रोजगार

रोजगार

ब्लास्ट लिएर ५३ डब्बासहितको रेल जनकपुर आइपुग्यो

कार्तिक ५, जनकपुर । भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहितको रेल दोस्रो पटक आज जनकपुर आइपुगेको छ । रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनीयर विनोदकुमार ओझाले तयारी अवस्थामा रहेको लिकभित्र राख्न प्रयोग हुने ब्लास्ट भारतको पाखौर झारखण्डबाट...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश प्रहरी ऐनले केन्द्र–प्रदेश द्वन्द्व

असोज ३०, काठमाडौं । प्रदेश २ ले संघीय कानुन नबन्दै प्रदेश प्रहरी सेवा ऐन ल्याएपछि त्यसको...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश २ को प्रदेशसभामा संघीय प्रहरी ऐन बहुमतले पारित

असोज २८,जनकपुर । प्रदेश २ को प्रदेशसभाले संघीय प्रहरी ऐन बहुमतले पारित गरेको छ । नेकपाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

१० बर्षीया बालिकाको बलात्कारपछि हत्या

असोज २८, जनकपुरधाम । धनुषाको औरही–२, परवाहाकी १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपा र कांग्रेसद्वारा प्रदेशसभा २ अवरुद्ध

असोज १९,जनकपुर । नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसले प्रदेश २ को प्रदेश सभा बैठक...  विस्तृतमा

  • अनलाइन केन्द्र

नैन्ही गाउँमा झाडापखालासम्बन्धी सचेतना जगाउने अभियान शुरु

असोज १६,महोत्तरी । जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा झाडापखालासम्बन्धी सचेतना जगाउने...  विस्तृतमा

  • अनलाइन केन्द्र

मुलुकलाई आगामी बर्षभित्र साक्षर घोषणा गर्ने सरकारको तयारी

असोज १५,महोत्तरी । मुलुकलाई २०७६ सालभित्र साक्षर घोषणा गर्ने तयारी भइरहेको शिक्षा, विज्ञान...  विस्तृतमा

  • अनलाइन केन्द्र

जनकपुर अस्पताल : सम्पूर्ण विवरण २४ घण्टाभित्र उपलब्ध गराउन मुख्यमन्त्रीको निर्देशन !

असोज १५,धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरअञ्चल अस्पतालको सम्पूर्ण...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश २ सरकारले विवाहपञ्चमी भव्य रूपले मनाउने

असोज १४,धनुषा । प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले आगामी मङ्सिर २६ गते यहाँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

जनतालाई केन्द्रविन्दुमा राखेर सेवा प्रवाह गर्न मुख्यमन्त्री रावतको निर्देशन

असोज ४,धनुषा । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले आज जनकपुरधामस्थित मालपोत कार्यालय...  विस्तृतमा

  • अनलाइन केन्द्र

कर वृद्धि विरुद्ध सर्वपक्षीय सङ्घर्ष समितिसंग वार्ता आह्वान

भाद्र २९,लहान । कर वृद्धि विरुद्ध सर्वपक्षीय सङ्घर्ष समितिले चरणबद्ध आन्दोलन शुरु गरेपछि...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्वाइन फ्लू र हङकङ फ्लुको प्रकोप फैलिएपछि सप्तरीका दुई नगरमा विपद् क्षेत्र घोषणा

भाद्र २९,काठमाडौँ । स्वाइन फ्लू र हङकङ फ्लुको प्रकोप फैलिएपछि सप्तरीको कञ्चनरुप नगरपालिका र...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेता आलम हत्या प्रकरण : उच्च अदालतद्धारा पूर्वसभासद प्यासीलाई जन्मकैदको फैसला

भाद्र २८,विरगञ्ज । तत्कालीन नेकपा एमालेका नेता महमुद आलमको हत्या अभियोगमा जेल सजाय भोगिरहेका...  विस्तृतमा

  • अनलाइन केन्द्र

अनुदानको मलमा कालोबजारी ! ग्रामीण क्षेत्रका किसान प्रभावित

भाद्र २६,पर्सा । पश्चिम पर्साको पकहामैनपुर १ ठोरेका नरसिंह बाबा सहकारी संस्थाले प्रतिबोरा (५०...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल प्रहरीलाई एशियाकै उत्कृष्ट बनाउने आईजीपी खनालको प्रतिबद्धता

भाद्र १८,काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई एशियाकै...  विस्तृतमा

  • अनलाइन केन्द्र

शिशु हत्या भएको घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने

भाद्र १६,धनुषा । महोत्तरी औरहीमा भएको आठ महिने शिशुको अपहरणपछि हत्या भएको घटना छानबिन गर्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

कमला नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव फेला पर्यो

भाद्र १२,रौतहट । कमला नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव सोमबार फेला परेको छ । गोलबजार...  विस्तृतमा

  • अनलाइन केन्द्र

बकर इद देशभर धुमधामका साथ मनाईंदै, प्रदेश १ र ५ मा आज सार्वजनिक बिदा

भाद्र ६, काठमाडौं । प्रदेश नम्बर १ र ५ मा आज सार्वजनिक बिदा दिइएको छ । बकर इदका अवसरमा दुवै...  विस्तृतमा

  • अनलाइन केन्द्र

थमन विकको हत्याका अभियुक्त राज्यमन्त्री शर्मा अदालतमा !

साउन २८,महोत्तरी । मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश २ को नामाङ्कनमा फरक मत !

साउन २८,काठमाडौँ । तराई मधेशको आठ जिल्लालाई समेटेर बनाइएको प्रदेश नं २ को नामाङ्कनका...  विस्तृतमा

  • अनलाइन केन्द्र

बजेट दुरुपयोग : खानेपानी योजनाको काम अधुरै, स्थानीयवासी पानी पिउनबाट वञ्चित

साउन २५, सप्तरी । रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारको खानेपानी योजना पुरा हुन सकेको छैन...  विस्तृतमा

  • अनलाइन केन्द्र

सेफ्टीट्यांकीमा निस्सासिएर एकको मृत्यु

साउन २२,धनुषा । निर्माणाधीन सेफ्टीट्यांकीको रिङ खोल्ने क्रममा निस्सासिएर एकजनाको मृत्यु...  विस्तृतमा

  • अनलाइन केन्द्र

राज्यमन्त्री शर्मा र नगरप्रमुख मिश्रलाई गिरफ्तार गर्न अदालतको पत्र

साउन १९,काठमाडौँ । उच्च अदालत जनकपुरले असई थमन विकका हत्या आरोपी प्रदेश २ का राज्यमन्त्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

जबर्जस्ती करणी गरी फरार रहेका एक युवक पक्राउ

साउन १८,राजविराज। बाह्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका एक युवकलाई प्रहरीले...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस