कला/संस्कृति/साहित्य

कला/संस्कृति/साहित्य

प्रदेश ३ को नीति तथा कार्यक्रम : दुइवटा प्रदेशको गौरवका योजना, दाइजोरहित प्रदेश !

जेठ १८,हेटौडा । ३ नम्बर प्रदेशले शुक्रबार आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमा संसदमा प्रस्तुत गरेको छ । दुइवटा योजना प्रदेशको गौरवका योजना ३ नम्बर प्रदेशले शुक्रबार आउँदो आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा दुइवटा योजनालाई गौरवका योजनाको रुपमा अगाडि सारेको छ । प्रदेशको...  विस्तृतमा

  • अनलाइन केन्द्र

बर्षाले पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

जेठ १७, बैतडी । गएराति परेको पानीले पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । डिलासैनी–६...  विस्तृतमा

  • अनलाइन केन्द्र

धुनिवेशी नगरपालिकाको स्थानिय राजपत्र सार्वजनिक, यसरी गरियो बार्षिक समिक्षा !

जेठ १७,धुनिवेशी । धुनिवेशी नगरपालिकाले नगपालिका बाट स्विकृत भएका कानुनहको सार्वजनिक गेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

आचार्य श्रीनिवास भन्ने दिनेश पण्डित पुर्पक्षका लागि जेल चलान !

जेठ १७,मोरङ । आचार्य श्रीनिवास भन्ने दिनेश पण्डितलाई हिजो पुर्पक्षका लागि जेल चलान गरिएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

इन्सेकद्वारा धादिङमा मानवअधिकार अनुगमन

जेठ १५,धादिङ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा धादिङ जिल्लामा ०७५ जेठ १४ र १५...  विस्तृतमा

  • अनलाइन केन्द्र

अत्यधिक धुलो उडेको सहन नसकेपछि कलंकीबासीद्धारा सडक अवरोध

जेठ १४,काठमाडौँ । अत्याधिक धुलोको कारण स्वास्थ्य र व्यवसायमा असर परेको भन्दै राजधानी भित्रने...  विस्तृतमा

  • अनलाइन केन्द्र

थाक्रेको शिवशंकर आधारभूत विद्यालयमा एक भारी दाउरा लगेपछि…….

जेठ १४,धादिङ । विद्यालयमा दाउरा लानुपर्ने त होइन । विद्यालयले दाउरा किन्ने पनि होइन तर थाक्रे...  विस्तृतमा

  • अनलाइन केन्द्र

कल्लेरीमा सार्वजनिक सुनुवाई : भुकम्पपिडितका गुनासै गुनासो !

जेठ १३,धादिङ । गल्छी गाउँपालिका–२ केउरीनीमा ०७५ जेठ १२ गते गाउँपालिका र इन्सेकद्वारा...  विस्तृतमा

  • अनलाइन केन्द्र

गोली हानेर ९ लाख रुपैयाँ लुटपाट ! घाइतेले अस्पतालमा भने-‘प्रहरी बने रमिते’

जेठ १३ , कैलाली। कैलालीको धनगढी उपहानगरपालिका–१ मेनरोडमा गोली हानेर ९ लाख रुपैयाँ लुटपाट भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

चर्चित सुन तस्करी र सनम शाक्य हत्या प्रकरण : गोरेको बयान लम्बियो

जेठ १२,काठमाडौँ । चर्चित सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालीलाई नेपाली भूमिबाटै अपहरण प्रयास : भारतीय सुरक्षाकर्मीसहित चार पक्राउ

जेठ १२,बारा । नेपाली नागरिकलाई नेपाली भूमिबाटै अपहरण गरेर भारत लैजान खोज्ने भारतीय...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौमा आजको मौसम कस्तो ?

जेठ १२ ,काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशको पश्चिमी क्षेत्र बाहेक अधिकांश...  विस्तृतमा

  • अनलाइन केन्द्र

चार्टर्ड उडानको नाममा निजी विमानको ब्रह्मलुट : नेपालगञ्जबाट हुने चार्टर्ड उडान बन्द !

जेठ १०,काठमाडौँ । बाँकेको नेपालगञ्जबाट प्रदेश नम्बर ५, ६ र ७ का पहाडी क्षेत्रमा गरिने चार्टर्ड...  विस्तृतमा

  • अनलाइन केन्द्र

३३ किलो सुन तस्करी काण्ड : २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

जेठ ९,विराटनगर । मोरङ जिल्ला अदालतले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा संलग्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

नारायणगढ–मुग्लिन सडकखण्ड : समयमा काम सकिएन् , यसरी बढ्दैछ लागत !

जेठ ९,नारायणगढ । नारायणगढ–मुग्लिन सडकखण्ड निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । हालसम्म...  विस्तृतमा

  • अनलाइन केन्द्र

मनकारी दाता : राना र रामजाली परिवारले दिए स्वास्थ्य चौकीलाई चार रोपनी जग्गा

जेठ ९ पाल्पा । रामपुर नगरपालिका–८ मा रहेको खालीवन स्वास्थ्य चौकीलाई चार रोपनी जग्गा...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश दुई सरकार अप्ठ्यारोमा ! नेकपाको विश्वासको मत फिर्ता हुन्छ ?

  जेठ ९,जनकपुर । नेकपाले प्रदेश २ मा मुख्यमन्त्री लालबाबाु राउत नेतृत्वको सरकारलाई दिएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

गाई काट्ने तीनजनालाई मुद्दा दर्ता ! १२ वर्षसम्म जेल सजाय हुनसक्ने

जेठ ९, स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–२ चिर्केथुम्कामा गाई काट्ने तीनजनालाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

आफ्नै पार्टी नेतृत्वलाई डा. शेखरको यस्तो आरोप !

जेठ, ६ सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसको...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘विशेष कामका लागी महानिर्देशक भट्टराई मन्त्रालयमा’ : मन्त्री महासेठ

जेठ ५,जनकपुर । भौतिक पूर्वधार तथा यातायात मन्त्री रघुवीर महासेठले विशेष कामका लागि यातायात...  विस्तृतमा

  • अनलाइन केन्द्र

आगामी बजेटबारे प्रदेश ३ को सभामा छलफल सुरु

जेठ ५, काठमाडौँ । प्रदेश नं ३ प्रदेशसभामा आज बसेको बैठकमा आव ०७५/७६ का लागि बजेट विनियोजित...  विस्तृतमा

  • अनलाइन केन्द्र

मुक्तिनाथ घुम्ने विदेशी पर्यटकमा सबैभन्दा बढी भारतीय !

जेठ ५,काठमाडौँ । प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मुस्ताङको मुक्तिनाथ घुम्ने विदेशी पर्यटकमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

आरोहणको छैटौँ दिन : अहिलेसम्म २२१ जना सगरमाथाको चुचुरोमा पुग्न सफल

जेठ ४,सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको छैटौँ दिनसम्म २४१ जना आरोही...  विस्तृतमा

  • अनलाइन केन्द्र

चितवनमा बर्डफ्लु आतंक ! सतर्कता अपनाउन आग्रह

जेठ ४,चितवन । चितवनमा बर्डफ्लु देखापरेको छ । खैरहनी नगरपालिका–९ सुर्तनीका स्थानीय किसान राजन...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस