समाज

समाज

दसैँको मुख्य दिन सुरु, आज घरघरमा फूलपाती भित्र्याइँदै

असोज ३०, काठमाडौं । बडा दसैँको मुख्य दिन आजदेखि सुरु भएको छ । घटस्थापनाको दिनदेखि नै दसैँ सुरु भएको भए पनि मुख्य दिन फूलपातीदेखि सुरु हुन्छ । फूलपातीको दिनदेखि सरकारी कार्यालय बिदा हुन्छ । सरकारी कार्यालय बन्द भएसँगै घर फर्कनेहरुको घुईंचो बढेको छ । हरेकवर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल...  विस्तृतमा

  • अनलाइन केन्द्र

बेवारिसे महिलालाई बलात्कार गरिरहेका एक पुरुष मध्यरातमा रंगेहात पक्राउ

असोज ३०, पोखरा । बेवारिसे महिलालाई बलात्कार गरिरहेका एक पुरुष मध्यरातमा रंगेहात पक्राउ परेका...  विस्तृतमा

  • अनलाइन केन्द्र

कैलालीको चिसापानीमा डुंगा दुर्घटना, बेपत्ता दुईजनाको अवस्था अज्ञात

असोज ३०, धनगढी । कैलालीको चिसापानीमा सोमबार डुंगा दुर्घटना हुँदा बेपत्ता भएकाको अवस्था अझै...  विस्तृतमा

  • अनलाइन केन्द्र

जहाँ दसैंमा लाग्छ, अनौठो भूत मेला

असोज ३०, बर्दिबास । महोत्तरीको औरही नगरपालिका ७ स्थित सोनामाई मन्दिरमा भूत मेला सुरु भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

दसैंमा ऋण खोजेर घर फर्किए कर्मचारी

असोज ३०, दोलखा । जिल्ला वन कार्यालय दोलखाका रेञ्जर कपिल रावल दसैं मान्नका लागि घर जान खर्च...  विस्तृतमा

  • अनलाइन केन्द्र

महिला प्रहरीमाथि प्रहरीद्वारा नै बलात्कारको प्रयास !

असोज ३०, कपिलबस्तु । आफ्नै महिला सहकर्मीलाई बलात्कार प्रयास गरेको आरोपमा एक प्रहरी जवान...  विस्तृतमा

  • अनलाइन केन्द्र

राजधानीका यी रुटमा चल्छन् सशस्त्र प्रहरीको निःशुल्क बस

असोज ३०, काठमाडौं । सशस्त्र प्रहरीले दशैंको अवसरमा काठमाडौं उपत्यकामा ४ वटा बस निःशुल्क रुपमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

फिस्लिङमा बस दुर्घटना, १ घाइते, ४ को सकुशल उद्धार

असोज २९,चितवन । लमजुङबाट काठमाडौंतर्फ आइरहेको बस चितवनको इच्छाकामना गाउँपालिका–३, फिस्लिङमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज विश्व हात धुने दिवस: ‘सफा हात मेरो स्वास्थ्यको आधार’

असोज २९,काठमाडौँ । आज विश्व हात धुने दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘सफा...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज बडादशैँ नवरात्रको छैठौँ दिन : कात्यायनीको पूजा गरिँदै

असोज २९,काठमाडौँ । आज बडादशैँ नवरात्रको छैठौँ दिन कात्यायनीको पूजा गरिँदै छ । शक्तिस्वरुवा...  विस्तृतमा

  • अनलाइन केन्द्र

ऋण नदिएको झोँकमा ६ वर्षे बालकको अपहरणपछि हत्या !

असोज २९,बारा । बाराको सिम्रौनगढ नगरपालिका ३ नयकाटोलाका ६ वर्षीय बालकको अपहरण गरी हत्या भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

लिगलिगकोटमा राजा फेरिए ! थापाले लगाए श्रीपेच

असोज २८,गोरखा । पालुङटार नगरपालिकाको लिगलिगकोटमा आइतबार भएको नवौ लिगलिगे म्याराथुन दौड...  विस्तृतमा

  • अनलाइन केन्द्र

हिमआँधीमा ज्यान गुमाएका ९ जनाको शवलाई काठमाडौं ल्याइँदै

असोज २८,म्याग्दी । म्याग्दीको धौलागिरी गाउँपालिका–१ स्थित गुर्जा हिमाल आरोहणमा जाँदा...  विस्तृतमा

  • अनलाइन केन्द्र

रिपब्लिक मिडिया तथा कान्तिपुर प्रकाशनका पूर्वअध्यक्ष ज्ञवालीको निधन

असोज २८, काठमाडौं । रिपब्लिक मिडिया तथा कान्तिपुर प्रकाशनका पूर्वअध्यक्ष हेमराज ज्ञवालीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

असोज २८, काठमाडौं । पूर्व–पश्मिच राजमार्गअन्तर्गत नवलपरासीको कावासोती नगरपालिका–३ स्थित...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज बडादशैँ नवरात्रको पाँचौ दिन, स्कन्द माताको पूरा गरिँदै

असोज २८,काठमाडौँ । आज बडादशैँ नवरात्रको पाँचौ दिन स्कन्द माताको पूरा गरिँदै छ । हिजो...  विस्तृतमा

  • अनलाइन केन्द्र

१० बर्षीया बालिकाको बलात्कारपछि हत्या

असोज २८, जनकपुरधाम । धनुषाको औरही–२, परवाहाकी १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

टिस्टुङ महोत्सवमा सत्तापक्ष र विपक्षीको एउटै स्वरः टिष्टुङको ऐतिहाँसिकता कायम गर्छौ

असोज २८, थाहानगर । मकवानपुर उत्तरी क्षेत्रलाई पर्यटन उद्योगका रुपमा स्थापित गर्नका लागि...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रेम विवाहमा रक्सी वाधक, विहे गरेको १ महिनामा नै सम्बन्ध विच्छेद !

असोज २८, सप्तरी । प्रेम विवाह गरेको एक महिनामा नै एक युवतीले सम्बन्ध विच्छेदको उजुरी दर्ता...  विस्तृतमा

  • अनलाइन केन्द्र

गुर्जा हिमाल आरोहणमा गएका ८ जनाको मृत्यु ,एकजना वेपत्ता

असोज २७,म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमाल आरोहणमा गएका ८...  विस्तृतमा

  • अनलाइन केन्द्र

सिन्धुलीमा फेरि बस दुर्घटना : ठुलो क्षती हुनबाट जोगियो

असोज २७,सिन्धुली । सिन्धुलीमा फेरि बस दुर्घटना भएको छ । काठमाडौंबाट गाइघाट जाउँदै गरेको बस...  विस्तृतमा

  • अनलाइन केन्द्र

निर्मला हत्या प्रकरण : २६ प्रहरीमाथि अनुसन्धान जारी !

असोज २७,कञ्चनपुर । यहाँको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त...  विस्तृतमा

  • अनलाइन केन्द्र

नवरात्रको चौथो दिन, कुष्माण्डा भगवतीको पूजा आराधना गरिँदै

असोज २७, काठमाडौं । नवरात्रको चौथो दिन। शनिबार नवदुर्गाको चौथो स्वरूप कुष्माण्डा भगवतीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

२९ गतेबाट श्रीपेच प्रदर्शनीमा, पहिलो अवलोकन प्रधानमन्त्रीबाट

असोज २७, काठमाडौं । बन्द दराजभित्र राखिएको श्रीपेच सर्वसाधारणका लागि खुला गरिने भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस