खेलकुद

खेलकुद

सिटी र हस्टपर बराबरी

भाद्र १, काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधिका दावेदार तथा साविकको विजेता म्यानचेस्टर सिटी र टोटेनहम हस्टपरले बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु टोली सिटीले खेलमा दुईपटक अग्रता लिएर पनि जोगाउन नसक्दा हस्टपरसँग २–२ गोलको बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको हो । सिटीका लागि रहिम...  विस्तृतमा

  • अनलाइन केन्द्र

रियलको सुखद सुरुवात

भाद्र १, काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले विजयी सुरुवात गरेको छ । शनिबार राति...  विस्तृतमा

  • अनलाइन केन्द्र

डर्टमण्डको सुखद सुरुवात

भाद्र १, काठमाडौँ ।  जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्डले शानदार जितबाट नयाँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

वेल अब रियल मड्रिडमै रहने !

भाद्र १, काठमाडौँ । प्रशिक्षक जिनेदिन जिदानले ग्यारेथ वेल रियल मड्रिडमै रहने बताएका छन् ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

रोनाल्डोबिनाको युभेन्ट्सको संघर्षपुर्ण जित

भाद्र १, काठमाडौँ । प्रि सिजन अन्तर्गत मैत्रीपुर्ण खेलमा युभेन्ट्सले संघर्षपुर्ण जित...  विस्तृतमा

  • अनलाइन केन्द्र

घरेलु मैदानमा सिटीको बराबरी

भाद्र १, काठमाडौँ ।  इन्ग्लिश प्रिमियर लिग फुटबलमा साविकको विजेता म्यानचेस्टर सिटी बराबरीमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेयमार पीएसजीको टोलीमा फेरि परेनन्

साउन ३२, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नेयमारलाई लगातार दोस्रो सातामा टिममा सहभागि...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘ला लिगा’को नयाँ सिजन आजबाट

साउन ३१, काठमाडौं । स्पेनिस लिग फुटबल ‘ला लिगा’को नयाँ सिजन आजबाट सुरु हुँदैछ । आज राति साविक...  विस्तृतमा

  • अनलाइन केन्द्र

अफगानिस्तान विरुद्ध नेपालको लगातार दोस्रो जित

साउन ३०, काठमाडौँ । नेपाली राष्ट्रिय भलिबल टोलीले अफगानिस्तान विरुद्ध लगातार दोस्रो जित...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालको पहिलो प्रतिद्वन्दी किर्गिस्तान

साउन २९, काठमाडौँ । किर्गिस्तानमा आयोजना हुने 'नादेझ्दा कप' महिला फुटबल प्रतियोगिताको पहिलो...  विस्तृतमा

  • अनलाइन केन्द्र

फिफाद्वारा सिटीलाई जरिवाना

साउन २९, काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले इन्ग्लिश क्लब म्यानचेस्टर सिटीलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकी दूतावासले सन्दीपलाई दियो भिसा

साउन २८,काठमाडौँ । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेट खेलाडी सन्दीप...  विस्तृतमा

  • अनलाइन केन्द्र

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन ! प्रधानमन्त्रीलाई मेन्सन गर्दै यस्तो लेखे

साउन २८,काठमाडौँ । युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

ईपीएल फागुनमा, आइकोनिक खेलाडी टेष्ट राष्ट्रबाट

साउन २८, काठमाडौं । चौथो संस्करणको एभरेस्ट प्रिमिएर लिग (ईपीएल) क्रिकेट फागुन तेस्रो साताबाट...  विस्तृतमा

  • अनलाइन केन्द्र

युनाईटेडसँग चेल्सीको लज्जास्पद हार

साउन २७, काठमाडौं । इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले शानदार जित...  विस्तृतमा

  • अनलाइन केन्द्र

हुरी चल्दा रंगशालाको छानो खस्यो

साउन २६, काठमाडौं । नेदरल्याण्डसको शीर्ष लिग क्लब एजेड अल्कमारको रंगशालाको छानो खसेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

ईङ्लिस प्रिमियर लिग: टोटेनहमले एस्टन भिल्लालाई हरायो

साउन २६, काठमाडौं । ह्यारी केनको दुई गोलको मदतमा टोटेनहमले ईङ्लिस प्रिमियर लिग फुटबलमा सुखद...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालले ओमानमा टी-ट्वान्टी सिरिज खेल्ने

साउन २५, काठमाडौं । नेपालले ओमानमा आयोजना हुने पाँच राष्ट्रबीच हुने टी-ट्वान्टी क्रिकेट...  विस्तृतमा

  • अनलाइन केन्द्र

इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आजदेखि शुरु हुँदै

साउन २४, काठमाडौं । इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आजदेखि शुरु हुँदैछ । लिभरपुलको घरेलु...  विस्तृतमा

  • अनलाइन केन्द्र

बेललाई लोनमा लैजाने बायर्नको तयारी

साउन २२, काठमाडौँ । रियल म्याड्रिडबाट बाहिरिने तर्खरमा रहेका फरवार्ड ग्यारेथ बेललाई जर्मन...  विस्तृतमा

  • अनलाइन केन्द्र

रुनी इङ्ल्यान्ड फर्कने पक्का

साउन २२, काठमाडौँ । अमेरिकाको डिसी युनाइटेडमा १८ महिना बिताए इङ्ल्यान्ड फुटबल टोलीका पूर्व...  विस्तृतमा

  • अनलाइन केन्द्र

सोमपाल सम्मिलित होक्सको खेल रद्ध

साउन २२, काठमाडौँ । ग्लोबल टी–ट्वान्टी क्रिकेटमा विनिपेग होक्स र भ्यानकुभर नाईट्सबीचको खेल...  विस्तृतमा

  • अनलाइन केन्द्र

बक्सिङ प्रशिक्षणमा दिवाना र रोशनी छनोट

साउन २२, काठमाडौँ । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि दोश्रो चरणको...  विस्तृतमा

  • अनलाइन केन्द्र

नाईजेरियाले टी–ट्वान्टी विश्वकपकाे अन्तिम छनोट खेल्ने

साउन २२, काठमाडौँ । आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप छनोटमा नाईजेरिया समावेश हुने भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस