मुख्य समाचार

मुख्य समाचार

बुधबार ११ सय रुपैयाँले बढ्यो सूनको मूल्य,बुधबार प्रतितोला कति ?

फागुन ७, काठमाण्डौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार ७ सय रुपैयाँले बढेको सुनको मूल्य बुधबार ११ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ६९ हजार ४ सय रुपैयाँ निर्धारण...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजदेखि देशभरका चिकित्सक कालोपट्टी बाँधेर धर्नामा उत्रिँदै

फागुन ७, काठमाण्डौँ । नेपाल चिकित्सक संघले आफ्ना माग पूरा नभएको भन्दै आज (बुधबार) देखि देशभर...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रकृति लम्सालको शव आज नेपाली ल्याइँदै

फागुन ७, काठमाण्डौँ । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालमा एमसीसी परियोजना ९० दिनका लागि स्थगित, भविष्यबारे अन्योल

फागुन ७, काठमाण्डौँ । नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी...  विस्तृतमा

  • अनलाइन केन्द्र

लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहन प्रजातन्त्र दिवसले प्रेरणा दिने : सभामुख घिमिरे

फागुन ७, काठमाण्डौँ । सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र दिवसले लोकतान्त्रिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

सातौं बागमती गोल्डकप : आज एपीएफ र संकटा भिड्दै

फागुन ७, काठमाण्डौँ । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज कुन विदेशी मुद्राको विनिमयदर कति छ ?

फागुन ७, काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण...  विस्तृतमा

  • अनलाइन केन्द्र

तौलिहवामा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने

फागुन ६, काठमाण्डौँ । तौलिहवामा फागुन ७ गते ‘बजाज माइलेज च्याम्पियन’ हुने भएको छ । बजाजको...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रशिक्षणको आयोजना तथा पाइला क्रिएसनको व्यवस्थापनमा नेशनल साईबर ओलम्पियाड–२०८१, +२ संस्करण

फागुन ६, काठमाण्डौँ । नेशनल साईबर ओलम्पियाड– २०८१ (National Cyber Olympiad - 2081) को +२ संस्करणको पहिलो...  विस्तृतमा

  • अनलाइन केन्द्र

चितवन र कैलालीमा डुबेर २ बालबालिकाको मृत्यु

फागुन ६, काठमाडौँ । चितवन र कैलालीमा खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालबालिकाको मृत्यु...  विस्तृतमा

  • अनलाइन केन्द्र

१२० सशस्त्र प्रहरीमाथि कारबाहीमा

फागुन ६, काठमाण्डौँ ।  संगठनको निर्देशन विपरीत सामाजिक सञ्जालमा सशस्त्र प्रहरीको पोसाक लगाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

विद्यार्थी मृत्यु प्रकरण : ओडिसा पुग्यो नेपाल प्रहरीको टोली

फागुन ६, काठमाण्डौँ ।  भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल...  विस्तृतमा

  • अनलाइन केन्द्र

पुस महिनासम्म झण्डै ५ लाख ८० हजार पर्यटक नेपाल आए

फागुन ६,काठमाडौँ । यस वर्षको पुस महिनासम्म झण्डै ५ लाख ८० हजार पर्यटक नेपाल आएका छन् । यो गत...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजको मौसम: कुन प्रदेशमा के हुन्छ ?

फागुन ६,काठमाडौँ । हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव...  विस्तृतमा

  • अनलाइन केन्द्र

१८ वटा निर्माण कम्पनी कालो सूचीमा (सूचीसहित)

फागुन ६,काठमाडौँ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १८ वटा...  विस्तृतमा

  • अनलाइन केन्द्र

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक सङ्घीय संसदबाट पारित

फागुन ६,काठमाडौँ । भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक सङ्घीय संसदबाट पारित भएको छ । राष्ट्रिय...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजको मौसम: तिनवटा प्रदेशमा हल्का पानी पर्ने सम्भावना

फागुन ४,काठमाडौँ । आज कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

हलेसीमा लागेको आगो ४ घण्टापछि नियन्त्रणमा आयो,ठूलो मात्रामा धनमाल जलेर नष्ट

फागुन ५,खोटाङ । खोटाङको हलेसी बजारमा हिजो बेलुकी भएको आगलागी करिब चार घण्टापछि निभाइएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालले आज पहिलो खेल कीर्गिस्तानसँग खेल्दै

फागुन ५, काठमाण्डाैँ । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता (ईन्टरनेशनल वुमन्स...  विस्तृतमा

  • अनलाइन केन्द्र

खोटाङको हलेसी बजारमा भिषण आगलागी ! दमकल नहुँदा नियन्त्रणमा सकस

फागुन ४,खोटाङ । खोटाङको हलेसी बजारमा भिषण आगलागी भएको छ । आगो नियन्त्रणको प्रयास जारी छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

विपिनको रिहाइका लागि सहयोग गरिदिन कतारका विदेश राज्यमन्त्रीलाई परराष्ट्रमन्त्रीको आग्रह

फागुन ४, काठमाण्डाैँ ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग कतारका विदेशराज्यमन्त्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

शंखरापुर बस दुर्घटना : घाइते अर्का विद्यार्थीको पनि मृत्यु, मृत्तकको संख्या चार पुग्यो

फागुन ४, काठमाण्डाैँ ।  शंखरापुर नगरपालिका–५ मा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

पूर्वाधार सडक र स्थानीय तहमा अस्पताल निर्माण सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

फागुन ४, काठमाण्डाैँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफू यसअघि प्रधानमन्त्री हुँदा थालनी...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकारले शहीद मार्गको रकम काटेको भन्दै संसदमा वर्षमानको आपत्ति

फागुन ४, काठमाण्डाैँ । पूर्व अर्थमन्त्री एवं माओवादी केन्द्रका सांसद वर्षमान पुन अनन्तले...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस