मनोरञ्जन

मनोरञ्जन

धुर्मुस सुन्तलीको फिल्म ‘सेन्टी भाइरस’ १ करोड १५ लाखमा विक्री

माघ २०, काठमाण्डौ । धुर्मुस सुन्तलीको फिल्म ‘सेन्टी भाइरस’ को इन्टरनेशनल (विदेशी) राइट्स १ करोड १५ लाखमा विक्री भएको निर्माण टिमले जनाएको छ । फिल्म नेपालमा रिलिज नहुँदै महङ्गोमा विदेश राइटस् विक्री भएको हो । जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानका...  विस्तृतमा

  • अनलाइन केन्द्र

विल्शन बिक्रम राई भिडियोमा मोडल तथा निर्देशकको रुपमा प्रस्तुत !

गायिका तारा नुमिहाङ्ग् बान्तावा राईको ”सोल्टीनी बिनाको साकेला” गीत सार्वजनिक माघ २०,...  विस्तृतमा

  • अनलाइन केन्द्र

चर्चित युवा र्यापर गणेश साउदको र्‍याप समेटिएको नया गीत 4G ko Speed बजारमा (भिडियोसहित)

माघ १९, काठमाडौ । नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल चर्चित युवा गायक...  विस्तृतमा

  • अनलाइन केन्द्र

पत्रकार फुयाँल अब गायक ! मन पर्यो भन्दै आए बजारमा (भिडियोसहित)

काठमाडौ १८ माघ । पछिल्लो समय टिकटकले विभिन्न ब्यक्तिहरुको कलालाई प्रस्तुत गर्ने राम्रो अवसर...  विस्तृतमा

  • अनलाइन केन्द्र

अब बैंकिङ प्रणालीबाट सामाजिक सञ्जालमा विज्ञापन नगरे कारबाही हुने

माघ १८, काठमाण्डौ । सामाजिक सञ्जालमा विज्ञापनका लागि अनौपचारिक माध्यमबाट रकम भुक्तान गरे...  विस्तृतमा

  • अनलाइन केन्द्र

खेल्ने बालबालिका हँसिला र आत्मविश्वासी,संस्कृतविद् सत्यमोहन जोशी गुच्चामा अब्बल

माघ १८, काठमाण्डौ । शारीरिक व्यायाम र मानसिक कसरत हुने पहिलेका खेललाई अचेल मोबाइल, आइप्याडले...  विस्तृतमा

  • अनलाइन केन्द्र

पूर्व मिस नेपाल श्रृंखलाले अर्को वर्ष विवाह गर्दै

माघ १७, काठमाण्डौ । पूर्व मिस नेपाल श्रृंखला खतिवडा अर्को वर्ष वैवाहिक बन्धनमा बाँधिने भएकी...  विस्तृतमा

  • अनलाइन केन्द्र

एक अध्ययन भन्छ-“नेपाली नागरिक लोकतन्त्रप्रति दक्षिण एशियामै सबैभन्दा बढी असन्तुष्ट”

माघ १६, काठमाण्डौ । एउटा अन्तर्राष्ट्रिय अध्ययनअनुसार नेपाली नागरिकमा लोकतन्त्रप्रति...  विस्तृतमा

  • अनलाइन केन्द्र

गायक उत्सब सुब्बा लामाले ल्याए ‘तिउन भुटन्’ रनन् भाग २ ” (भिडियोसहित)

माघ १६, काठमाण्डौ । गायक उत्सब सुब्बा लामाको ‘तिउन भुटन् ‘ रनन् भाग २ ” सेलो गीत बजारमा आएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

सम्पादकलाई मार्ने धम्की दिएपछि शाहरुख खान जेलमा !

माघ १५,काठमाडौँ । बलिउड स्टारहरुको हिरासतसम्म पुग्नु कुनैं नौलो होइन । कुनै घटनाका करण उनीहरु...  विस्तृतमा

  • अनलाइन केन्द्र

गायिका आस्था राउत रिहा

माघ १४, काठमाडौ । गायिका आस्था राउत रिहा भएकी छिन । उनलाई प्रहरीले ४ हजार धरौटी तिरेपछि रिहा...  विस्तृतमा

  • अनलाइन केन्द्र

गायिका आस्था राउत पक्राउ !

माघ १३,काठमाडौँ । गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गरेको छ । अभद्र व्यवहार सम्बन्धी...  विस्तृतमा

  • अनलाइन केन्द्र

मिस धादिङ आइडल २०२० कि विजेता श्रेष्ठद्धारा छात्राबासमा सहयोग

माघ ९,धादिङ । जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर ४ मा रहेको आमाको माया छात्राबासका...  विस्तृतमा

  • अनलाइन केन्द्र

अस्ट्रेलिया काण्डमा पीडित भन्दै नेपालमा उजुरी ? हेर्नुहोस् बास्तविकता

‘माघ ९, काठमाण्डौ । अस्ट्रेलियामा रहेकी एक नेपाली युवतीले ‘अस्ट्रेलिया काण्ड’ भन्दै सामाजिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

म भन्दा नि-३ गीत सार्वजनिक

माघ ९, काठमाण्डौ । संसारमा गीत, संगीत मन नपर्ने मान्छे हुनै सक्दैन । समय अनुसार मान्छेहरूलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

एकै प्रकृतिको दुर्व्यवहारमा पारसलाई बकस, आस्थालाई दकस !

माघ ९, काठमाण्डौ । ड्युटीमा रहेका प्रहरीमाथि गायिका आस्था राउतले दुव्र्यवहार गरेको आरोपमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुशील र रुबिना प्रेममा असफल

माघ ८, काठमाण्डौ । अभिनेता सुशील श्रेष्ठले स्कुलदेखि कलेज जीवनसम्म पनि आफू प्रेममा परेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

नवराज कलौनीको ‘डलर’ सार्वजनिक

माघ ८, काठमाण्डौ । गायक, संगीतकार तथा गीतकार नवराज कलौनीको नयाँ गीत डलर सार्वजनिक भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

कलाकारको विषयमा बोल्ने कुनै संस्था छैन : गायक प्रमोद खरेल

माघ ६, काठमाण्डौ । गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गर्ने विषयमा टिप्पणी गर्दै गायक...  विस्तृतमा

  • अनलाइन केन्द्र

आयुष्मानको नयाँ फिल्म शुभ मंगल ज्यादा सावधान को ट्रेलर सार्वजनिक

माघ ६, काठमाण्डौ । चर्चित अभिनेता आयुष्मान खुरानाको नयाँ फिल्म शुभ मंगल ज्यादा सावधान को...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रियंका कार्कीको थाइल्याण्डमा ब्याचलोरेट पार्टी

माघ ६, काठमाण्डौ । अहिले इन्स्टाग्रामको ‘हट इस्यू’ भनेको प्रियंका कार्कीको ‘ब्याचलोरेट...  विस्तृतमा

  • अनलाइन केन्द्र

म्युजिक नेपालको लुटतन्त्र, चलचित्र पनि अनधिकृत रूपमा युट्युबमा अपलोड

माघ ६, काठमाण्डौ । म्युजिक नेपालले संगीतकर्मीलाई मात्रै होइन, चलचित्रकर्मी निर्माताहरूको...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरिता भारती

सरिता भारतीका केहि तस्विरहरु...  विस्तृतमा

  • अनलाइन केन्द्र

अन्तिम इच्छा बजारमा

माघ २, काठमाण्डौ । लोकप्रिय गायिका बिष्णु माझी र लोक प्रिय गायक खुमन अधिकारीको स्वरमा रहेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस