खेलकुद

खेलकुद

विश्वकप क्रिकेट : अष्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड फाइनलमा

असार २७, काठमाडौँ । क्रिकेटको जन्मभूमि मानिने इंग्ल्याण्डले विश्वकप क्रिकेटमा अष्ट्रेलियाको दबदबा तोड्न सफल भएको छ । घरेलु भूमिमा भएको १२औं संस्करणको विश्वकपको सेमिफाइनलमा पाँच पटकको च्याम्पियन अष्ट्रेलियालाई आठ विकेटले हराउँदै इंग्ल्याण्ड समग्रमा चौथो पटक फाइनलमा पुगेको हो । यसअघि तीन पटक...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्वकप क्रिकेट : भारतलाई हराउदै न्युजिल्याण्ड फाइनलमा

असार २५,काठमाडौँ । जारी विश्वकप क्रिकेटमा सेमिफाईनल खेलमा न्युजिल्याण्ड फाईनलमा प्रवेश...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाललाई एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि

असार २४,काठमाडौँ । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले जितेको छ । मलेसियाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

रमेश सिलवाल राखेपको सदस्य सचिवमा नियुक्त

असार २३, काठमाडौँ । सरकारले रमेश सिलवाललाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा नियुक्त...  विस्तृतमा

  • अनलाइन केन्द्र

राखेपको नयाँ सदस्य सचिवमा रमेश सिलवाल नियुक्त

असार २३, काठमाडौँ । सरकारले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवका रुपमा रमेश सिलवाललाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल

असार २३, काठमाडौँ । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको पहिलो सेमिफाइनलमा नेपालले आयोजक...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्वपकप क्रिकेटको सेमिफाइनल सकिमरण पूरा

असार २२, काठमाडौँ । इंग्ल्याण्डमा जारी एक दिवसिय विश्वपकप क्रिकेटको सेमिफाइनल सकिमरण पूरा...  विस्तृतमा

  • अनलाइन केन्द्र

महिला विश्वकप फुटबल: इंग्ल्याण्डलाई पराजित गर्दै स्वीडेन बन्यो तेस्रो

असार २२, काठमाडौँ । फ्रान्समा जारी महिला विश्वकप फुटबल अन्तर्गत तेस्रो स्थानका लागि भएको प्ले...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोपा अमेरिका फुटबल : उपाधिका लागि ब्राजिल र पेरु भिड्ने

असार २२, काठमाडौँ । कोपा अमेरिका फुटबलको उपाधिका लागि सोमबार आयोजक ब्राजिल र पेरुबीच खेल...  विस्तृतमा

  • अनलाइन केन्द्र

पाकिस्तान विश्वकपबाट बाहिरियो, न्यूजिल्याण्ड सेमिफाइनलमा

असार २०, काठमाडौँ । इंग्ल्याण्ड र वेल्समा जारी १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेटबाट...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्वकपको ९ खेलमै जितविहीन अफगानिस्तान !

असार २०, काठमाडौँ । अफगानिस्तान इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोपा अमेरिका फुटबल : ब्राजिल भर्से अर्जेन्टिना ! कसले मार्ला बाजी ?

असार १८,काठमाडौँ । कोपा अमेरिका फुटबलको दुवै सेमिफाइनल खेल बुधबार अहिले बिहान हुँदैछन् ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

आइसीसी विश्वकप : बंगलादेशलाई हराउँदै भारत विश्वकप क्रिकेटको सेमिफाइनलमा

असार,१८,काठमाडौँ । बंगलादेशविरुद्ध २८ रनले जित हासिल गरेपछि इंग्ल्याण्ड र वेल्समा जारी...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्वकप क्रिकेट : वेष्ट इन्डिजविरुद्ध श्रीलंका विजयी, सेमिफाइनल पुग्ने सम्भावना कायमै

असार १७,काठमाडौँ । सेमिफाइनलमा पुग्ने झिनो गणीतीय सम्भावना कायम राख्दै श्रीलंकाले एकदिवसीय...  विस्तृतमा

  • अनलाइन केन्द्र

आईसीसी विश्वकप : भारतको पहिलो हार,इङ्ल्यान्ड ३१ रनले विजयी

असार १६,काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पहिलो हार खेपेको छ । आइतबार राति...  विस्तृतमा

  • अनलाइन केन्द्र

आईसीसी विश्वकप : न्यूजिल्याण्डको दोस्रो हार, झर्यो तेस्रो स्थानमा

असार १५,काठमाडौँ । आईसीसी विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले दोस्रो हार व्यहोरेको छ । लगातार...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्वकप क्रिकेट : पाकिस्तानले अफगानिस्तानलाई तीन विकेटले हरायो

असार १५,काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले अफगानिस्तानलाई तीन...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोपा अमेरिका फुटबल : अर्जेन्टिना र चिली सेमिफाइनलमा

असार १४,काठमाडौँ । कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र चिली सेमिफाइनलमा पुगेका छन् । शनिबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्वकप क्रिकेट : पाकिस्तानले न्युजिल्यान्डलाई ६ विकेटले हरायो

असार १२,काठमाडौँ । विश्वकप क्रिकेटमा पाकिस्तानले न्युजिल्यान्डलाई ६ विकेटले हराएको छ । जारी...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्वकप क्रिकेट अष्ट्रेलिया सेमिफाइनलमा, स्टोक्सको ब्याटिङले पनि इंग्ल्याण्डको हार टरेन्

असार ११,काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपमा अष्ट्रेलियाले छैटौं जित निकाल्दै पुनः अंक...  विस्तृतमा

  • अनलाइन केन्द्र

वेष्ट इन्डिजलाई धक्का : अलराउण्डर रसेल विश्वकपबाट किन भए आउट ?

असार १०,काठमाडौँ । वेष्ट इन्डिजका अलराउण्डर आन्ड्रे रसेल विश्वकप क्रिकेटबाट आउट भएका छन् । ...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोपा अमेरिका फुटवल :उरुग्वेले चिलीलाई हरायो ,समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश

असार १०,काठमाडौँ । उरुग्वे कोपा अमेरिका फुटबलमा समूह सी को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश...  विस्तृतमा

  • अनलाइन केन्द्र

फिफा महिला विश्वकप : ब्राजिललाई हराउँदै फ्रान्स क्वार्टरफाइनलमा

असार ९,काठमाडौँ । फिफा महिला विश्वकप फुटबलमा घरेलु टोली फ्रान्स क्वार्टरफाइनलमा प्रवेश...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्वकप क्रिकेट : पाकिस्तानको दोस्रो जित, दक्षिण अफ्रिका ४९ रनले हार्यो !

असार ९,काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले दोस्रो जित निकालेको छ । आइतबार भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस