समाचार

समाचार

पहिलोपटक एकसाथ सिरियलमा देखिए सिरियलमा विनोद र शितल ( भिडियो )

चैत्र ७, काठमाण्डौँ ।  नायक विनोद श्रेष्ठ र शितल केसी पहिलो पटक एउटै सिरियल ‘बाचा’ मा देखिएका छन्। यसको कथा लेखन राज न्यौपानेले गरेका छन्, जो १७ वर्षपछि कलाकारितामा फर्किएका हुन्। विशेष रूपमा स्ट्यान्ड-अप कमेडियनका रूपमा चिनिएका राजले विगतमा ‘मेरी बास्सै’, ‘जिरे खुर्सानी’ र ‘प्रहरी अनुरोध’ जस्ता...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल शिक्षक महासङ्घको दोस्रो आन्दोलन : रिले अनसन सुरु

चैत्र ७, काठमाडौँ । नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन अन्तर्गत रिले अनसन सुरु गरेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘ओली सरकारले परराष्ट्र सम्बन्ध भताभुङ्ग बनाए’ : अध्यक्ष प्रचण्ड

चैत्र ७, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

सल्यानमा दुई घर जलेर नष्ट, दर्जन बढी चौपाया मरे

चैत्र ७, काठमाण्डौँ । बुधबार राति आगलागीबाट सल्यानमा दुईवटा घरगोठ जलेर नष्ठट भएका छन्...  विस्तृतमा

  • अनलाइन केन्द्र

हालसम्मकै उच्च मूल्यमा सुनको मूल्य स्थिर, अब प्रतितोला कति ?

चैत्र ७, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुन हालसम्मकै उच्च मूल्यमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

कालिमाटी तरकारी बजारमा आज : तरकारी तथा फलफूलको मूल्य कति ? {सूचीसहित}

चैत्र ७, काठमाण्डौँ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रतिनिधि सभाको बैठक बस्दै, सांसदका प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले दिने

चैत्र ७, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल प्रहरीका १२६ असईको सरुवा, को कहाँ ? (सूचीसहित)

चैत्र ७, काठमाण्डौँ ।  नेपाल प्रहरीका प्राविधिक समूह अन्तर्गत इन्जिनियरिङ उपसमूह...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकारले तिर्न बाँकी ऋण २६ खर्ब ७६ अर्ब तीन करोड पुग्यो

चैत्र ७, काठमाडौँ । चालु आर्थिक वर्ष २०८१र८२ को फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण २६...  विस्तृतमा

  • अनलाइन केन्द्र

मौसम पूर्वानुमान : केही भूभागमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना

चैत्र ७, काठमाण्डौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकी डलर घट्यो : बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

चैत्र ७, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

बिपी राजमार्गको क्षतिग्रस्त खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिँदै

चैत्र ७, काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजदेखि एसईई : पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुने

चैत्र ७, काठमाण्डौँ । माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि शुरू हुँदैछ । राष्ट्रिय परीक्षा...  विस्तृतमा

  • अनलाइन केन्द्र

बहुमत ल्याउन अर्काे पार्टीसँगै मिल्नै पर्ने वाध्यता छ : देउवा

चैत्र ६, काठमाण्डौँ ।  सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘सगरमाथा संवाद’ को तयारी चुस्त दुरुस्त गर्न प्रधानमन्त्रीको निर्देशन

चैत्र ६, काठमाण्डौँ ।  आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौ‌मा हुने सगरमाथा संवाद कार्यक्रमको...  विस्तृतमा

  • अनलाइन केन्द्र

ऊर्जामन्त्रीको घोषणा : अब साँझको समयमा लोडसेडिङ हुँदैछ

चैत्र ६, काठमाण्डौँ ।  लोडसेडिङ लगभग बिर्सिसकेका नेपाली जनताले फेरि लोडसेडिङ भोग्नुपर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

राजतन्त्र फर्कदैन,राजतन्त्रात्मक सोचको चाँही अन्त्य गरौँ: नेता शर्मा

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले वंशनाशसँगै समाप्त भएको राजतन्त्र फेरि फर्किने...  विस्तृतमा

  • अनलाइन केन्द्र

राजेन्द्र पाण्डेलाई एकिकृत समाजवादीको कार्यबहाक अध्यक्षको जिम्मेवारी

चैत्र ६,काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल म्यानमार प्रस्थान...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेसको क्रियाशील सदस्यता नवीकरण: दुई सय रुपैयाँ भन्दा बढी लिन नपाउने निर्णय

चैत्र ६,काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण गर्दा तोकिएको शुल्क भन्दा बढी...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी

चैत्र ६, काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रतिनिधिसभामा...  विस्तृतमा

  • अनलाइन केन्द्र

एकीकृत समाजवादीद्वारा सबै कमिटीका बैठक आह्वान

चैत्र ६, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले समाजवादी अभियानका नीति तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

चालकको लापर्बाहीले जिप दुर्घटना, १ जनाको मृत्यु, ३ घाइते

चैत्र ६, काठमाण्डौँ । म्याग्दीको मालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाह ९ गते गोरखा जाँदै

चैत्र ६, काठमाडौँ । पूर्वराजा शाह ज्ञानेन्द्र शाह मनकामना मन्दिरमा पूजाअर्चना गर्न गोरखा...  विस्तृतमा

  • अनलाइन केन्द्र

ओली नेतृत्वको सरकारले थप्यो साढे दुई खर्ब ऋण, २७ खर्ब नाघ्यो सार्वजनिक ऋण

चैत्र ६, काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनामा केपी ओली नेतृत्वको कांग्रेश–एमाले गठबन्धनको...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस