समाचार

समाचार

प्रेस सङ्गठन नेपालद्वारा पत्रकारिता पुरस्कार प्रदान, धादिङबाट दिपक रिजाल

पौष १२, काठमाण्डौँ । प्रेस सङ्गठन नेपालले पत्रकारितामा योगदान पु¥याएका सञ्चारकर्मीलाई पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्गठनको राष्ट्रिय भेला तथा सपथग्रहण कार्यक्रममा आज यहाँ आयोजित कार्यक्रमा सङ्गठनद्वारा स्थापित...  विस्तृतमा

  • अनलाइन केन्द्र

सन्तोष कार्कीको त्यो पोष्टमार्टम रिपोर्ट…

सन्तोष सुवेदी पौष १२, धादिङ । धादिङ थाक्रे की सरस्वति कार्कीको परिवार अहिले शोकमा छ । सधैँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौंमा फोहोर गर्नेलाई कारबाही हुने

पौष १२, काठमाण्डौँ । काठमाडौं महानगरपालिकाले विभिन्न ठाउँमा राखिएको होर्डिङ बोर्ड हटाउन...  विस्तृतमा

  • अनलाइन केन्द्र

सांसद बस्नेतद्वारा भक्तपुरको लागी २६ आयोजनाको सुची सार्बजनिक

पौष १२, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

टोखा–छहरे सुरुङमार्गः चिनियाँ टोली अध्ययनका लागी काठमाडौंको उत्तरी भेग टोखामा

पौष १२, काठमाण्डौँ । बहुप्रतिक्षित टोखा–छहरे सुरुङमार्ग निर्माण अध्ययनका लागि काठमाडौं...  विस्तृतमा

  • अनलाइन केन्द्र

हात्तीको दर्शन गरी आहारा खुवाउँदा ग्रहदशा कट्छ ?

पौष १२, काठमाण्डौँ । धर्मप्रति आस्था राख्नेहरू ग्रहदशा फाल्न चिडियाखाना पुग्ने गर्छन् भन्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

उपत्यकाको न्यूनतम तापक्रम ०.६ डिग्री, अझै घट्ने सम्भावना

पौष १२, काठमाण्डौँ । शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षको अहिलेसम्मकै कम भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

तीन तस्विरमा हेर्नुहोस् हेटौंडा सडक खाना महोत्सव

पौष १२, मकवानपुर । प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडामा सडक खाना महोत्सव शुक्रबारबाट...  विस्तृतमा

  • अनलाइन केन्द्र

भ्रमण वर्ष २०२० को तयारी अन्तिम : प्रदेश ३ का मन्त्री अरुण नेपाल

पौष १२, मकवानपुर । प्रदेश ३ सरकारले नेपाल भ्रमण वर्ष २०२० को स्वागतलाई भब्यता रुपमा सम्पन्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

नारायणगढ मुग्लिन सडकखण्डमा २२ गतेसम्म पहिरो रोकथामको काम हुने, सवारी दिउँसो बन्द

पौष १२, काठमण्डौँ । नारायणगढ मुग्लिन सडकखण्ड अब २२ गतेसम्म दिउँसोको समयमा बन्द हुनेभएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुमो दुर्घटनामा मृतकको संख्या पाँच पुग्यो (नामावली सहित)

पुस ११,मकवानपुर । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ मा शुक्रबार दिउँसो भएको सुमो...  विस्तृतमा

  • अनलाइन केन्द्र

ए डिभिजन लिगमा पुलिसको पहिलो जित

पौष ११, काठमाण्डौँ । नेपाल पुलिस क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

गोकर्ण रिर्सोटको लिज अवधि थप गर्ने निर्णय कानुन सम्मत : नेपाल ट्रस्ट

पौष ११, काठमाण्डौँ । गोकर्ण फरेस्ट रिर्सोटलाई लिज अवधि थप गर्ने निर्णय कानुन बमोजिम भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन पार्टी र सरकारको पुर्ण साथ रहन्छ : अध्यक्ष प्रचण्ड

पौष ११, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहल (प्रचण्ड) ले शुक्रबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

उत्तरी धादिङको बिकासमा सक्रिय सांसद लोहनी र सिंखडा : पाँच गाउँपालिका जोड्न पुलको सिलान्यास

पौष ११, काठमाण्डौँ । धादिङका प्रतिनिधी सभासदस्य खेम प्रसाद लोहनीले बिकास निर्माणको काम दू्रत...  विस्तृतमा

  • अनलाइन केन्द्र

ब्रेकिङ : फोहोर बोकेर ओखरपौवा जाँदै गरेको ट्रक दुर्घटना, दुईको मृत्यु

पौष ११, काठमाण्डौँ । काठमाडौं बाट फोहोर बोकेर नुवाकोट ओखरपौवा जाँदै गरेको ट्रक दुर्घटना भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौँको न्यूनतम तापक्रम १.५ डिग्री सेल्सियस

पौष ११, काठमाण्डौँ । देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रही बाँकी भूभागमा सामान्यतया...  विस्तृतमा

  • अनलाइन केन्द्र

टोखा–नुवाकोट सुरुङमार्गको अध्ययन : चिनियाँ प्राविधिक टोली काठमाडौँमा

पौष ११, नुवाकोट । काठमाडौँ उपत्यकालाई कम समय र दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

नुवाकोट र काठमाडौंका दुई जना भन्सार छलीका सामान सहित पक्राउ

पौष १०, काठमाण्डौँ । भन्सार छलेर ल्याइएको विद्युतीय सामान सहित दुईजना पक्राउ परेका छन् ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

गुर्जुधारामा ठक्कर दिएर फरार चालक भेटिए

पौष १०, काठमाण्डौँ । काठमाण्डौँको चन्द्रागिरी नगरपालिकास्थित गुर्जुधारामा पर्वत ठुलेपोखरी...  विस्तृतमा

  • अनलाइन केन्द्र

ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ हजार जरिवानाको प्रस्ताव गर्दैछौ : महानिर्देशक हमाल

पौष १०, काठमाण्डौँ । सरकारले सवारी नियम उल्लंघन गर्नेमाथि हुने जरिवाना रकम अझै बढाउन प्रस्ताव...  विस्तृतमा

  • अनलाइन केन्द्र

धादिङ थाक्रेमा पुरुषको शब जलेको अवस्थामा भेटियो, प्रहरीले अनुसन्धान गर्दै

पौष १०, धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २ मा शव जलेको अबस्थामा भेटिएको छ । धादिङको...  विस्तृतमा

  • अनलाइन केन्द्र

कान्ति लोकपथको निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सकिने

पुस १०, काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँ र प्रदेश ३ को राजधानी हेटौँडा जोड्ने छोटो सडकका...  विस्तृतमा

  • अनलाइन केन्द्र

नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम तीव्र, दिउँसोको सवारी आवागमनमा अवरोध

पौष १०, काठमाण्डौँ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोक्ने काम तीव्र पारिएको छ । सडक बन्द...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस