मुख्य समाचार

मुख्य समाचार

आज चार वटा संसदीय समितिको बैठक: के-के विषयमा हुँदैछ छलफल ?

माघ ९,काठमाडौँ । आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै छ । बैठकमा नेपालमा हिउँदको समयमा हुने डढेलो प्रकोपको क्षति न्यूनीकरण पूर्वतयारीका सम्बन्धमा सरोकारवाला निकायहरूसँग छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाण्डौ उपत्यका र तराईका धेरै ठाउँमा अहिले हुस्सु र कुहिरो

माघ ९,काठमाडौँ । काठमाण्डौ उपत्यका र तराईका धेरै ठाउँमा अहिले हुस्सु र कुहिरो लागेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुप्रिम सहकारी ठगी: रास्वपा सभापति रवि लामिछाने बयान दिन भैरहवा पुगे !

माघ ८,काठमाडौँ । बुटवलको सुप्रिम सहकारी ठगीको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी...  विस्तृतमा

  • अनलाइन केन्द्र

६ महिनामा २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको एफडीआई प्रतिबद्धता

माघ ८,काठमाडौँ । नेपालले चालु आर्थिक वर्ष २०८१/८२ पहिलो ६ महिनामा २५ अर्ब ७७ करोड रुपैयाँ बराबर...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकालाई विश्व स्वास्थ्य सङ्गठनबाट अलग्याउने आदेशमा राष्ट्रपति ट्रम्पको हस्ताक्षर

माघ ८,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) बाट...  विस्तृतमा

  • अनलाइन केन्द्र

लगातार तेस्रो दिन पनि शेयरबजार बढ्यो

माघ ८,काठमाडौँ । शेयर बजार लगातार तेस्रो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५.०८ अङ्कले...  विस्तृतमा

  • अनलाइन केन्द्र

धरानको खानेपानीको समस्या समाधानमा प्रयास गर्ने मन्त्री यादवको प्रतिबद्धता

माघ ८,काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले धरानवासीको खानेपानीको समस्या समाधानका...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

माघ ८, काठमाण्डौँ । नेकपा एमालेको सचिवालय बैठक मंगलबार बस्दै छ । च्यासलस्थित केन्द्रिय...  विस्तृतमा

  • अनलाइन केन्द्र

मंगलबार गणेश भगवानको दिन, जान्नुहोस् कसरी पूजा गरे शुभ फल पाइन्छ ?

माघ ८, काठमाण्डौँ ।  आज मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा फाइदा पुग्ने हिन्दू धर्म...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजको मौसम : देशभर पश्चिमी वायुको प्रभाव, उपत्यकामा चिसोले जनजीवन प्रभावित

माघ ८, काठमाडौँ । हाल देशभर पश्चिमी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले...  विस्तृतमा

  • अनलाइन केन्द्र

दक्षिणकाली माताले सबैको रक्षा गरुन्, हेर्नुहोस आज माघ ८ गतेको राशिफल !

माघ ८, काठमाण्डौँ । श्री शाके १९४६ । बि स २०८१ साल माघ ८ गते मंगलबार । इश्वी सन २०२५ जनवरी २१...  विस्तृतमा

  • अनलाइन केन्द्र

पचास लाख धरौटी बुझाएर रिहा भए पूर्वडीआईजी छविलाल जोशी

माघ ८, काठमाडौँ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा नेपाल प्रहरीका...  विस्तृतमा

  • अनलाइन केन्द्र

माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस

माघ ७, काठमाडौँ । सरकारले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रभु बैंकको सञ्चालन मुनाफा ४५.९५ प्रतिशतले बढ्यो

माघ ७, काठमाडौँ ।  प्रभु बैंकको सञ्चालन मुनाफा ४५.९५ प्रतिशत बढेको छ। सञ्चालन मुनाफा बढेपछि...  विस्तृतमा

  • अनलाइन केन्द्र

एनआईसी एशिया बैंकले १५ करोड १७ लाख कमायो

माघ ७, काठमाडौँ ।  एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १५ करोड १७ लाख...  विस्तृतमा

  • अनलाइन केन्द्र

सिद्धार्थ बैंकले ५३ लाख २ लाख कमाएयो

माघ ७, काठमाडौँ । सिद्धार्थ बैंकको सञ्चालन मुनाफा ५४.३७ प्रतिशत घटेको छ । सञ्चालन मुनाफा...  विस्तृतमा

  • अनलाइन केन्द्र

चिया खाएर पैसा तिर्ने विवादमा आफ्नै साथीको खुकुरी हानी हत्या

माघ ७, सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१५ मा खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘जनतालाई १८ घण्टा अध्यारोमा राखेर दिइएको विद्युतको महशुल तिर्नुपर्छ’ : कुलमान घिसिङ

माघ ७, काठमाण्डौँ । दैनिक १८ घण्टासम्मको लोड सेडिङ अन्त्य गर्न आफुलाई उपभोक्ताले ठूलो सहयोग...  विस्तृतमा

  • अनलाइन केन्द्र

घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

माघ ७, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी...  विस्तृतमा

  • अनलाइन केन्द्र

कालिमाटी तरकारी बजारमा आज : तरकारी तथा फलफूलको मूल्य कति ? {सूचीसहित}

माघ ७, काठमाण्डौँ ।  कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहण आज हुँदै

माघ ७, काठमाण्डौँ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पदभार ग्रहण...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजका लागि विदेशी मुद्राको विनिमय दर कति छ ?

माघ ७, काठमाण्डौँ । काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर...  विस्तृतमा

  • अनलाइन केन्द्र

सोमबार भगवान शिवको विशेष दिन, उहाँलाई कसरी खुसि बनाउने ?

माघ ७, काठमाडौँ । आज २०८१ साल माघ ७ गते सोमबार माघ कृष्ण पक्षको पष्ठी उपरान्त सप्तमी तिथि ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

मौसम पूर्वानुमान : देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, यी प्रदेशमा वर्षा हुँदै

माघ ७, काठमाण्डौँ । काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायम रहेको छ । जल तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस