मुख्य समाचार

मुख्य समाचार

मौसम पूर्वानुमान : पहाडी क्षेत्र बाहेक देशभर मौसम सफा रहने सम्भावना

फागुन १८, काठमाडौँ । देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी...  विस्तृतमा

  • अनलाइन केन्द्र

सिंगै यूरोप युक्रेनको पक्षमा, ट्रम्पको चौतर्फी विरोध

फागुन १७,काठमाडौँ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई अमेरिकाले गरेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

हिमाली जिल्लामा एचपीभी खोप अभियान भोलिदेखि सञ्चालन हुने

फागुन १७,काठमाडौँ । प्रतिकूल मौसमले हिमाली जिल्लामा रोकिएको पाठेघरको मुखको...  विस्तृतमा

  • अनलाइन केन्द्र

ट्रम्प र जेलेन्स्कीबीच टक्करपुर्ण बहस: रुससँग कुनै सम्झौता नहुने युक्रेनको प्रतिक्रिया

फागुन १७,काठमाडौँ । महत्त्वपूर्ण खनिज सम्झौताका लागि अमेरिका भ्रमणका रहेका युक्रेनी...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु

फागुन १७,काठमाडौँ । काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि...  विस्तृतमा

  • अनलाइन केन्द्र

डिजेल र मट्टीतेलको भाउ घट्यो, पेट्रोल र ग्यासको भाउ कति ?

फागुन १७,काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको...  विस्तृतमा

  • अनलाइन केन्द्र

३ वटा अन्तर्रााष्ट्रिय उडान डाइभर्ट, त्रिभुवन विमानस्थलमा सबै उडान ठप्प

फागुन १६, काठमाण्डौँ ।  प्रतिकूल मौसमले मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसम प्रतिकुल...  विस्तृतमा

  • अनलाइन केन्द्र

परराष्ट्रमन्त्री राणा चढेको जहाज काठमाडौं अवतरण हुन नसकेपछि कोलकाता ‘डाइभर्ट’

फागुन १६, काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चढेको विमान खराब मौसमका कारण...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुन तोलाको २२ सयले घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

फागुन १६, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा २२...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन

फागुन १६, काठमाण्डौँ ।  नेपालकी पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘नो केबलकार समूह’ ले गर्‍यो थप आन्दोलनका कार्यक्रम घोषणा

फागुन १६, काठमाण्डौँ ।  नो केबलकार समूहले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । फागुन १० गते...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकारले थाल्यो बजेट लेखन : संयोजकमा श्रीकृष्ण नेपाल, सदस्यमा को–को ?

फागुन १६, काठमाण्डौँ ।  सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेट लेखन पक्रिया अगाडि बढाएको छ । आव...  विस्तृतमा

  • अनलाइन केन्द्र

सिन्धुपाल्चोकमा भूकम्पका कारण कैदीको हात भाँचियो, अरु क्षतिको विवरण बुझिँदै

फागुन १६, काठमाण्डौँ ।  सिन्धुपाल्चोकमा भूकम्पले सामान्य क्षति पुर्‍याएको छ । शुक्रबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजका लागि विदेशी मुद्राको विनिमयदर कति छ ?

फागुन १६, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजदेखि नेमकिपाको आठौं महाधिवेशन सुरू हुँदै

फागुन १६, भक्तपुर । आजदेखि नेपाल मजदुर किसान पार्टी नेमकिपाको आठौँ महाधिवेशन सुरू हुँदैछ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज काठमाडौँका यी स्थानमा बिजुली काटिदै

फागुन १६, काठमाण्डौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली...  विस्तृतमा

  • अनलाइन केन्द्र

एकै पटक ७८ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

फागुन १५, काठमाण्डौँ ।  सरकारले एकै पटक ७८ सहसचिवको सरुवा गरेको छ । गत सोमबार बसेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्वास्थ्य सेवा ऐनको मस्यौदा अन्तिम चरणमा छ : मन्त्री पौडेल

फागुन १५, काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा ऐनको...  विस्तृतमा

  • अनलाइन केन्द्र

कृषिमा यान्त्रिकीकरणले व्यावसायिक खेती गर्ने बढ्दै

फागुन १५, काठमाण्डौँ ।  कृषिमा यान्त्रिकीकरण हुन थालेपछि कञ्चनपुरमा व्यावसायिक खेती गर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

मलद्वारमा लुकाएर ल्याएको साढे तीन किलो सुनसहित चार विदेशी पक्राउ

फागुन १५, काठमाण्डौँ । दुबईबाट काठमाडौं आएका तीन महिला र एक विदेशी पुरुष साढे तीन किलो सात सय...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

फागुन १५, काठमाडँँ । बिहीबार नेपाली बजारमा सुनको घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला २००...  विस्तृतमा

  • अनलाइन केन्द्र

कालिमाटी तरकारी बजारमा आज : तरकारी तथा फलफूलको मूल्य कति ? {सूचीसहित}

फागुन १५, काठमाण्डौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कृषि उपजहरूको थोक मूल्य...  विस्तृतमा

  • अनलाइन केन्द्र

जसपा नेपालको केन्द्रीय समिति बैठक आह्वान

फागुन १५, काठमाण्डौँ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठक बोलाएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

मौसम पूर्वानुमान : आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

फागुन १५, काठमाण्डौँ । हाल देशमा पश्चिमी वायूका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस