समाज

समाज

हेलिकप्टरबाट सामग्री ढुवानी गरी माथिल्लो अरुणको पहुँच मार्ग निर्माण थालियो

फागुन १९, काठमाण्डौँ । भोटखोला गाउँपालिकामा बन्ने एक हजार ६३ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँचमार्ग निर्माण सुरु भएको छ । पहुँचमार्ग निर्माणका लागि जग्गा अधिग्रहण गरेर दुई हजार एक सय रुख कटान भइसकेको आयोजनका प्रशासन प्रमुख...  विस्तृतमा

  • अनलाइन केन्द्र

यो वर्षको प्रि–मनसुन सुरु : अब तापक्रम बढ्ने, हावाहुरी चल्ने, मेघ गर्जन र चट्याङसहित वर्षा सुरु हुने

फागुन १८, काठमाडौँ । यो वर्षको प्रि–मनसुन सुरु भएको छ । नेपालमा ‘विन्टर’ अर्थात् हिउँदयाम...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्वर्गद्वारी गुठी पीडितको प्रदर्शनमा झडप : डीएसपी घाइते

फागुन १८, काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा आइतबार दिउँसो प्रहरी र प्रदर्शनकारीबीच झडप...  विस्तृतमा

  • अनलाइन केन्द्र

सापटी दिएको ४० हजार रुपैयाँ फिर्ता नदिँदा गोली हानी हत्या, दाजु भाइबिच बिहानै परेको थियो झगडा !

फागुन १८, काठमाण्डौँ । बैतडीमा खाँना खाँदै गरेका एक युवकको छिमेकीले गोली हानी हत्या गरेका छन्...  विस्तृतमा

  • अनलाइन केन्द्र

बसन्त कुँवरले चैत ५ मा अवकाश पाउने

काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले चैत ५ मा अवकाश पाउँदै छन् । २०७९ चैत १० मा...  विस्तृतमा

  • अनलाइन केन्द्र

दाजुले प्रहार गरेको गोली लागेर भाइको मृत्यु, दाजु फरार

फागुन १८, काठमाण्डौँ ।  गोली प्रहारबाट गम्भीर घाइते भएका दोगडाकेदार गाउँपालिका–८ कालागाउँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

जिल्ला प्रहरी कार्यालय पर्सा तस्करीमा आक्रामक बन्दै

फागुन १८, वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सा तस्करीमा आक्रामक देखिएको छ । पर्सा प्रहरीले...  विस्तृतमा

सुख्खा बन्दरगाहका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा छिट्टै दिइने

फागुन १८, वीरगञ्ज । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले वीरगञ्जस्थित...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजदेखि थप आन्दोलन गर्दै एलपी ग्यास उद्योग संघ

फागुन १८, काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले पाँच बुँदे माग राख्दै आन्दोलनका...  विस्तृतमा

  • अनलाइन केन्द्र

मौसम पूर्वानुमान : पहाडी क्षेत्र बाहेक देशभर मौसम सफा रहने सम्भावना

फागुन १८, काठमाडौँ । देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज पनि देशका केही भू-भागमा वर्षा, कुन प्रदेशमा मौसम कस्तो ?

फागुन १७,काठमाडौँ । आज पनि देशका केही भू-भागमा वर्षा भइरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

मिथिला मध्यमा परिक्रमाका यात्रुहरुको स्वास्थ्य जाँच तथा सामग्री वितरण

फागुन १७,जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्रीद्वारा नेपाल मेडिकल कलेजले सञ्चालन गरेको स्वास्थ्य सेवाको प्रशंसा

फागुन १७,काठमाडौं । प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीद्वारा नेपाल मेडिकल कलेजले सञ्चालन...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज काठमाण्डौका कुन-कुन ठाउँमा बिजुली कटौती हुँदैछ ?

फागुन १७,काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाण्डौको सतुङ्गल लगायतका क्षेत्रमा आज...  विस्तृतमा

  • अनलाइन केन्द्र

एकिकृत समाजवादी फुटाउने उदेश्यले राजनीतिक दलसम्बन्धी विधेयक अघि सारिदै

फागुन १७,काठमाडौँ । सत्तारूढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यदल बैठकले संसद्लाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

३ वटा अन्तर्रााष्ट्रिय उडान डाइभर्ट, त्रिभुवन विमानस्थलमा सबै उडान ठप्प

फागुन १६, काठमाण्डौँ ।  प्रतिकूल मौसमले मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसम प्रतिकुल...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘नो केबलकार समूह’ ले गर्‍यो थप आन्दोलनका कार्यक्रम घोषणा

फागुन १६, काठमाण्डौँ ।  नो केबलकार समूहले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । फागुन १० गते...  विस्तृतमा

  • अनलाइन केन्द्र

कुमारी सहकारी प्रकरण : एक अर्ब १३ करोड बिगो दाबीसहित २५ जनाविरूद्ध मुद्दा दर्ता

फागुन १६, काठमाण्डौँ ।  बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

सिन्धुपाल्चोकमा भूकम्पका कारण कैदीको हात भाँचियो, अरु क्षतिको विवरण बुझिँदै

फागुन १६, काठमाण्डौँ ।  सिन्धुपाल्चोकमा भूकम्पले सामान्य क्षति पुर्‍याएको छ । शुक्रबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज काठमाडौँका यी स्थानमा बिजुली काटिदै

फागुन १६, काठमाण्डौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली...  विस्तृतमा

  • अनलाइन केन्द्र

शेर्पा समुदायको आज ग्याल्पो ल्होसार मनाइँदै

फागुन १६, काठमाडौँ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजको मौसम : देशका अधिकांश भागमा बदली हुने, यी भेगमा चट्याङसहित हल्का वर्षाको सम्भावना

फागुन १६, काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम,...  विस्तृतमा

  • अनलाइन केन्द्र

मध्ये राती ६.१ म्याग्निच्युडको भूकम्प, केन्द्रविन्दू सिन्धुपाल्चोक !

फागुन १६, काठमाडौँ । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान छ दशमलव एक...  विस्तृतमा

  • अनलाइन केन्द्र

जिल्ला प्रहरी कार्यालय पर्साद्वारा आफ्नै साथीको हत्या गर्ने तीन जना पक्राउ

फागुन १५,वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले आफ्नै साथीको हत्या गर्ने तीन जनालाई पक्राउ...  विस्तृतमा

ताजा अपडेट

खोजी गर्नुहोस