मुख्य समाचार

मुख्य समाचार

बार्ता गर्ने सहमति पछि कलंकी नागढुङा सडक खुल्यो

असोज १२, काठमाडौं । ढुंगेअड्डाका बासिन्दाले केहीबेरको लागि प्रदर्शन रोकेपछि अहिले चापमा गाडी चलिरहेका छन् । सडक मर्मतको माग गर्दै काठमाडौं ढुंगेअड्डाका बासिन्दा प्रदर्शनमा उत्रिएपछि उपत्यकाबाहिर जाने र भित्रनेसहित उपत्यकाको आवागमन प्रभावित भएको हो । अहिले कलंकी हुँदै उपत्यका बाहिर जाने र...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘काठमाडौँमा सल्लाह गरेर प्रदेश ७ को निर्णय गर्न मिल्दैन, जनतालाई सोधेको खै ?’: सांसद मल्ल (अन्तवार्ता)

असोज १२,काठमाडौँ । नेपाली कांग्रेस डडेल्धुरा जिल्ला सभापती कर्णबहादुर मल्ल यतीखेर प्रदेश ७...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘टालटुल र कटिङले हुँदैन नागढुङ्गा–नौविसे सडकको विकल्प चाहिन्छ’ : पुर्वसचिव उपाध्याय (अन्तवार्ता)

यतीखेर नौविसेदेखी नागढुङ्गासम्म आईपुग्न आम सर्वसाधारणलाई कम्तीमा ५ घण्टा लाग्ने स्थिती छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकारप्रति माधव नेपालको असन्तुष्टि : ‘यस्ता क्रियाकलापले लज्जास्पद बनाइरहेको छ’

असोज १२, काठमाडौं । सत्तारुढ दलकै शीर्ष नेताले सरकारको कार्यशैलीप्रति असन्तुष्टी जनाएका छन्...  विस्तृतमा

  • अनलाइन केन्द्र

मन्त्रिपरिषदको निर्णयलगत्तै चिनीको मूल्य बढ्यो

असोज १२, काठमाडौं । सरकारले चिनी आयातमा बन्देज लगाएदेखि बजार मूल्य बढ्दै गएको छ । सरकारले...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रमाणपत्र धितोमा राखेर शैक्षिक कर्जा

असोज १२, काठमाडौं । शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर शैक्षिक ऋण पाइने भएको छ । नेपाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

गुणस्तरहीन वस्तु बिक्री गर्ने दुई सय व्यावसायिक फर्म तथा उद्योगविरुद्ध मुद्दा दर्ता !

असोज १२, काठमाडौं । उपभोक्तालाई गुणस्तरहीन दैनिक उपभोग्यवस्तु बिक्री–वितरण गर्ने दुई सय...  विस्तृतमा

  • अनलाइन केन्द्र

३८ क्वीन्टल सुन तस्करी प्रकरण : पूर्वडिआईजी गोविन्द निरौलालार्इ पनि छाड्ने आदेश

असोज ११,मोरङ । उच्च अदालत, बिराटनगरले ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका पूर्वडिआईजी...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘सर्टिफिकेट धितो राख्नेसहित ७ वटै शीर्षकमा सहुलियत ब्याजमा ऋण’ : राष्ट्र बैंक

असोज ११,काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियत कर्जाका लागि ब्याज अनुदान कार्यविधिमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

धनगढीका मेयर बडलाई पक्राउ गर्न प्रदेश सांसदले दिए सामूहिक उजुरी

असोज १२,धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडलाई पक्राउ गरिनुपर्ने भन्दै प्रदेश...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रतिनिधि र राष्ट्रियसभा दवै सदनको वर्खे अधिवेशन आज अन्त्य हुँदै

असोज ११, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि र राष्ट्रियसभा दवै सदनको वर्खे अधिवेशन आज...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओली र बेलायती प्रधानमन्त्री मेबीच भेटवार्ता

असोज ११, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

निर्मला पन्त बलात्कार-हत्या प्रकरण : शून्यबाट अनुसन्धान थाल्न मानवअधिकार संगठनको आग्रह

असोज ११, काठमाडौं । दुईमहिना पहिले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रचण्ड आफैंले भने : सरकारले जनचाहनाअनुसार काम गर्न सकेन

असोज ११, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले...  विस्तृतमा

  • अनलाइन केन्द्र

५ दिनपछि १६ औं अनशन बस्ने डा. केसीको चेतावनी !

असोज ११, काठमाडौं । आम नागरिकमा गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको समान पहुँचका...  विस्तृतमा

  • अनलाइन केन्द्र

एसियन यू–१८ फुटवलमा नेपालको दोस्रो जीत, अफगानिस्तानमाथि नेपालको शानदार प्रदर्शन !

असोज ११, काठमाडौं । भारतमा जारी ४६ औं संस्करणको एसियन यू–१८ स्कुल च्याम्पियनसीपमा नेपालले...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालले शान्तिका लागि चेतावनीको भाषालाई सदैव पन्छाउने गरेको छ : प्रधानमन्त्री ओली

असोज १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनीले शान्ति स्थापनाको स्वायत्ततामा...  विस्तृतमा

  • अनलाइन केन्द्र

सन्दर्भ : राष्ट्रिय क्यान्सर सतर्कता दिवस : क्यान्सरबाट डराउने होइन सचेत भए ज्यान जोगिन्छ

असोज १०, काठमाडौं । सबै प्रकारका क्यान्सर रोग बारे सचेतना फैलाउने र त्यसका रोकथामका उपायबारे...  विस्तृतमा

  • अनलाइन केन्द्र

परराष्ट्रमन्त्री ज्ञवाली र पाकिस्तानी विदेशमन्त्री कुरेशीबीच भेटवार्ता

असोज १०, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार संयुक्त राष्ट्रसङ्घको...  विस्तृतमा

  • अनलाइन केन्द्र

१० वर्षीय बालिकाको बलात्कारपछि हत्या !

असोज १०, पोखरा। पोखरा–२२ पुम्दीभुम्दीको कोदी गाउँकी श्रीया सुनार सोमबार साँझ साढे ५ बजे...  विस्तृतमा

  • अनलाइन केन्द्र

विखन्डनकारी सीके राउतमाथि सहानुभूति नराख्नोस् : गृहमन्त्री

असोज १०, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सीके राउत समूहका गतिविधि देशको भौगोलिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

थुनामुक्त भए विप्लवका प्रवक्ता ! सहज होला वार्ता ?

असोज ९,काठमाडौँ । सर्वोच्च अदाललते नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा...  विस्तृतमा

  • अनलाइन केन्द्र

निर्मला हत्याकाण्डः प्रतिवेदनमा समेटिएका विषयलाई गुपचुप राखियो !

असोज ९,काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रियसभा विशेष समयः वनदेखि हत्याहिंसासम्मको बहस, कसले के भन्यो ?

असोज ९,काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सामुदायिक वन, निजगढ विमानस्थल,...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस