समाचार

समाचार

(अपडेट) धादिङमा आईचर दुर्घटनाबाट मृत्यु हुनेको सख्या ६ पुग्यो

माघ ७, धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका ४ बाट धादिङबेसी फर्किदै गरेको आईसर ट्रक दुर्घटना भएको छ । निलकण्ठ नगरपालिका ९ मा उक्त सवारी सडकमै पल्टिएको थियो । धादिङको ज्वालामुखी गाउँपालिका ४ ढोलामण्डलीको दर्शन गरेर फर्किदै गरेका यात्रु बोकेको आईचर ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

धादिङको ज्यामीरेमा आईचर ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

माघ ७, धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित ससाह ज्यामीरेमा आईचर ट्रक दुर्घटना...  विस्तृतमा

  • अनलाइन केन्द्र

हत्यामा संलग्न धादिङ बेनिघाटका झ्याप्ले पक्राउ

माघ ७, धादिङ । धादिङको तिप्लीङ–९ घर भएका युरुङ तामाङको हत्यामा संलग्न भएका एक व्यक्ति पक्राउ...  विस्तृतमा

  • अनलाइन केन्द्र

(अपडेट) दामनस्थित एभरेष्ट पानारोमा बेहोस भेटिएका आठैजनाको मृत्यु (परिचयसहित)

माघ ७, काठमाण्डौ । मकवानपुरको दामनस्थित एभरेष्ट पानारोमा रिसोर्टमा बेहोस भेटिएका आठैजनाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

(अपडेट) दामनमा अचेत अवस्थामा फेला परेका ८ जना भारतीय पर्यटकको मृत्यु

माघ ७, काठमाण्डौ । मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत पर्ने दामनस्थित एभरेस् ६ पानोरमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

(अपडेट) दामनको एक होटलमा बेहोस् अवस्थामा भेटिएका आठजना मध्ये पाँचको मृत्यु

माघ ७, काठमाण्डौ । दामनको एक होटलमा बेहोस् अवस्थामा भेटिएका आठजना भारतीय पर्यटकमध्ये...  विस्तृतमा

  • अनलाइन केन्द्र

मकवानपुरमा आठ भारतीय अचेत, हेलिकप्टरबाट काठमाडौं पठाईयो

माघ ७, मकवानपुर । मकवानपुरको उत्तरीक्षेत्रस्थित पर्यटकीय नगरीको रुपमा परिचित थाहा...  विस्तृतमा

  • अनलाइन केन्द्र

नुवाकोटस्थित साततले दरबार पुनर्निर्माण जारी, ६४ सम्पदा अझै अलपत्र

माघ ७, काठमाण्डौ । २०७२ सालको भूकम्पले ३२ जिल्लाका विश्व सम्पदा क्षेत्रका एक सय ६० सम्पदामा...  विस्तृतमा

  • अनलाइन केन्द्र

एनआरएनएले काठमाडौंमा स्मार्ट शौचालय बनाउने

माघ ७, काठमाण्डौ । गैरआवसीय नेपाली सङ्‌घ (एनआरएनए)ले काठमाडौंमा स्मार्ट शौचालय बनाउने जनाएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

मेलम्ची आयोजनाको २२ किमि आरसीसी ढलान सकियो

माघ ७, काठमाण्डौ । खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको २६ किलोमिटर...  विस्तृतमा

  • अनलाइन केन्द्र

बाग्मती प्रदेशमा वैशाख १ गतेदेखि विद्युतीय बस

माघ ७, काठमाण्डौ । वैशाख १ गतेदेखि विद्युतीय बस चलाउने गरी प्रदेश सरकारले काम गरिरहेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

विप्लवको सशस्त्र समूह उपत्यका प्रवेश

माघ ७, काठमाण्डौ । नेकपा विप्लव समूहले राजधानीलाई निशाना बनाउन सुरु गरेपछि सरकारले सुरक्षा...  विस्तृतमा

  • अनलाइन केन्द्र

मुख्यमन्त्री पौडेलसहितको टोलीले पाइलट ट्र्याकको स्थलगत निरीक्षण

माघ ७, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहितको टोलीले हेटौंडाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

विकासप्रेमि नेता बन्दै महेश बस्नेत : १०० शैयाको सेवा प्रदान गर्ने भैरव अस्पतालको गरे शिलान्यास !

माघ ६,काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

मुख्यमन्त्री पौडेल र बेलारुसका महाबाणिज्य दुत सुमार्गी बिच भेटवार्ता

माघ ६, काठमाण्डौ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र नेपालका लागी गणतन्त्र...  विस्तृतमा

  • अनलाइन केन्द्र

केरुङ जाने बाटो हिमपातले बन्द, रसुवा राजमार्गले अझै मर्मत पाएन

माघ ६, रसुवा । हिमपातका कारण नेपाल चीनबीच केरुङको आवतजावत बन्द भएको छ । सीमा प्रहरी चौकी...  विस्तृतमा

  • अनलाइन केन्द्र

धादिङ धुनिबेशिमा आधारभुत स्वास्थ्य केन्द्र उद्घाटन

माघ ६, धादिङ । धादिङ धुनिबेशि नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले स्वास्थ्य क्षेत्रको...  विस्तृतमा

  • अनलाइन केन्द्र

श्रीमती र छोरासहित त्रिशुलीमा हाम फालेका विनयविरुद्ध यस्तो सजाय हुने भयो ! (हेर्नुहोस्)

माघ ५, धादिङ । श्रीमती र २ जना छोरासहित त्रिशुली नदीमा हाम फालेका व्यक्तिविरुद्ध प्रहरीले...  विस्तृतमा

  • अनलाइन केन्द्र

विकासको नाममा जनतालाई सुकुम्बासी बनाउँदैनौं : सांसद महेश बस्नेत

माघ ५, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

भीमफेदी–कुलेखानी सुरुङमार्ग प्रदेश सरकारले बनाउँदै

माघ ५, काठमाण्डौ । हेटौँडा जोड्ने सडकखण्डमा प्रस्तावित भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण...  विस्तृतमा

  • अनलाइन केन्द्र

“भक्तपुरको विकास र समृद्धिमा अपेक्षा भन्दा बढी साथ र सहयोग पाईएको छ” : सांसद बस्नेत

माघ ४, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

६ महिना नटिक्ने काठमाण्डौका स्मार्ट ट्राफिक लाइट ! ट्राफिक बत्ती बाल्ने अभियान फेरी सुरु ?

माघ ४, काठमाण्डौ । राजधानीका सडक व्यवस्थित र सुरक्षित केहिले बन्लान् ? यो सबैको साझा प्रश्न हो...  विस्तृतमा

  • अनलाइन केन्द्र

“प्रदेश अस्तित्व धरापमा पर्यो” : मुख्यमन्त्री पौडेल

माघ ४, काठमाण्डौ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संघीय र स्थानीय सरकारबीच...  विस्तृतमा

  • अनलाइन केन्द्र

(अपडेट) त्रिशुलीमा हाम्फालेका परिवारमा श्रीमतीको शव भेटियो, दुई नाबालक अझै भेटिएनन् !

माघ ३, धादिङ । हिजो साँझ धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ स्थित बेनिघाटको झोलुङ्गे पुलबाट...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस