मनोरञ्जन

मनोरञ्जन

‘सञ्जू’ को कमाई १ हप्तामा २ सय करोड !

असार २२,काठमाडौँ । सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जू’ ले यतिबेला घरेलू बजारमा पैसाको वर्षात गरिरहेको छ । फिल्म पहिलो हप्तामा नै २ सय क्लबमा इन्ट्री भएको छ । २९ जूनमा रिलिज भएको फिल्मले प्रदर्शनको ७ दिनमा २०२. ५१ करोडको आँकडा पार गरेको छ । फिल्मले कमाईको मामलामा बलिउडका कयौं बल्कबस्टर फिल्मलाई समेत...  विस्तृतमा

  • अनलाइन केन्द्र

बहुप्रतिक्षित चलचित्र ‘नालापानी’ मा भिएफएक्सको अधिक प्रयोग हुने

असार २१,काठमाडौँ । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

भदौ २२ मा ‘रामकहानी’ सँग ‘रोजी’ भिड्ने

असार २१,काठमाडौँ । आउँदो भदौ २२ गते वर्ष २०७५ को सबैभन्दा ठुलो महासंग्राम हुने भएको छ । यो...  विस्तृतमा

  • अनलाइन केन्द्र

रणवीर कपूरको करियरको टर्निङ प्वाइन्ट बन्यो ‘सञ्जु’

असार १७,काठमाडौँ । अभिनेता रणवीर कपूरको करियरका लागि सञ्जय दत्तको जीवनमा आधारित फिल्म...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाली गितको शैली परिवर्तन गर्दै बिन्दास लाईफको रिमिक्स गितको शुटिङ सकियो

असार १४,काठमाडौँ । बिन्दास लाईफको रिमिक्स गित तिन दिन लगाएर शुटिङ सकिएको छ । गित चाँडै बजारमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

फिल्म ‘ब्ल्याक’ को अफिसियल ट्रेलर सार्वजनिक (भिडियोसहित)

असार १४,काठमाडौँ । भाद्र १ गतेलाई रिलिज डेट कन्फर्म गरिएको फिल्म ‘ब्ल्याक’ को अफिसियल ट्रेलर...  विस्तृतमा

  • अनलाइन केन्द्र

आँचल भन्छिन : ‘शत्रुगते जस्ता हुलमुलका फिल्म गर्दिनँ ‘

असार १४,काठमाडौँ । 'नाई नभन्नू ल ४' बाट नेपाली रजतपटमा भित्रिएकी अभिनेत्री आँचल शर्मा गएको चैत...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदीपलाई रेखाको यस्तो सुझाव ! अब के गर्लान उनले ?

असार १३,काठमाडौँ । कुनै समयकी 'स्टार' अभिनेत्री रेखा थापाले युवा स्टार प्रदीप खड्कालाई वर्षमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘रोजी’ टीजर रिलिज, प्रेमिकामाथि प्रदीपले चलाए गोली

असार १३,काठमाडौँ । युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘रोजी’ को टीजर सार्वजनिक भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

चलचित्र ‘कायरा’को ट्रेलर सार्वजनिक !

असार ११,काठमाडौँ । बाहिरी प्रोजेट सुन्य भएपछि निर्माता बनेका अभिनेता आर्यन सिग्देलको...  विस्तृतमा

  • अनलाइन केन्द्र

अभिनेत्री नम्रता श्रेष्ठले पहिलो पटक कार्कीसंग रोमान्स गर्ने !

असार १०,काठमाडौँ । अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ पहिलो पटक एकसाथ रोमान्स...  विस्तृतमा

  • अनलाइन केन्द्र

निर्देशक गिरीको कथन : ‘हाम्रा दर्शकहरु हलमा भन्दा पनि लुकेर चलचित्र हेर्नुहुन्छ’

नेपाली चलचित्रका पुराना निर्देशक राजु गिरी विगत जस्तै अहिलेपनि नेपाली चलचित्रमा व्यस्त छन ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

बजारमा आयो ‘हेर यि आँखामा’ म्युजिक भिडियो ! (भिडियोसहित)

असार ६,काठमाडौँ । रेडियो नेपालका अंग्रेजी समाचारबाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

गायिका सिटौलाको राष्ट्रियताले ओतप्रोत भएको गीत सार्वजनिक (भिडियोसहित)

असार ५,काठमाडौँ । गायिका बबिता सिटौलाको स्वरमा सजिएको गिती एल्बम विहानीको भिडियो सार्वजनिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

कलाको विकासमा परिषद्

असार ४,काठमाडौँ । सरकारबाट कलाको विकासका लागि यथेष्ट सहयोग प्राप्त नभएपनि यस क्षेत्रको...  विस्तृतमा

  • अनलाइन केन्द्र

गायिका सिटौलाको राष्ट्रिय गित ‘हिमालकी छोरी हुँ म’ को भिडियो सार्वजनिक !

असार १,काठमाडौँ । गायिका बबिता सिटौलाको स्वरमा सजिएको गिति एल्बम विहानीको भिडियो सार्वजनिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

सलमानले नेपालीलाई यस्तो आग्रह गरे ! (भिडियोसहित)

जेठ २९,काठमाडौँ । बलिउड सुपरस्टार सलमान खानले आफू अभिनीत नयाँ फिल्म ‘रेस ३’ हेर्न नेपाली...  विस्तृतमा

  • अनलाइन केन्द्र

रजनीकान्तको ‘काला’ को जादू ! सोचेजस्तो चलेन् फिल्म

जेठ २६,काठमाडौँ । सुपरस्टार रजनीकान्त स्टारर फिल्म ‘काला’ को जुन प्रकारको क्रेज थियो, त्यो...  विस्तृतमा

  • अनलाइन केन्द्र

राजिव लामाले म्यूज़िक भिडियोबाट नै जापानको टोक्यो सहर देखाए ! (भिडियोसहित)

जेठ २४,जापान । बिगत १२ वर्ष यता लामो समय देखि जापानको नागोया सहरमा बसोबास गर्दै आएका राजिव...  विस्तृतमा

  • अनलाइन केन्द्र

फिल्म ‘चङ्गा’ को ‘मेरी आमा’ गीत सार्वजनिक ! (भिडियोसहित)

जेठ २१,काठमाडौँ । जेठ २५ गतेलाई प्रदर्शन मिति कन्फर्म गरिएको फिल्म ‘चङ्गा’ को स्याड भर्सन गीत...  विस्तृतमा

  • अनलाइन केन्द्र

नायक प्रदिप खड्काको ‘रोजी’ ! कथावस्तु माथिको कपिराइट

जेठ २१,काठमाडौँ । नायक प्रदिप खड्का यो बर्ष चलचित्र ‘रोजी’ मार्फत दर्शकमाझ आउँदैछन् । यो...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘अनमोल केसी’ मिलन चाम्सको नयाँ फिल्ममा अनुबन्ध !

जेठ १४,काठमाडौँ । 'ए मेरो हजुर ३' साइन गरेको दोस्रो दिन नै सुपरस्टार अनमोल केसी निर्देशक मिलन...  विस्तृतमा

  • अनलाइन केन्द्र

गायक शिव परियार दुर्घटनामा ! खुट्टामा गहिरो चोट

जेठ १४,काठमाडौँ । चर्चित गायक शिव परियार दुर्घटनामा परेका छन् । सामाखुशी बसुन्धारमा रहेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

अभिनेता राई स्टारर फिल्म ‘भैरे’ को रिलिज डेट पोस्टपोन्ड !

जेठ १२,काठमाडौँ । अभिनेता दयाहाङ्ग राई र सुरक्षा पन्त स्टारर फिल्म ‘भैरे’ को रिलिज डेट...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस