राजनीति

राजनीति

अनसनको २४ औ दिनमा केसीलाई बालुवाटारको खबर : अनसन ताडे प्रधानमन्त्री आफैले वार्ता गर्ने !

साउन ७,काठमाडौँ ।चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसीले पछिल्लो अनसन थालेको २४ दिन बितिसकेको छ । यसबीचमा सरकारले उहाँलाई जुम्लाबाट काठमाडौं ल्याए पनि औपचारिक वार्ता हुन सकेको छैन । सरकारले अनसन तोडेर वार्तामा आउन डा. केसीलाई सन्देश पठाएको छ । बालुवाटार निकट स्रोतका अनुसार केसीले अनसन...  विस्तृतमा

  • अनलाइन केन्द्र

शक्तिशाली कम्युनिष्ट पार्टीमा सहभागी हुन पुराना पार्टीलाई प्रचण्डको आहृवान

साउन ७,काठमाडौा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...  विस्तृतमा

  • अनलाइन केन्द्र

डा शेखर कोईराला भन्छन–’ मनमोहन मेडिकल कलेजलाई चलाउन दिऔं’

साउन ७,काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रभावशाली नेता डा. शेखर कोईरालाले...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘शान्तीपुर्ण प्रदर्शनमा बल प्रयोग गर्नु निरंकुश शाही शासनको झझल्को’ : डा. शेखर कोईराला

साउन ६,बाँके । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले शान्तीपुर्ण प्रदर्शनमा समेत बल...  विस्तृतमा

  • अनलाइन केन्द्र

मुख्यमन्त्री शाहीद्धारा भेरी–बबइ डाइभर्सन वहुउद्धेश्यीय परियोजनाको निरीक्षण

साउन ६,काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय गौरवको...  विस्तृतमा

  • अनलाइन केन्द्र

मन्त्री तामाङ र प्रसाईको अभिव्यक्तिप्रती नेकपा प्रवक्ताको आपत्ती

साउन ६,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बंगलादेशमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपाको संगठनमा बरियाता यस्तो रहने भयो !

साउन ६,काठमाडौँ । नेकपाको भातृ संगठनका अध्यक्षहरुको मर्यादाक्रम राष्ट्रिय परिषद् सदस्य सरह...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपाको शीर्ष वरियतामा ओली ! सर्कुलरमा दुबै अध्यक्षको हस्ताक्षर हुने

साउन ६,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विधान र नियमावली प्रकाशनमा गएपछि अब भदौ...  विस्तृतमा

  • अनलाइन केन्द्र

कम्युनिष्टसँग लड्न तयार रहन नेता तथा कार्यकर्तालाई सभापति देउवाको निर्देशन

साउन ६,काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अधिनायकवादी सरकारको नेतृत्व...  विस्तृतमा

  • अनलाइन केन्द्र

डा केसीसंग भेटेपछि देउवाले भने-‘लोकतन्त्रमा एक जना नागरिक पनि निकै बलियो हुन्छ’

साउन ५,काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार शिक्षण अस्पताल...  विस्तृतमा

  • अनलाइन केन्द्र

फेरी जिल्ला दौडाहामा निस्कदै डा.शेखर कोईराला ! कति गते, कुन ठाँउमा ?

साउन ४,काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रभावशाली नेता डा. शेखर कोईराला फेरी...  विस्तृतमा

  • अनलाइन केन्द्र

महराको कार्यक्रम रोक्न नेपाल विद्यार्थी संघको चेतावनी

साउन ४,बाँके । नेपाली कांग्रेस सम्वद्ध नेपाल विद्यार्थी संघले प्रतिनिधिसभाका सभामुख कृष्ण...  विस्तृतमा

  • अनलाइन केन्द्र

इपिजी प्रतिवेदन यसै महीना दुई प्रधानमन्त्रीलाई बुझाइने

साउन ४,काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘प्रबुद्ध व्यक्ति समूह’ (इपिजी)...  विस्तृतमा

  • अनलाइन केन्द्र

आमरण अनसन स्थगित गर्न डा. केसीलाई सरकारको आग्रह

साउन ४,काठमाडौँ । सरकारले आमरण अनसन स्थगित गर्न डा. गोविन्द केसीलाई आग्रह गरेको छ । केसीले असल...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओलीको टिप्पणी : राजनितिक दुनो सोझ्याउन केसीको जीवनसँग खेलवाड

साउन ३,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही राजनीतिक दलले आफ्नो दुनो सोझ्याउन डा....  विस्तृतमा

  • अनलाइन केन्द्र

‘माइतीघर मण्डला र जुम्ला घटनामा सरकारबाट ज्यादती भयो’ : सभापति देउवा

साउन ३,काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रतिनिधिसभाको बैठक साउन ११ गते सम्मका लागि स्थगित

साउन ३,काठमाडौँ । प्रतिनिधिसभाको बैठक साउन ११ गते सम्मका लागि स्थगित भएको छ । बिहीबार १ बजेका...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश नं १ का सामाजिक मन्त्री घिमिरेको कार्यप्रगती : थेरापी सञ्चालन देखि समुन्नत विकाससम्म

साउन ३,विराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामाजिक विकास मन्त्रालय...  विस्तृतमा

  • अनलाइन केन्द्र

गण्डकी प्रदेशसभामा प्रधानमन्त्री ओलीको विशेष सम्बोधन शुरु

साउन ३,पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीको गण्डकी प्रदेशसभामा विशेष सम्बोधन शुरु भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

अन्तत : डा. केसी काठमाडौँ आए !

साउन ३,काठमाडौँ । जुम्लामा अनसनरत डा. गोविन्द केसी काठमाडौं आएका छन् । स्थानीय प्रशासनले बल...  विस्तृतमा

  • अनलाइन केन्द्र

मापदण्ड बनाएर मात्रै कर्मचारीको सरुवा गर्न मन्त्री पुनको निर्देशन

साउन ३,काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कर्मचारी सरुवा र खटनपटनका लागि...  विस्तृतमा

  • अनलाइन केन्द्र

केसी अनसन स्थलमा दोहोरो भिडन्त ! प्रतिष्ठान रणभूमिमा परिणत

साउन३,जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा प्रहरीले केसी अनसन...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘सरकारको गतिविधि हेरेर कांग्रेसले आन्दोलन अघि बढाउछ’ : बरिष्ठ नेता पौडेल

साउन २,चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले अहिले गर्न लागेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकारलाई दिइएको समर्थनको आधार भत्कँदै गएको यादवको निष्कर्ष

साउन २,काठमाडौँ । राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस