खेलकुद

खेलकुद

त्रिकोणात्मक सिरिज : नेपालले आज क्यानडाविरुद्ध खेल्दै

भाद्र ३१, काठमाण्डौँ ।  नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिजअन्तर्गत आज पहिलो खेल खेल्दै छ । नेपालले आज आयोजक क्यानडाविरुद्ध सिरिजको पहिलो खेल खेल्न लागेको हो । यो खेल नेपाली समयअनुसार राति ७ः४५ बजेदेखि ओन्टारियोस्थित किंग...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल प्रिमियर लिगको लागि ८ मार्की खेलाडी आबद्ध टोली छनौट

भाद्र २९,काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संकरणका लागि मार्की खेलाडी आबद्ध...  विस्तृतमा

  • अनलाइन केन्द्र

एनपीएलमा रोहित र सन्दीपसहित आठ मार्की खेलाडी घोषणा

भाद्र २८, काठमाण्डौँ ।  नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्वकप लिग–२ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाइ

भाद्र २५, काठमाडौँ ।  नेपाल क्रिकेट संघ (क्यान) ले क्यानडा र अमेरिकामा हुने त्रिकोणात्मक ओडिआई...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘अब नेपालले विदेशी भूमिमा आफुलाई अब्बल प्रमाणित गर्नुपर्छ’ : सन्दीप लामिछाने

भाद्र २५, काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले घरेलु मैदानमा हारेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

आइसिसी विश्वकप लिग–२ दोस्रो त्रिकोणात्मक सिरीज लागि नेपाली टोलीको घोषणा

भाद्र २४, काठमाडौँ ।  आइसिसी विश्वकप लिग–२ अन्तर्गत दोस्रो त्रिकोणात्मक सिरीज लागि नेपाली...  विस्तृतमा

  • अनलाइन केन्द्र

पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छ: प्रचण्ड

भाद्र २१, काठमाण्डौँ ।  पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...  विस्तृतमा

  • अनलाइन केन्द्र

पलेशा गोवर्धनलाई प्रचण्डले गरे सम्मान

भाद्र २१,काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका लागि...  विस्तृतमा

  • अनलाइन केन्द्र

श्रीलंकामा नेपाली राष्ट्रिय क्रिकेट टिमले अभ्यास खेल खेल्दै

भाद्र २१, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा खेल्ने भनिएको तेस्रो अभ्यास खेल...  विस्तृतमा

  • अनलाइन केन्द्र

तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई काठमाण्डौ महानगरपालिकाको नगदसहित सम्मान

भाद्र १९,काठमाडौँ । ऐतिहासिक पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई काठमाण्डौ...  विस्तृतमा

  • अनलाइन केन्द्र

ऐतिहासिक पदक विजेता पलेशालाई गराइयो नगर परिक्रमा {तस्वीरहरु}

भाद्र १९, काठमाण्डौँ । पारालिम्पिक्समा ऐतिहासिक पदक विजेता तेक्वान्दो खेलाडी पलेशा...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालले क्यानडामा त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

भाद्र १९, काठमाडौँ । नेपालले क्यानडामा त्रिकोणात्मक टी-२० सिरिज खेल्ने निश्चित भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालले श्रीलंकामा आज दोस्रो अभ्यास खेल खेल्दै

भाद्र १९, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा आज दोस्रो अभ्यास खेल खेल्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

आईसीसी विश्वकप लिग–२ : अभ्यास खेलमा आज नेपाल र श्रीलंका भिड्ने

भाद्र १८, काठमाडौँ ।  आईसीसी विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि श्रीलंका पुगेको नेपाली...  विस्तृतमा

  • अनलाइन केन्द्र

सन्दीपविरुद्ध सर्वोच्चमा मुद्दा पुनरावेदनको तयारी

भाद्र १७, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकारले...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाललाई ऐतिहासिक कास्य दिलाएकी पलेशाले सरकारबाट ६५ लाख पुरस्कार पाउने

भाद्र १५, काठमाडौँ । पलेशा गोवर्धनले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी छन् ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

एनपीएलमा सहभागी ८ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक

भाद्र १५, काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग एनपीएलमा सहभागी ८...  विस्तृतमा

  • अनलाइन केन्द्र

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिँदै

भाद्र १५, काठमाण्डौँ । लामो समय अलपत्र बनेको चितवनको रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय...  विस्तृतमा

  • अनलाइन केन्द्र

नयाँ रंगशाला निर्माणका लागि सरकारसँग जग्गा माग्ने एन्फाको निर्णय

भाद्र १४, काठमाण्डौँ । अखिल नेपाल फुटबल संघ एन्फाको सातौं कार्यसमितिको बैठकले सरकारसँग...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्रीद्वारा महिला भलिबल खेलाडी र प्रशिक्षकलाई ४७ लाख ६० हजार पुरस्कार

भाद्र १३, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’...  विस्तृतमा

  • अनलाइन केन्द्र

पारा ओलम्पिक २०२४ को भव्य उद्घाटन, नेपालबाट तीन खेलाडी

भाद्र १३, काठमाण्डौँ । पेरिसमा २०२४ को पाराओलम्पिकको एक भव्य समारोहबिच उद्घाटन गरिएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

बंगलादेशले जित्यो साफ यू–२० च्याम्पियनसिपको उपाधि, नेपाल स्तब्ध

भाद्र १२, काठमाडौँ । दुई पटकको च्याम्पियन नेपाललाई स्तब्ध पार्दै बंगलादेशले साफ यू–२०...  विस्तृतमा

  • अनलाइन केन्द्र

साफ यु–२० च्याम्पियनसिपको उपाधिका लागि नेपालले बंगलादेशसँग खेल्ने

भाद्र १०, काठमाडौँ । साफ यु–२० च्याम्पियनसिपको उपाधिका लागि नेपालले बंगलादेशसँग खेल्ने भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

साफ यू-२० च्याम्पियनसिप : भारत र बंगलादेश भिड्दै

भाद्र १०, काठमाडौँ । २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस