स्थानीय चुनाव

स्थानीय चुनाव

कति दलले पाउलान् राष्ट्रिय मान्यता ?

मंसिर १३, काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको यही मङ्सिर ४ गते सम्पन्न मतदानको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ आज साँझसम्म ९८ लाख आठ हजार नौ सय २७ मत गणना सम्पन्न भएको छ । निर्वाचन आयोगकाअनुसार हालसम्म नेकपा एमालेले सबैभन्दा बढी मत...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘अहिले बाम गठबन्धन स्वीकार्य छैन’ : अध्यक्ष नेपाल

मंसिर १३, काठमाण्डौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बाम गठबन्धनको सरकार...  विस्तृतमा

  • अनलाइन केन्द्र

धनुषा ४ (२) मा एमालेका महतो विजयी

मंसिर १३, काठमाण्डौ । मधेश प्रदेशसभातर्फ धनुषा क्षेत्र नम्बर ४ २ मा नेकपा एमालेका हरिनारायण...  विस्तृतमा

  • अनलाइन केन्द्र

दाङमा एमाले शून्य !

मंसिर १३, काठमाण्डौ । नेकपा एमालेका शक्तिशाली महासचिव शङ्कर पोखरेलको गृह जिल्ला हो दाङ । २०७४...  विस्तृतमा

  • अनलाइन केन्द्र

एमालेद्धारा उदयपुरमा मतगणना वहिस्कार !

मंसिर १३, उदयपुर । उदयपुरमा नेकपा एमाले लगाएतका १५ उम्मेदवारले प्रतिनिधि सभा क्षेत्र न।१को...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनसरी–३ मा भगवती चौधरी जित सुनिश्चित

मंसिर १३,सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीको अग्रता कायमै छ । पछिल्लो मत...  विस्तृतमा

  • अनलाइन केन्द्र

धनुषा–४ मा एमालेका रघुवीर महासेठ विजयी

मंसिर १३,महोत्तरी । धनुषा–४ मा एमालेका रघुवीर महासेठ विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार...  विस्तृतमा

  • अनलाइन केन्द्र

समानुपातिक प्रणालीतर्फ कुन दलको कति मत ?

मंसिर १३, काठमाण्डौ । समानुपातिक प्रणालीतर्फ हालसम्म ९५ लाख ३६ हजार ९५१ मतगणना भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनसरी–३ मा ४ हजार ८२४ मतले विजय गच्‍छदार पछाडि

मंसिर १३, काठमाडौं । पछिल्लो मत परिणामअनुसार सुनसरी–३ एमालेकी भगवती चौधरीको अग्रता कायमै...  विस्तृतमा

  • अनलाइन केन्द्र

निर्वाचन खर्च पेश गर्न आयोगको निर्देशन

मंसिर १३, काठमाण्डौ । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भएको खर्च...  विस्तृतमा

  • अनलाइन केन्द्र

मधेश प्रदेशको समानुपातिक मतगणनामा नेकपा माओवादी केन्द्र पाँचौं स्थानमा

मंसिर १३, काठमाण्डौ । मधेश प्रदेशको प्रदेशसभा तर्फको समानुपातिक मतगणनामा नेकपा माओवादी...  विस्तृतमा

  • अनलाइन केन्द्र

एमालेले २५ लाख मत कटायो, एकिकृत समाजवादीको २ लाख ५० हजार नाघ्यो

मंसिर १२,काठमाडौँ । समानुपातिकतर्फको मतगणना चलिरहँदा एमालेले २५ लाख मत कटाएको छ । कांग्रेसले...  विस्तृतमा

  • अनलाइन केन्द्र

१५९ स्थानको अन्तिम परिणाम सार्वजनिक, कसले कहाँ जिते ?

मंसिर १द्द,काठमाडौँ । १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १५९ स्थानको अन्तिम परिणाम...  विस्तृतमा

  • अनलाइन केन्द्र

राप्रपा राष्ट्रिय पार्टीमा पुनरागमन

मंसिर १२, काठमाण्डौ । संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा राष्ट्रिय पार्टीको रुपमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

दोलखाका १० विवादित केन्द्रमा पुनः मतदान हुने

मंसिर १२, दोलखा । निर्वाचन आयोगले दोलखाका १० मतदान केन्द्रमा खटिएका कर्मचारीलाई कारबाही...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनसरी–१ मा जसपाका अशोक राई निर्वाचित

मंसिर १२, काठमाडौ । सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि अशोक राई निर्वाचित भएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनसरी-३ मा गच्छदार चौधरीभन्दा चार हजार ६६० मतान्तरले पछाडि

मंसिर ११,सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका विजयकुमार गच्छदार नेकपा...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रिय पार्टी बन्ने भन्दै कार्यकर्तालाई नआत्तिन माधव नेपालको आग्रह

मंसिर ११,काठमाडौँ । रौतहटबाट चुनाव जितेर काठमाडौं फर्किएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष...  विस्तृतमा

  • अनलाइन केन्द्र

दोलखाका विवादित मतदानस्थलमा फेरि चुनाव हुने

मंसिर ११,काठमाडौँ । दोलखाका विवादित मतदानस्थलमा फेरि चुनाव हुने भएको छ । ४ मंसिरमा भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

भोलि बेलुकासम्म तीन जिल्ला बाहेकका स्थानबाट मत परिणाम आइसक्ने, २५ गतेसम्म प्रतिवेदन बुझाउने !

मंसिर ११, काठमाडौ । निर्वाचन आयोगले दोलखा, स्याङ्जा र बाजुराबाहेकका जिल्लाको मत गणना सोमबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

धनुषा-१ मा समाजवादी पार्टीका उम्मेदवार दीपक कार्की विजयी

मंसिर ११, काठमाण्डौ । धनुषा निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी...  विस्तृतमा

  • अनलाइन केन्द्र

पुन: मतगणना माग गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीको निवेदन !

मंसिर ११, काठमाण्डौ । सुनसरी क्षेत्र नम्बर ४ मा पुनः मतगणना गर्नुपर्ने माग गर्दै सञ्चार तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

लुम्बिनी प्रदेश सभामा एमाले पहिलो दल !

मंसिर ११, काठमाण्डौ । लुम्बिनीमा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फ अन्तिम नतिजा आइसक्दा...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘मेरो हारले हिन्दू राष्ट्र र विकासको सपना अधुरो बन्छ’ : कमल थापा

मंसिर ११, काठमाण्डौ । मकवानपुरमा चुनाव हारेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापा सामाजिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस