मुख्य समाचार

मुख्य समाचार

मुलुकी संहिताविरुद्ध पत्रकार महासंघ आन्दोलनमा !

भाद्र ४,काठमाडौँ । नेपाल पत्रकार महासंघले नयाँ मुलुकी संहितामा प्रेस स्वतन्त्रता विरोधी केही प्रावधान रहेको भन्दै त्यसविरुद्ध चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । महासंघले मुलुकी संहितालाई पूर्ण प्रेसमैत्री बनाउन माग राख्दै केन्द्र, प्रदेश र जिल्लास्तरमा आगामी भदौ २२ गतेसम्मका लागि...  विस्तृतमा

  • अनलाइन केन्द्र

पूर्वराजदूत केशव झाको चक्कु प्रहार गरी हत्या !

भाद्र ४,काठमाडौँ । पूर्वराजदूत केशव झाको हत्या भएको छ । ८० वर्षीय झा बबरमहलस्थित आफ्नै घरमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

टिमुरे घट्टेखोलामा क्षति : रसुवागढी नाकामा अर्बौंको सामान रोकियो

भाद्र ४,रसुवा । वर्षाका कारणले राजमार्ग तथा पुल क्षति भइ सडक अवरुद्ध भएपछि व्यापारीले चीनबाट...  विस्तृतमा

  • अनलाइन केन्द्र

पुननिर्माणमा सुस्तता : २७ प्रतिशत लाभग्राहीको मात्र घर निर्माण कार्य पूरा

भाद्र ४,काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले विसं २०७२ को...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘गृहमन्त्रालयअन्तर्गतका निकायको अनुगमन तीव्र पारिन्छ’ – गृहमन्त्री थापा

भाद्र ३,काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृहमन्त्रालयअन्तर्गतका निकायको...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘यो सरकार के रहेछ’ भनेर देखाउन पनि प्रदेश २ मा बढी विकास गर्छु’ : प्रधानमन्त्री ओली

भाद्र २,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ लाई संघर्ष होइन, सहकार्य गर्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश ३ का मुख्यमन्त्रीले भन्छन-‘राम्रा काम गरेका छौँ प्रचार गरिदिनुहोला’

भाद्र २,हेटौडा । प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले अनधिकृतरुपमा कर बढाउने...  विस्तृतमा

  • अनलाइन केन्द्र

देवानी संहितामा प्रेस स्वतन्त्रताबारे सच्याउन माग

भाद्र २,काठमाडौँ । लागू भएको मुलुकी (फौजदारी) संहिता २०७४ र मुलुकी (देवानी) संहिताका कतिपय...  विस्तृतमा

  • अनलाइन केन्द्र

विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ राखिने, अब नेतृत्व टुङ्गिन बाँकी

भाद्र २,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ सङ्गठन विद्यार्थी सङ्गठनको नाम...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘मितिनी’ र ‘सोल्टी’ नामका एकसिङ्गे गैंडा चीन प्रस्थान

भाद्र २,काठमाडौँ । नेपाल–चीनमैत्रीको प्रतीकका रुपमा नेपालले चीन सरकारलाई उपहारस्वरुप...  विस्तृतमा

  • अनलाइन केन्द्र

युरोप अबको नेपाली श्रम गन्तव्य !

भाद्र १,काठमाडौँ । वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुकको अध्ययन गर्न गठित...  विस्तृतमा

  • अनलाइन केन्द्र

नयाँ मुलुकी ऐनले कसैको अधिकार खोसेको भए तत्काल सच्याइन्छ : प्रधानमन्त्री ओली

भाद्र १,काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले नयाँ मुलुकी ऐनमा कसैको अधिकार खोसिएको पाइए...  विस्तृतमा

  • अनलाइन केन्द्र

रिहा गर्न आदेश दिए लगत्तै पुनः पक्राउ परे विश्वकर्मा !

भाद्र १,काठमाडौँ । नेकपा (विप्लव समूह) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सर्वोच्च...  विस्तृतमा

  • अनलाइन केन्द्र

कलंकीको अण्डरपास सञ्चालनमा आयो ! (तस्बिरसहित)

भाद्र १ ,काठमाडौँ । चीन सरकारको सहयोगमा निर्माण भएको कलंकीको अण्डरपास सञ्चालनमा आएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

पाँच वर्षभित्र नेपालमा गरिबी अन्त्य हुने अर्थमन्त्री खतिवडाको घोषणा

भाद्र १,काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले पाँच वर्षभित्र नेपालमा गरिबी अन्त्य हुने...  विस्तृतमा

  • अनलाइन केन्द्र

संसद बैठक : कर वृद्धि, महँगीलगायत विषयमा सांसदहरुले गराए सरकारको ध्यानाकर्षण

भाद्र १,काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबारको बैठकको शुन्य समयमा सांसदहरुले कर वृद्धि,...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजदेखि नयाँ ऐन कार्यान्वयनमा, ६ वटा अपराधमा आजीवन कैद

भाद्र १,काठमाडौँ । मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँचवटै संहिता आजदेखि कार्यान्वयनमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

नयाँ संहिता लागू भएपछि भोलीबाट १३ पुराना ऐनहरु खारेज हुने !

साउन ३१,काठमाडौँ । कानुन न्याय तथा संसदीय मामला मन्त्रालयले भोली देखि खारेज हुने ऐनहरुको बारे...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज नागपञ्चमी : चट्याङ, अग्नि र सर्पको भयबाट बच्न नागपूजा गरिँदै

साउन ३१,काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज...  विस्तृतमा

  • अनलाइन केन्द्र

बिम्स्टेक शिखर सम्मेलन : सम्पूर्ण काम समयमै पूरा गर्न प्रधानमन्त्रीको निर्देशन

साउन ३१,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्थानीय तहले भवन निर्माण गर्न पाँच करोडदेखि १५ करोडसम्म पाउने !

साउन ३१,काठमाडौँ । स्थानीय तहले भवन निर्माण गर्न रु पाँच करोडदेखि १५ करोडसम्म पाउने भएका छन् ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

एसएसपी सरुवाः काठमाडौं र ललितपुर प्रहरी प्रमुख फेरिए

साउन ३०,काठमाडौँ । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सरुवाको सूची प्रहरी प्रधान...  विस्तृतमा

  • अनलाइन केन्द्र

पुनर्निर्माण प्राधिकरणको सीईओमा सुशील ज्ञवाली नियुक्त !

साउन ३०,काठमाडौँ । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत...  विस्तृतमा

  • अनलाइन केन्द्र

सेनाको स्कटिङमा ‘सोल्टी’ र ‘मितिनी’लाई चितवनबाट काठमाडौं ल्याइयो

साउन ३०,काठमाडौँ । सरकारले मित्र राष्ट्र चीनलाई उपहार दिन लागेको अर्को एक जोडी गैँडा ‘सोल्टी...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस