समाज

समाज

आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु र कुहिरो, पश्चिम नेपालमा वर्षाको सम्भावना

पौष २१, काडमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा...  विस्तृतमा

  • अनलाइन केन्द्र

पत्रकार श्यामसुन्दर पुडासैनीको निधन

पुस २०,काठमाडौँ । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ। शुक्रबार राति करिब १० बजे उनको...  विस्तृतमा

  • अनलाइन केन्द्र

बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालको वार्षिक साधारणसभा सम्पन्न

पुस २०,काठमाडौँ । बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालले आफ्नो बाह्रौ वार्षिक साधारणसभा...  विस्तृतमा

  • अनलाइन केन्द्र

बीमाको सहारा बिना यात्रा असम्भव छ

जोखिमले घेर्छ जीवन, सुरक्षा अनिवार्य छ, भविष्य बचाउन बीमा नै अत्यावश्यक छ। सपना सजाउँदै...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजको मौसम : केही स्थानमा सामान्य बदली, अन्य स्थानमा सफा रहने

पाैष २०, काठमाण्डाैँ ।   जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपक्षी गणना गरिने

पाैष २०, काठमाण्डाैँ ।  देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपक्षी गणना...  विस्तृतमा

  • अनलाइन केन्द्र

एक सातामा दुई सय २८ जना विदेशी पर्यटक सगरमाथा क्षेत्रमा प्रवेश

पौष १९, सोलुखुम्बु । पछिल्लो एक सातामा दुई सय २८ जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश...  विस्तृतमा

  • अनलाइन केन्द्र

मुगुमा भूकम्पको धक्का

पौष १९, मुगु । मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । शुक्रबार बिहान ८...  विस्तृतमा

  • अनलाइन केन्द्र

कालिमाटी तरकारी बजारमा आज : तरकारी तथा फलफूलको मूल्य कति ? {सूचीसहित}

पौष १९, काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले शुक्रबारका लागि कृषिउपजहरूको थोक...  विस्तृतमा

  • अनलाइन केन्द्र

बझाङमा छुट्टाछुट्टै जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

पौष १९, काठमाण्डौँ । बझाङमा छुट्टाछुट्टै जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । बझाङको...  विस्तृतमा

  • अनलाइन केन्द्र

जागिर खाने हो ? इन्सपेक्टरदेखि भान्सेसम्म १,१७९ लाई खुल्यो जागिर (विज्ञापनसहित)

पौष १९, काठमाण्डौँ । सशस्त्र प्रहरी वल एपीएफले एकै पटक ठूलो संख्यामा आवेदन माग गरेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

मौसम पूर्वानुमान : पहाडी भागमा आंशिक बदली, अन्य स्थानमा मुख्यतया मौसम सफा रहने

पौष १९, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का

पौष १८, काठमाडौँ । नेपालमा पछिल्लो समय लगातार भूकम्प गइरहेको छ । आज दिउँसो सिन्धुपाल्चोक...  विस्तृतमा

  • अनलाइन केन्द्र

बाल गायक सचिन परियारको निधन

पौष १८, काठमाडौँ । एक समय ‘भाइरल’ बाल गायक सचिन परियानको निधन भएको छ । उनको आज बिहान १० बजे निधन...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन

पौष १८, काठमाडौँ । नेपालको पहिलो महिला राजदूत विन्देश्वरी मल्ल शाहको निधन भएको छ । पूर्व...  विस्तृतमा

  • अनलाइन केन्द्र

रसुवागढी जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु

पौष १८, काठमाडौँ । १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन...  विस्तृतमा

  • अनलाइन केन्द्र

अब विद्यार्थीले खेतबारी जोते, घाँस काटे, भात तरकारी पकाए पनि माथिल्लो कक्षा जान पाउने

पौष १८, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामको...  विस्तृतमा

  • अनलाइन केन्द्र

मैनादेवी फाउण्डेशन र कुमारी जब प्रा.लि. बीच काठमाडौँ ट्रयास कलेक्सन् रेस २०२५ को लागि सहकार्य

पौष १८, काठमाण्डौँ । वातावरणीय अभियानहरूमा क्रियाशील नेपालकै अग्रणी गैरनाफामूलक संस्था...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रेस चौतारीको महाधिवेशन फागुनको अन्तिममा हुने

पौष १८, काठमाडौँ । प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ गतेसम्म...  विस्तृतमा

  • अनलाइन केन्द्र

वीरगञ्जमा पनि मनाईयो धोती दिवस

पौष १८, वीरगञ्ज । अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा मधेसको सांस्कृतिक पहिचान झल्किने...  विस्तृतमा

पूर्वानुमान : देशभर सामान्य बदली, मुख्यतया मौसम सफा रहने

पौष १८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी...  विस्तृतमा

  • अनलाइन केन्द्र

फागुन १६ र १७ गते श्रम तथा रोजगार सम्मेलन हुँदै

पौष १७, काठमाडौँ । सरकारले पाँचौ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ गर्ने भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

मर्स्याङ्दीबाट उत्पादित विद्युत् काठमाडौँ ल्याइँदै

पौष १७, काठमाडौँ । मर्स्याङ्दी जलाधार क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस