा एमालेका प्रेम थापा निर्वाचित...  विस्तृतमा

  • अनलाइन केन्द्र

रौतहटको राजदेवीमा एकीकृत समाजवादीका भिखारी यादव विजयी

जेठ ४, रौतहट । रौतहटको राजदेवी नगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीका भिखारी प्रशाद...  विस्तृतमा

  • अनलाइन केन्द्र

मकवानपुरको मनहरीमा मतगणना कार्य स्थगित

जेठ ४, काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ को मतगणना कार्य रोकिएको छ । मतपेटिकालाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

मकवानपुरको थाहा नगर प्रमुखमा माओवादीका विष्ट विजयी

जेठ ४, काठमाडौँ । मकवानपुरको थाहा नगरपालिकाको प्रमुखमा पाँच दलीय सत्ता गठबन्धनबाट माओवादी...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्थानीय निर्वाचन अन्तर्गत ४०५ पालिकाको नतिजा सार्वजनिक

जेठ ४, काठमाडौँ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनअन्तर्गत हालसम्म ४०५ स्थानीय तहको...  विस्तृतमा

  • अनलाइन केन्द्र

रौतहटको राजदेवीमा एकिकृत समाजवादीलाई मेयर-उपमेयरसहित दुई तिहाई

जेठ ४,रौतहट । रौतहटको राजदेवी नगरपालिकामा नेकपा एकीकृत समाजवादीका भिखारी यादब विजयी भएका छन्...  विस्तृतमा

  • अनलाइन केन्द्र

बागलुङ नगरको मेयरमा कांग्रेसका श्रेष्ठ विजयी, एमाले तीन वडामा सिमित

जेठ ४, बागलुङ । बागलुङ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बसन्तकुमार श्रेष्ठ विजयी भएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौंको टोखा नगर प्रमुखमा एमालेका प्रकाश अधिकारी विजयी

जेठ ४, काठमाडौँ । काठमाडौंको टोखा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौंमा बालेन्द्र साह दोब्बर मतले अगाडी

जेठ ४, काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)ले १५...  विस्तृतमा

  • अनलाइन केन्द्र

भरतपुर महानरमा रेनु दाहालको पराकिलो अग्रता

जेठ ४, काठमाडौँ । चितवनको भरतपुर नगरपालिकामा २६ हजार २६ मतगणना सकिएको छ । पछिल्लो मतपरिणाम...  विस्तृतमा

  • अनलाइन केन्द्र

३ सय ५१ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक

जेठ ३,काठमाडौँ । पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म तीन सय ५१ वटा पालिकाको अन्तिम मत परिणाम...  विस्तृतमा

  • अनलाइन केन्द्र

बेनीघाट रोराङको अध्यक्षमा थपलिया र उपाध्यक्षमा नेकपा एसका श्रेष्ठ विजयी

जेठ ३,धादिङ । बेनीघाट रोराङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी र उपाध्यक्षमा एकीकृत...  विस्तृतमा

  • अनलाइन केन्द्र

धुनिवेशीको नगरप्रमुखमा एकिकृत समाजवादीका बालकृष्ण आचार्य निर्वाचित

जेठ ३, धादिङ । धादिङको धुनिवेंशी नगरपालिकाको मेयर गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा...  विस्तृतमा

  • अनलाइन केन्द्र

सार्वजनिक यातायातको भाडा फेरि बढ्यो, कहाँको भाडा कति ?

जेठ ३, काठमाण्डौ । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ। सरकारले पेट्रोलियम...  विस्तृतमा

  • अनलाइन केन्द्र

जुम्लाको तातोपानी गाउँपालिकामा नेपाली कांग्रेसका नन्दप्रसाद चौलागाईं विजयी

जेष्ठ ३, जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकामा नेपाली कांग्रेसका नन्दप्रसाद चौलागाईं...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस