मुख्य समाचार

मुख्य समाचार

निर्मला पन्तको हत्यारा पक्राउ परेको उपप्रधानमन्त्री पोखरेलको दावी

मंसिर २२,काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ परिसकेको दाबी गरेका छन् । तर, राजनीतिक दलको आवरणमा जोगाउन आउने हो कि भन्ने डर लागेको उनले बताए । १० औं मानवअधिकार राष्ट्रिय महाभेलालाई शनिबार ललितपुरमा सम्बोधन गर्दे...  विस्तृतमा

  • अनलाइन केन्द्र

झाडु लिएर मन्त्री महासेठ र मेयर शाक्य सडकमा, ‘सहरी सौदर्य प्रवर्द्धन सघाउ अभियान’ जारी

मंसिर २२,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘सहरी सौदर्य प्रवर्द्धन सघाउ अभियान’लाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

देशभर चिसो बढ्दै , जुम्लाको तापक्रम माइनस ४ पुग्यो

मंसिर २२,काठमाडौँ । देशभरी नै चिसो बढ्दै गएको छ । सामान्यतया पुस महिनालाई जल तथा मौसम...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्रीले भने– ईन्जिनियरको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकार सकारात्मक छ,’

मंसिर २२,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणका लागि इन्जिनियरहरुको भूमिका...  विस्तृतमा

  • अनलाइन केन्द्र

उर्जामन्त्री पुन र मुख्यमन्त्री राउतबीच भेटवार्ता : कर्मचारी व्यवस्थापन र उर्जा,जलस्रोतको विषयमा छलफल

मंसिर २२,जनकपुर । उर्जा,जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ र प्रदेश नम्बर २ का...  विस्तृतमा

  • अनलाइन केन्द्र

सातै प्रदेशका मुख्यमन्त्रीहरु काठमाडौंमा भेला हुने, प्रधानमन्त्रीले बोलाए बैठक

मंसिर २२, काठमाडौं । अन्तरप्रदेश परिषद्को बैठकमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्रीहरु...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपाको सचिवालय बैठक बस्दै, तल्तो तहको एकताबारे छलफल हुने

मंसिर २२, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

मिस वर्ल्ड प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हुँदै, शृङ्खला खतिवडालाई शुभकामना

मंसिर २२, काठमाडौं । चीनको सान्यामा आयोजना गरिएको मिस वर्ल्ड प्रतियोगिताको अन्तिम...  विस्तृतमा

  • अनलाइन केन्द्र

ए डिभिजन लिग : आजदेखि सातौँ चरणका खेल सुरु हुँदै

मंसिर २२, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सातौँ चरणका...  विस्तृतमा

  • अनलाइन केन्द्र

निर्मलाको न्यायका निम्ति देशभर दबाबमूलक कार्यक्रम

मंसिर २२, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका निम्ति शनिबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

ईपीएलको उद्घाटन खेल: विराटनगर र ललितपुर भिड्दै

मंसिर २२, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो संस्करणका खेल आज (शनिबार) बाट शुरू...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘ओली गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्री’ !

मंसिर २१, काठमाडौं । शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले नेकपाका अध्यक्ष केपी...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री, गृहमन्त्री र आइजिपीसहित २१ जनाविरुद्ध सर्वोच्चमा रिट

मंसिर २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

महिलाहरुको मुखमा सेतो टेप, हातमा ‘म पनि निर्मला हुँ’ !

मंसिर २१, महेन्द्रनगर । बलत्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायका लागि आन्दोलनमा रहेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

धादिङ औद्योगिक मेला जारी, आज सम्म साँढे चार करोडको व्यापार

मंसिर २१, चरौदी । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित चरौंदीमा धादिङ कृषि, पर्यटन तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

अन्तः शुल्क स्टिकर छपाईमा स्वदेशी उद्योगलाई सहभागी गराउन लेखा समितिको निर्देशन

मंसिर २१, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले मदिरामा टाँसिने अन्तः शुल्क स्टिकर छपाईमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

पूर्वमन्त्री विक्रम पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा, दुई अर्ब जरिवाना माग

मंसिर २१, काठमाडौं । बाँकेको सिक्टा सिँचाइ आयोजना निर्माणमा भ्रष्टाचार गरेको आरोपमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल–भारत सीमामा सधैँ किचलो : पुर्नवास कल्र्भट निर्माण विवाद अझै सल्टिएन !

मंसिर २१,काठमाडौँ । नेपाल–भारत सिमाना नजिक आफ्नै भूमिमा कल्र्भट निर्माणको विषयलाई लिएर डेढ...  विस्तृतमा

  • अनलाइन केन्द्र

कुसुम भट्टराईको व्यङ्ग : कसो घनश्याम भुषाल दाई ?

समसामयिक विषयमा कलम चलाउदै आएका टिप्पणीकार कुशुम भट्टराईले संचारमन्त्री गोकु्ल...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेस केन्द्रीय समिति बैठक आजपनि बस्दै, नेताहरु बोल्ने क्रम जारी

प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रित नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्यासिफिक समिट र निर्मला प्रकरणमा सञ्चार माध्यमले सरकारको गलत प्रचार गरेः सञ्चारमन्त्री

मंसिर २१, काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटा सञ्चारगृह र...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रपतिका कारण आधा घण्टासम्म विमानस्थलमा उडान–अवतरण रोकियो, तीनवटा उडान रद्द

मंसिर २१, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड भ्रमणबाट फर्कने क्रममा अन्य...  विस्तृतमा

  • अनलाइन केन्द्र

निर्मलाको हत्या गरेको प्रदीप रावलको साविती बयान, डीएनए परीक्षण हुँदै

मंसिर २०, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका छिमेकी प्रदीप रावलले...  विस्तृतमा

  • अनलाइन केन्द्र

मधेशलाई कमजोर बनाउन पार्टीभित्रैबाट ठाकुरलाई प्रहार गर्ने काम भैरहेको छ : नेता झा (अन्तर्वाता)

राजपा नेपाल अहिले महाधिवेशनको मुखमा रहेको छ । तर पनि यसको तयारीमा नजुटी पार्टीमा अहिले ५ जना...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस