मुख्य समाचार

मुख्य समाचार

गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँड, १ लाख ८४ हजार बढीले पाए सेयर

माघ ६, काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ आज बिहान बाँडफाँड भएको छ । धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज कम्पनीको आईपीओ बाँडफाँड भएको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका १८ लाख ४५ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गरेको थियो । कम्पनीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

युद्धविरामसँगै हमासले आज तीन बन्धक रिहा गर्ने

माघ ६, काठमाण्डौँ । प्यालेष्टिनी इस्लामी समूह (हमास) को सशस्त्र शाखाले आइतबार युद्धविराम...  विस्तृतमा

  • अनलाइन केन्द्र

हिमालयन लाइफ इन्स्योरेन्सले १४ प्रतिशत बोनस सेयर बाँड्ने, कर रकम सेयरधनीले नै तिर्नुपर्ने

माघ ६, काठमाण्डौँ ।  हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । माघ ४ गते बसेको कम्पनी...  विस्तृतमा

  • अनलाइन केन्द्र

नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान

माघ ६, काठमाण्डौँ । नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

गैरआवासीय नागरिकतासम्बन्धी अध्यादेश गलत ढंगबाट आयो : बरिष्ठ उपाध्यक्ष पाण्डे

माघ ६, काठमाण्डौँ । नेकपा (एकीकृत समाजवादी) का बरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले...  विस्तृतमा

  • अनलाइन केन्द्र

“ यतै अल्मलीएँ “ वरिष्ठ गीतकार शुभ मुकारुङ को गीतीसंग्रह बिमोचन…

माघ ६, काठमाण्डौँ । वरिष्ठ गीतकार शुभ मुकारुङ्को दोस्रो गीतीसंग्रह पुस्तक ‘यतै अल्मलिएँ’...  विस्तृतमा

  • अनलाइन केन्द्र

भेटायो एपको नयाँ वर्ष अफर

 काठमाडौं – नयाँ वर्षको स्वागत नयाँ तरिकाले! तपाईंको घरायसी समस्याको समाधानको लागि भरपर्दो...  विस्तृतमा

  • अनलाइन केन्द्र

त्रिपाठीमाथि आक्रमणको विरोधमा कालोपट्टी बाँधेर वकिलहरूको प्रदर्शन

माघ ६, काठमाडौँ । कानुन व्यवसायीहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकारले माघको तेस्रो साता संसद अधिवेशन बोलाउने

माघ ६, काठमाडौँ । सरकारले माघको तेस्रो साता संसद अधिवेशन बोलाउने तयारी गरेको छ । विपक्षी...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

माघ ६, काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनको मूल्य...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाली महिला र पुरुष दुबै टोली आज खो खो विश्वकपको फाइनल भिड्दै

माघ ६, काठमाडौँ । नेपालका महिला र पुरुष दुवै टोली खोखो आज विश्वकपको फाइनल प्रतिष्पर्धा...  विस्तृतमा

  • अनलाइन केन्द्र

आगामी वर्षको दशैं असोजमा, ६ गते नै घटस्थापना !

माघ ६, काठमाण्डौँ । आगामी वर्ष दशैं असोजमै परेको छ । असोज ६ गते घटस्थापना परेको छ । २०८१ सालको...  विस्तृतमा

  • अनलाइन केन्द्र

तपाईको आजको समग्र दिन कस्तो छ ? पाथीभरा माताको दर्शन गर्दै हेर्नहोस् राशिफल !

माघ  ६ , काठमाण्डौँ । मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ : वादविवादले लक्ष्यमा पुग्न अप्ठ्यारो...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजका लागि विदेशी मुद्राको विनिमय दर कति छ ?

माघ ६, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

गाजामा भएको युद्धविरामको पहिलो चरण आजदेखि लागू हुँदै

माघ ६, काठमाण्डौँ । इजरायल र हमास लडाकु समूहबीच गाजामा भएको युद्धविरामको पहिलो चरण आजदेखि...  विस्तृतमा

  • अनलाइन केन्द्र

देशभर नभएका काम कोशी प्रदेश सरकारले सुरुवात गर्दैछ : मुख्यमन्त्री कार्की (अन्तर्वार्ता)

माघ ५, काठमाण्डौँ ।  कोशी प्रदेशका मुख्यमन्त्री हाल हिक्मत कार्की तेस्रो पटक २०८१ गत वैशाख...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज देशभरको मौसम मुख्यतया सफा रहने

माघ ५,काठमाडौँ । आज देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

साँढे जुधाइ प्रतियोगितामा सात जनाको मृत्यु !

माघ ५,काठमाडौँ । दक्षिणी भारतमा ‘बुल फाईट’ अर्थात साँढे जुधाइ प्रतियोगिताको क्रममा कम्तीमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

फलामखानी र मल कारखाना खुल्दैछ, ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन : प्रधानमन्त्री ओली

माघ ४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखाना जस्ता ठूला...  विस्तृतमा

  • अनलाइन केन्द्र

भीम रावलसँगै देखिएका कर्ण थापाले एमाले छोड्ने हल्ला निराधार !

माघ ४, काठमाडौँ । पूर्वमन्त्री एवं नेकपा एमालेका स्थायी समिति सदस्य कर्णबहादुर थापाले...  विस्तृतमा

  • अनलाइन केन्द्र

तपाईंलाई कुनै नयाँ खालको नम्बरबाट फोन आउने गरेको छ ? सावधान!

माघ ४, काठमाडौँ ।  तपाईंलाई कुनै नयाँ खालको नम्बरबाट फोन आउने गरेको छ? वा कुनै नयाँ इमेल आइडीबाट...  विस्तृतमा

  • अनलाइन केन्द्र

निरन्तर बढ्दै सुनको मूल्य, आज प्रतितोला कतिमा हुँदैछ कारोवार ?

४ माघ, काठमाण्डौँ । नेपाली बजारमा शुक्रबार सुन-चाँदीको मूल्य ह्वात्तै बढेको छ । आज सुन...  विस्तृतमा

  • अनलाइन केन्द्र

इजरायल र हमासबिच अस्थायी युद्धविराम

माघ ४, काठमाडौँ । लामो प्रयासका बिच इजरायल र हमासबिच युद्धविराम भएको छ । दुई पक्षबिच...  विस्तृतमा

  • अनलाइन केन्द्र

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ आइतवार बाँडफाँट हुने

माघ ४, काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयर (आईपीओ) आइतवार...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस