प्रवास

प्रवास

फेसबुकमा रुँदै आईन् आस्था राउत (भिडियोसहित)

माघ ४, काठमाण्डौ । विमानस्थलमा ड्युटीमा रहेका प्रहरीसँग ‘मुख’ छोडेकी आस्था राउत माफी माग्दै फेसबुक लाइभमा रोएकी छन् । शुक्रबार दिउँसो फेसबुक लाइभमा रोएकी राउतले एयरपोर्टमा आफूमाथि महिला प्रहरीले दुर्व्यवहार गरेको दाबी गरेकी छन् । प्रहरीले सार्वजनिक गरेको सीसीटीभी फुटेजमा राउतले आफ्नो घमण्ड...  विस्तृतमा

  • अनलाइन केन्द्र

बैङ्किङ प्रणालीबाट मात्रै फेसबुक, युट्युबमा विज्ञापन

माघ १, काठमाण्डौ । फेसबुक, इन्स्टाग्राम, ट्विटरजस्ता नेपालीमाझ चर्चित सामाजिक सञ्जालमार्फत...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपा सरकारकै पालामा सबैको पहुँचमा विद्युत् पुग्ने !

माघ १, काठमाण्डौ । अबको तीन वर्षभित्र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको बाह्रौँ वार्षिक साधारणसभा सम्पन्न

पौष २९, काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको बाह्रौँवार्षिक साधारणसभा आज काठमाडौमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

सेलपे सेवाको कारोवार सीमा थप

पौष २७, काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रा....  विस्तृतमा

  • अनलाइन केन्द्र

लाइसेन्सको लिखित परीक्षा कम्प्युटरबाट दिन मिल्ने प्रावधान आउँदै

पौष २५, काठाण्डौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा कम्प्युटरबाट दिन मिल्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

हेलो नेपालसहित २ मोबाइल सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेजीको निर्णय बदर

पौष २४, काठमाण्डौँ । नेपाल स्याटेलाइट टेलिकम हेलो नेपाल र मोबाइल सेवा प्रदायक स्मार्ट...  विस्तृतमा

  • अनलाइन केन्द्र

आगामी शुक्रबार चन्द्र ग्रहण लाग्दै,सन् २०२० मा ५ वटा चन्द्रग्रहण लाग्ने ! कहिले लाग्छ ? (हेर्नुहोस्)

पौष २२, काठमाण्डौँ । आगामी शुक्रबार चन्द्र ग्रहण लाग्दैछ । यो चन्द्रग्रहण शुक्रबार राती १०...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रिय एकसिंगे गैंडा गणनामा ३० देखि ४० हात्ती प्रयोग गर्ने तयारी, कसरी हुन्छ गणना ?

पौष २२, काठमाण्डौँ । आगामी चैतसम्म सुरु हुने राष्ट्रिय एकसिंगे गैंडा गणनामा ३० देखि ४० हात्ती...  विस्तृतमा

  • अनलाइन केन्द्र

मुगु जिल्ला चारदिनदेखि सञ्चारविहीन, हिमपातले नेपाल टेलिकमका सबै सञ्जालले काम गर्न छाडे

पौष २२, मुगु । नेपाल टेलिकमका सबै सञ्जालले काम गर्न छाडेपछि मुगु जिल्ला चारदिनदेखि...  विस्तृतमा

  • अनलाइन केन्द्र

हिटर र गिजर प्रयोग गर्नुहुन्छ ? सावधान, ज्यान जाला !

पौष २२, काठमाण्डौँ । जाडोमा पानी तताउन बाथरुममा राखिएको ग्यास गिजर वा कोठा तताउन प्रयोग गरिने...  विस्तृतमा

  • अनलाइन केन्द्र

सामाजिक सञ्जालमा जथाभावी लेख्दै हुनुहुन्छ ? जन्मकैद होला !

पौष २२, काठमाण्डौँ । विद्युतीय प्रणालीको दुरुपयोग गरे जन्मकैदसम्मको सजाय हुन सक्ने देखिएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

रेडियो धादिङ १३औं बर्षमा प्रवेश : विभिन्न कार्यक्रम गरि बार्षिकोत्सव मनाईँदै

पौष २१, धादिङवेशि । धादिङ जिल्लाकै पहिलो सामुदायिक रेडियो, रेडियो धादिङ १०६ मेगाहर्ज...  विस्तृतमा

  • अनलाइन केन्द्र

सामाजिक सञ्जाल नेपालमा दर्ता नभए प्रतिबन्ध लाग्ने

पौष २१, काठमाण्डौँ । नागरिकको आवाजलाई उठान गर्ने बैकल्पिक मञ्चका रुपमा विकास भयरहेका सामाजिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

फेसबुकमा भएको फोटो, भिडियो र टेक्स्टलाई कसरी ब्याकअपमा राख्ने ?

पौष २०, काठमाण्डौँ । सामाजिक सञ्जाल फेसबुकमा मानिसले दैनिक रुपमा भिडिओ, फोटो र टेक्स्ट पोष्ट...  विस्तृतमा

  • अनलाइन केन्द्र

विद्युत् उपभोग बढाउन अब विद्युत् महशुल घटाउने तयारी

पौष २०, काठमाण्डौँ । विद्युत् उपभोग बढाउन नेपाल सरकारले विद्युत महशुल घटाउने तयारी थालेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल टेलिकमको प्रिपेड सिमकार्डमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने (सुबिधाहरुहेर्नुहोस्)

पौष १४, काठमाण्डौँ । नेपाल टेलिकमले बिक्री–वितरण गर्दै आएको नयाँ जीएसएम÷सीडीएमए प्रिपेड...  विस्तृतमा

  • अनलाइन केन्द्र

सूचना प्रविधिसम्बन्धी विधेयक समितिबाट पारित भयो, अब सामाजिक सञ्जालमा गाली गरे ५ वर्ष कैद

पौष १४, काठमाण्डौँ । प्रतिनिधि सभा, विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

बालबालिका इन्टरनेटको असुरक्षित प्रयोगमा फस्दै

पौष १३, काठमाण्डौँ । बालबालिका इन्टरनेटको असुरक्षित प्रयोगमा फस्दै गएको एक अध्ययनले देखाएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

देशभर नै विद्युत आपुर्तिमा अनियमितता बढ्यो !

पौष १३, काठमाण्डौँ । पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशभर नै विद्युत आपुर्तिमा अनियमितता...  विस्तृतमा

  • अनलाइन केन्द्र

अर्को वर्षदेखि बिजुली निर्यात, मुलुक बिजुलीमा आत्मनिर्भर बन्दैछ : कुलमान घिसिङ

नारायण ढुंगाना, रासस पौष १२, काठमाण्डौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक...  विस्तृतमा

  • अनलाइन केन्द्र

इन्टरनेट नचले पैसा मिनाहा हुने !

पौष १२, काठमाण्डौँ । सुझावका लागि प्राधिकरणले हालै सार्वजनिक गरेको इन्टरनेट (इमेलसहित) सेवा...  विस्तृतमा

  • अनलाइन केन्द्र

कीर्तिपुरबाट यस्तो देखियो सूर्यग्रहण (फोटो फिचर)

पुस १०,काठमाडौँ । नेपाल सहित विश्वका विभिन्न भागमा बिहिबार लागेको सूर्यग्रहण नेपालमा बिहान...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल दुरसन्चारले ४५ प्रतिशतका दरले नगद लाभांश बाढ्ने

पौष ८, काठमाण्डौँ । नेपाल दुरसन्चार कम्पनी लिमिटेडले ४५ प्रतिशतका दरले नगद लाभांश बाढ्ने भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस