राजनीति

राजनीति

ओली-प्रचण्ड छलफलमा व्यस्त, मन्त्रीलाई फेरबदल गर्ने सम्भावना !

भाद्र २०, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी, नेकपाका अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच छलफल भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा पार्टीका तल्ला तहमा एकता तथा सरकार सञ्चालनको विषयले प्राथमिकता पाएको छ । यस्तै...  विस्तृतमा

  • अनलाइन केन्द्र

उर्जा मन्त्री पुन बंगलादेश जाँदै

भाद्र २०, काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन ‘अन्नत’ बुधबार दिउँसो...  विस्तृतमा

  • अनलाइन केन्द्र

संवैधानिक परिषदको बैठक बस्दै

भाद्र २०, काठमाडौं । संवैधानिक परिषदको बैठक आज बस्दैछ । दिउँसो दुई बजेपछि बस्ने बैठकमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल

भाद्र २०, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘निजामती प्रशासनलाई जनताप्रति उत्तरदायी बनाउने प्रयास जारी छ’ : मन्त्री पण्डित

भाद्र १९,काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्रीद्धारा विमस्टेक बैठकबारे संसदमा जानकारी, विपक्षी सांसदहरुद्धारा सरकारको कडा टिप्पणी

भाद्र २०,काठमाडौँ । मंगलबारको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बहुपक्षीय...  विस्तृतमा

  • अनलाइन केन्द्र

कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित

भाद्र १९,काठमाडौँ । प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओलीले सदनमा बिमस्टेकको समिक्षा गर्दै

भाद्र १९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै...  विस्तृतमा

  • अनलाइन केन्द्र

बिम्स्टेक घोषणापत्र कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीको निर्देशन

भाद्र १८,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा जारी गरिएको बहुक्षेत्रीय,...  विस्तृतमा

  • अनलाइन केन्द्र

भौतिक पूर्वाधार मन्त्रीको एक्सन : पप्पु निर्माण कम्पनीलाई कारवाही गर्छु !

भाद्र १८,काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पुल निर्माणमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

संविधान दिवसलाई जनताको दिवसका अवसरमा मनाऔं : प्रधानमन्त्री ओली

भाद्र १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्तिमा एक हप्ताका लागि फोनको शुल्क घटाउन...  विस्तृतमा

  • अनलाइन केन्द्र

सांसदलाई रातो पासपोर्टः विधेयक फेर्ने चलखेल

भाद्र १७,काठमाडौँ । सांसदले निजी काममा विदेश जाँदासमेत कूटनीतिक राहदानी (रातो पासपोर्ट)...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रपति भण्डारी र श्रीलंकन समकक्षी सिरिसेनाबीच द्विपक्षीय वार्ता

भाद्र १७,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

भदौ २५ देखि बिम्स्टेक मुलुकका सैनिकको संयुक्त अभ्यास

भाद्र १६,काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास...  विस्तृतमा

  • अनलाइन केन्द्र

श्रीलङ्काका राष्ट्रपतिद्वारा लुम्बिनी भ्रमण

भाद्र १६,काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास...  विस्तृतमा

  • अनलाइन केन्द्र

भुटानका सरकार प्रमुख छिरिङ वाङचुक स्वदेश फिर्ता

भाद्र १६,काठमाडौँ । भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक स्वदेश फर्केका छन...  विस्तृतमा

  • अनलाइन केन्द्र

भुटानका सरकार प्रमुख वाङचुक स्वदेश फर्कदै, श्रीलंकन राष्ट्रपति सिरिसेना भोलि मात्रै फर्कने

भाद्र १६,काठमाडौँ । भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक स्वदेश फर्कने भएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतीय कांग्रेसका अध्यक्ष गान्धी काठमाडौँमा

भाद्र १५,काठमाडौँ । भारतीय प्रमुख प्रतिपक्षी दल काँग्रेसका अध्यक्ष राहुल गान्धी नेपाल आएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

मोदीले भने -‘काठमाडौं हिन्दू र बौद्ध धर्मको संगमस्थल’

भाद्र १५,काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौं हिन्दू र बौद्ध धर्मको...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओलीद्धारा नरेन्द्र मोदीलाई लुम्बिनी भ्रमणको निम्तो !

भाद्र १५,काठमाडौा । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई लुम्बिनी...  विस्तृतमा

  • अनलाइन केन्द्र

१८ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै चौथो बिम्स्टेक शिखर बैठक सम्पन्न

भाद्र १५,काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास...  विस्तृतमा

  • अनलाइन केन्द्र

वरिष्ठ नेता नेपाल अमेरिका प्रस्थान

भाद्र १५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल संयुक्त राज्य...  विस्तृतमा

  • अनलाइन केन्द्र

बिमस्टेक सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुमध्ये ४ जना आज नै फर्कने !

भाद्र १५, काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास...  विस्तृतमा

  • अनलाइन केन्द्र

बिमस्टेक सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुका लागि ‘रिट्रिट’ होटल सोल्टीमै !

भाद्र १५, काठमाडौं । सम्मेलनमा सहभागी हुन आएका बिमस्टेक सदस्य राष्ट्रका कार्यकारी...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस