रास्वपा

रास्वपा

रविसहित १४ जनाविरुद्ध रुपन्देहीमा ठगी र संगठित अपराधको मुद्दा दर्ता

माघ ६, काठमाडौँ । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको अर्बौँ बचत ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध आइतबार मुद्दा दायर गरेको छ । पूर्व उपप्रधान एवम् गृहमन्त्री लामिछाने र गोर्खा मिडिया नेट्वर्कमा उनका साझेदार...  विस्तृतमा

  • अनलाइन केन्द्र

रुपन्देही जिल्ला अदालतमा पनि रविविरुद्ध मुद्दा दर्ता हुँदै

माघ ६, काठमाडौँ । कास्की र काठमाडौं जिल्ला अदालतले धरौटीमा छाडे पनि रवि लामिछानेको ठगी...  विस्तृतमा

  • अनलाइन केन्द्र

रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न काठमाडौं अदालतको आदेश

माघ २, काठमाडौँ । सहकारी ठगी प्रकरणको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...  विस्तृतमा

  • अनलाइन केन्द्र

सकियो रवि पक्षका वकिलको बहस, थुनामुक्त गर्नुपर्ने माग

माघ २, काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी...  विस्तृतमा

  • अनलाइन केन्द्र

अदालतमा रवि लामिछाने पक्षको बहस सुरु

माघ २, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई आज काठमाडौं...  विस्तृतमा

  • अनलाइन केन्द्र

रवि अदालतमा उपस्थित हुँदै, थुनछेक बहस आज

पौष २९, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पुनः काठमाडौं जिल्ला...  विस्तृतमा

  • अनलाइन केन्द्र

रवि लामिछाने काठमाडौं प्रहरी हिरासतमा बस्नु पर्ने

पौष २८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं प्रहरी...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौँ अदालतमा रवि लामिछानेको बयान सकियो, बहस सुरु

पौष २८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षको काठमाडौँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

रवि लामिछानेको बयान सुरु

पौष २८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेको बयान न्यायाधीश...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित हुँदै

पौष २८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला...  विस्तृतमा

  • अनलाइन केन्द्र

रविविरुद्ध बुटवलमा पनि मुद्दा दायर गरिंदै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

पौष २६, बुटवल । कास्की प्रहरी हिरासतबाट हिजो मात्र छुटेका राष्ट्रिय स्वतन्त्र पार्टी...  विस्तृतमा

  • अनलाइन केन्द्र

रवि लामिछाने आइतबार मात्र काठमाडौं अदालतमा हाजिर हुने

पौष २६, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि...  विस्तृतमा

  • अनलाइन केन्द्र

राप्रपा अध्यक्ष लिङ्देन र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

पौष २६, काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...  विस्तृतमा

  • अनलाइन केन्द्र

रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने

पौष २६, काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा...  विस्तृतमा

  • अनलाइन केन्द्र

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न अदालतको आदेश

पौष २५, काठमाडौँ । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं...  विस्तृतमा

  • अनलाइन केन्द्र

रविसहितको मुद्दामा सबै बहस सकियो, साँझसम्म आदेश आउने

पौष २५, काठमाण्डौँ । पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय...  विस्तृतमा

  • अनलाइन केन्द्र

रविसहित सातै जनालाई अदालत लगियो, आजै आदेश आउन सक्ने

पौष २५, काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आजसम्म थुनछेक आदेश आउने सम्भावना छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने

पौष २५, काठमाण्डौँ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय...  विस्तृतमा

  • अनलाइन केन्द्र

रबि लामिछानेको तर्फबाट आज थुनछेक बहस

पाैष २२, काठमाण्डाैँ ।  पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज (सोमबार) कास्की जिल्ला...  विस्तृतमा

  • अनलाइन केन्द्र

सूर्यदर्शन सहकारी ठगी प्रकरण : प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस हुँदै

पौष २१, काठमाण्डौँ । कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज पनि रास्वपा केन्द्रीय समिति बैठक बस्दै

पौष २१, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक आज पनि जारी...  विस्तृतमा

  • अनलाइन केन्द्र

रास्वपाले संविधान संशोधनबारे दलको धारणा तय गर्ने

पौष २०, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान संशोधनबारे दलको धारणा तय गर्ने भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

रास्वपाको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदै

पाैष २०, काठमाण्डाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आजवाट सुरू हुदैछ...  विस्तृतमा

  • अनलाइन केन्द्र

सूर्यदर्शन सहकारी ठगी मुद्दा प्रकरण : आज पनि जाहेरीवालाको तर्फबाट बहस हुने

पौष १९, काठमाण्डौँ । सूर्यदर्शन सहकारी ठगी मुद्दामा आज पनि जाहेरीवालाको तर्फबाट बहस जारी...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस