मुख्य समाचार

मुख्य समाचार

सरकारले शहीद मार्गको रकम काटेको भन्दै संसदमा वर्षमानको आपत्ति

फागुन ४, काठमाण्डाैँ । पूर्व अर्थमन्त्री एवं माओवादी केन्द्रका सांसद वर्षमान पुन अनन्तले शहीद मार्गको घोराही–रोल्पा खण्डको ३१ किलोमिटर सडक कालोपत्रे गर्न विनियोजन गरिएको बजेट सरकारले कटौती गरेको भन्दै आपत्ति जनाएका छन् ।आज (आइतबार) को प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै पुनले उक्त सडक खण्डका...  विस्तृतमा

  • अनलाइन केन्द्र

संसदमा केसीले भने–अमेरिकाले नेपालीलाई पनि हत्कडी लगाएर डिपोर्ट नगरोस्

फागुन ४,काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले अमेरिकामा गैरकानुनी रुपमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

बिद्युत प्राधिकरणले लगातार तेस्रो पटक ‘डबल ए प्लस’ रेटिङ पायो

फागुन ४,काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने रकममा...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्र बैंकले आज ४० अर्ब बराबर तरलता खिच्दै

फागुन ४,काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रतिनिधि सभा बैठक बस्दै, के-के छन् कार्यसुची ?

फागुन ४,काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । संसद् भवन...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजदेखि मौसममा सुधार हुने, चिसो पनि कम हुँदै जाने

फागुन ४,काठमाडौँ । काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ । हिजो देशभर मौसम बदली भइ केही...  विस्तृतमा

  • अनलाइन केन्द्र

शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा लेबनानमा २५ जना पक्राउ

फागुन ३,काठमाडौँ । लेबनानी अधिकारीहरूले शनिबार संयुक्त राष्ट्र सङ्घको काफिलेमा आक्रमण गर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

फागुन ३,काठमाडौँ । रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

भूमिसम्बन्धी अध्यादेश सबैभन्दा बढी आपत्तिजनक छ : अध्यक्ष नेपाल

फागुन ३,काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बिचौलियाको प्रभावमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

सत्ता साझेदार दलको बैठक बस्दै, अध्यादेशबारे छलफल हुने

फागुन ३, काठमाडौँ । सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । बिहान ११ बजेपछि प्रधानमन्त्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

आमालाई के पिर पर्यो यस्तो ? नाबालिका छोरीसहित माछा पोखरीमा हामफालीन्, उद्धारमा आमा बचिन् तर शिशुको मृत्यु !

फागुन ३, काठमाण्डौँ । मोरङको बेलबारीमा नाबालिका छोरीसहित पोखरीमा हामफालेकी महिलाको उद्धार...  विस्तृतमा

  • अनलाइन केन्द्र

२०८२ साल दसैँ असोजमा, तिहार कहिले? [तिथि, गते र बारसहित]

फागुन ३, काठमाण्डौँ ।   २०८२ सालको पात्रो बजारमा आएको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिका...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौँका यी स्थानमा आज चारदेखि सात घन्टा विद्युत अवरूद्ध हुने

फागुन ३, काठमाण्डौँ । काठमाडौंका विभिन्न स्थानमा आज लामो समय विद्युत अवरूद्ध हुने भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

मौसम पूर्वानुमान : आज यी पाँच प्रदेशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

फागुन ३, काठमाण्डौँ । आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्पीड फेस्ट २०२५ मा बजाज, केटिएम र ट्रायम्फ सहभागी हुँदै

फागुन २, काठमाण्डौँ ।  यही फागुन ३ गते शनिबारका दिन एलिस रिसेप्सन, बालुवाटारमा आयोजना हुन...  विस्तृतमा

  • अनलाइन केन्द्र

पर्सामा गौतम मिश्रले जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउँदै

फागुन २, वीरगंज । जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले...  विस्तृतमा

सर्वोच्चको आदेशले नेपालमा थप विकास गर्नै सकिन्न, देश २०० वर्ष पछि धकेलिन्छ : राजेन्द्र लिङ्देन

फागुन २, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले...  विस्तृतमा

  • अनलाइन केन्द्र

त्रिशूलीमा मोटरसाइकल खस्दा लमजुङका युवा बेपत्ता

फागुन २, काठमाण्डौँ ।  नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत चट्टाने भीर (दुई किलो) भन्ने ठाउँमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फागुन २, काठमाडौँ । नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी...  विस्तृतमा

  • अनलाइन केन्द्र

गण्डकी प्रदेशसभा बैठक बस्दै, दलका नेताहरूले सम्बाेधन गर्ने

फागुन २, काठमाण्डौँ ।  गण्डकी प्रदेश सभाको बैठक आज शुक्रबार बस्ने भएको छ । माघ २१ गते बसेर...  विस्तृतमा

  • अनलाइन केन्द्र

मौसम पूर्वानुमान : कोशी र गण्डकी प्रदेशमा आंशिक बदली हुने

फागुन २, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी र गण्डकी प्रदेशका...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज प्रणय दिवस, विश्वभर एक आपसमा प्रेम साटासाट गरी मनाइँदै

फागुन २, काठमाडौँ । आज १४ फेब्रअरी प्रणय दिवस विश्वभर एक आपसमा प्रेम साटासाट गरी मनाइँदैछ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

कति पुग्यो डलरको भाउ ? यस्तो छ विदेशी मुद्राको विनिमयदर

फागुन २, काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

विवादित धर्मगुरुलाई कोटीहोम गर्न नदिने महानगरको घोषणा

फागुन २, काठमाण्डौँ । विवादित धर्मगुरु विजय कृष्णमूर्तिले पोखराको प्रमुख पर्यटकीय क्षेत्र...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस