खेलकुद

खेलकुद

अष्ट्रेलियाविरुद्ध भारत ६ विकेटले विजयी

फागुन १९, काठमाडौँ । ष्ट्रेलियाविरुद्धको पाँच एक दिवशीय श्रृङ्खला अन्तर्गत शनिबार भएको पहिलो खेलमा भारत विजयी भएको छ । भारत भ्रमणमा रहेको अष्ट्रेलिया हैदराबादमा भएको पहिलो खेलमा ६ विकेटले पराजित भयो । जितसँगै श्रृङ्खलामा १–० को अग्रता लिएको छ । टस जितेर ब्याटिङ गरेको अष्ट्रेलिया ४८.२ ओभरमा सात...  विस्तृतमा

  • अनलाइन केन्द्र

 थ्रीस्टारले जित्यो १७ औं आहा रारा गोल्डकपको उपाधि

त्रिभुवन आर्मीलाई सडेन डेथमा पराजित गर्दै थ्रीस्टारले १७ औं आहा रारा गोल्डकपको उपाधि...  विस्तृतमा

  • अनलाइन केन्द्र

आहा रारा गोल्डकप : आर्मी भर्सेस थ्रीस्टार, कसले उचाल्ला ट्रफी ?

फागुन १८, पोखरा । पोखरामा चलिरहेको १७ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितको फाइनलमा शनिवार...  विस्तृतमा

  • अनलाइन केन्द्र

जर्मन बुण्डेसलिगा : बोरुसिया डर्टमन्डको अग्सबर्गसँग आश्चर्यजनक हार

फागुन १८,काठमाडौँ । जर्मन बुण्डेसलिगाको लिग लिडर बोरुसिया डर्टमन्डले अग्सबर्गसँग दुई-एकको...  विस्तृतमा

  • अनलाइन केन्द्र

भगवतीले सातदोबोलाई हरायो, मोहनले गरे ह्याट्रिक

फागुन १७, काठमाडौँ ।  शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगताअन्तर्गत आज भएको पहिलो...  विस्तृतमा

  • अनलाइन केन्द्र

आईसीसी वरियतामा कप्तान पारसको फड्को, नेपालका तीन खेलाडीले स्थान बनाए

फागुन १७,काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बिहिबार राति सार्वजनिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

पाकिस्तान सुपर लिग : कराँची किंग्सविरुद्धको खेलमा सन्दीप लामिछानेले लिए दुई विकेट

फागुन १७, काठमाडौं । पाकिस्तान सुपर लिग अन्तर्गत कराँची किंग्सविरुद्धको खेलमा नेपाली बलर...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालको फुटबलका क्षेत्रमा चीनले सहकार्य गर्ने, एन्फासँग औपचारिक सम्झौता हुँदै

फागुन १६,काठमाडौँ । दुईदिने औपचारिक भ्रमणका लागि चिनियाँ फुटबल सङ्घका अध्यक्ष चाइ झिन्हुआ आज...  विस्तृतमा

  • अनलाइन केन्द्र

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा

फागुन १६,काठमाडौँ । । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

आहा रारा गोल्डकप फुटबल : दाउफिन्स फेमिली क्लब क्यामरुन सेमिफाइनलमा

फागुन १४,पोखरा । पोखरामा चलिरहेको १७ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा दाउफिन्स फेमिली...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रशिक्षकलाई नटेरेका किपरलाई कारवाही

फागुन १४, काठमाडौं । प्रशिक्षकलाई अटेरी गरेका चेल्सीका गोल रक्षक केपा एरिजाबलागामाथि...  विस्तृतमा

  • अनलाइन केन्द्र

तिलोत्तमा गोल्डकप फुटवलको उपाधि दाउफिन्स क्यामरुनलाई

फागुन १३,काठमाडौँ । बुटवलमा जारी २१ औँ तिलोत्तमा गोल्डकप फुटवलको उपाधि पाहुना टोली दाउफिन्स...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्वकप छनोट : आज नेपाल र चीन भिड्दै

फागुन १३, काठमाडौंँ । आईसीसी टी–२० महिला विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनोटको आफ्नौ...  विस्तृतमा

  • अनलाइन केन्द्र

रियल मड्रिडलाई भिएआर पेनाल्टीले जितायो

फागुन १३, काठमाडौंँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले...  विस्तृतमा

  • अनलाइन केन्द्र

एथ्लेटिको मड्रिडको बार्सिलोनामाथि दबाब

फागुन १३, काठमाडौंँ । उपाधि होडमा आफूलाई पनि कायम राख्दै आएको एथ्लेटिको मड्रिडले स्पेनिस ला...  विस्तृतमा

  • अनलाइन केन्द्र

म्यानचेस्टर सिटीले जित्यो लिग कपको उपाधि

फागुन १३, काठमाडौंँ । म्यानचेस्टर सिटीले लिग कप (इएफएल वा कारवाओ कप) को उपाधि जितेकेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाली फुटबलको विकास गर्छु: प्रशिक्षक कलिन

फागुन १२, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक योहान कलिनले...  विस्तृतमा

  • अनलाइन केन्द्र

क्रिकेट : नेपालद्वारा हङकङ पराजित !

फागुन १२,काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) महिला विश्वकप क्रिकेट...  विस्तृतमा

  • अनलाइन केन्द्र

बार्सिलोनाका लागि मेस्सीको ५०औं ह्याट्रिक गोल !

फागुन १२,काठमाडौँ । कप्तान लियोनल मेस्सीले बार्सिलोनाका लागि ५०औं ह्याट्रिक गोल गरेका छन् ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

आहा रारा गोल्डकपः एपीएफ सेमिफाइनलमा

फागुन १२,काठमाडौँ । पोखरामा चलिरहेको १७ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र...  विस्तृतमा

  • अनलाइन केन्द्र

डेब्यु खेलमै सन्दीपको तीन विकेट

फागुन ११, काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिपिएल)मा...  विस्तृतमा

  • अनलाइन केन्द्र

इंग्लिस प्रिमियर लिग : वाटफोर्डले कार्डिफ सिटीलाई ५–१ ले हरायो

फागुन ११, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा वाटफोर्डले कार्डिफ सिटीलाई ५–१ को भारी अन्तरले...  विस्तृतमा

  • अनलाइन केन्द्र

इंग्ल्याण्डविरुद्धको दोस्रो एकदिवसीय खेल वेष्ट इन्डिजले २६ रनले जित्याे

फागुन ११, काठमाडौं । इंग्ल्याण्डविरुद्धको दोस्रो एकदिवसीय खेल वेष्ट इन्डिजले २६ रनले जितेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

डीपीएल क्रिकेट प्रतियोगिता : किन गर्यो काठमाण्डौ गोल्डेन्सले बहिष्कार ?

फागुन १०,काठमाडौँ । धनगढीमा जारी डीपीएल क्रिकेट प्रतियोगिता काठमाण्डौ गोल्डेन्सले बहिष्कार...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस