खेलकुद

खेलकुद

फाल्गुनन्द गोल्डकप : आज रोयल फुटबल र ब्वाइज युनियन भिड्दै

पौष २६,  पाँचथर । फिदिममा जारी फाल्गुनन्द गोल्डकप फुटबलको अन्तिम क्वार्टरफाइनलमा भारतको रोयल फुटबल क्लब दार्जिलिङ र काठमाडौंको ब्वाइज युनियन क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल बिहीबार दिउँसो साढे २ बजे फिदिम माविको खेल मैदानमा हुनेछ। आजको नतिजासँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा हुनेछ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेइमारको टिम पिएसजी अप्रत्यासित प्रतियोगिताबाटै रुपमा बाहिरियो

पौष २६, काठमाडौं । स्टार खेलाडी नेइमारको टिम पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग कपबाट...  विस्तृतमा

  • अनलाइन केन्द्र

रियल मड्रिडले जित्यो, रामोसले गरे १०० औँ गोल

पौष २६, काठमाडौं । रियल मड्रिडले स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ को पहिलो लेगमा जित...  विस्तृतमा

  • अनलाइन केन्द्र

म्यानचेस्टर सिटीले ठोक्यो एक खेलमै ९ गोल !

पौष २६, काठमाडौं । कसैले रोक्नै नसक्ने प्रदर्शन गरेको म्यानचेस्टर सिटीले लिग कप अर्थात...  विस्तृतमा

  • अनलाइन केन्द्र

वुमेन्स टी–२० स्म्याश : नेपाली महिला टोलीको घोषणा

पौष २५, काठमाडौं । आउँदो शनिबारदेखि थाइल्याण्डमा हुने वुमेन्स टी–२० स्म्याशमा सहभागिता...  विस्तृतमा

  • अनलाइन केन्द्र

फाल्गुनन्द गोल्डकप : सुनसरीलाई पराजित गर्दै सरस्वती क्लब सेमिफाइनलमा

पौष २५, काठमाडौं । पाँचथरको फिदिममा जारी १० औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल...  विस्तृतमा

  • अनलाइन केन्द्र

भिएआरमार्फत पाएको पेनाल्टीले टोटनह्यामले चेल्सीलाई हरायो

पौष २५, काठमाडौं । लिग कप अर्थात काराबाओ कप फुटबल अन्तर्गत सेमिफाइनलका खेल सुरु भएको छन् ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

खप्तड गोल्डकप: उदघाटन खेलमा आयोजक सुदूरपश्चिमसँग काँकडभिट्टा भिड्दै

पौष २४, काठमाडौं । तेस्रो नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल आजदेखि सुरु हुँदैछ...  विस्तृतमा

  • अनलाइन केन्द्र

मेसीको ३९९ गोल

पौष २४, काठमाडौं । स्पेनिस ला लिगा फुटबलको सोमबार बिहान खेलिएको खेलमा ‘लिग लिडर’ बार्सिलोनाले...  विस्तृतमा

  • अनलाइन केन्द्र

एफए कप फुटबलको चौथो चरणको ड्र सार्वजनिक

पौष २४, काठमाडौं । एफए कप फुटबलको चौथो चरणको ड्र सार्वजनिक भएको छ । चौथो चरणमा १३ पटकको उपाधि...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रतियोगिताबाटै बाहिरियो लिभरपुल, उत्कृष्ट जित निकाल्दै वुल्भ्स अघिल्लो चरणमा

पौष २४, काठमाडौं । यो सिजन निकै उत्कृष्ट प्रदर्शन गर्दै आएको लिभरपुललाई एफए कपमा झड्का लागेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने

पौष २३, विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिकामा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता...  विस्तृतमा

  • अनलाइन केन्द्र

मेस्सीले गरे ला लिगामा ३९९ औँ गोल, बार्सिलोनाको महत्वपूर्ण जित

पौष २३, काठमाडौं । लियोनल मेस्सी कप्तानीको टिम बार्सिलोना स्पेनिस ला लिगा फुटबल अन्तर्गत...  विस्तृतमा

  • अनलाइन केन्द्र

घरेलु मैदानमा रियल मड्रिडको अप्रत्यासित हार

पौष २३, काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिड...  विस्तृतमा

  • अनलाइन केन्द्र

ए डिभिजन लिग : हिमालयन शेर्पालाई हराएपनि थ्रीस्टार तेस्रो

पुस २२,काठमाडौँ । थ्रीस्टार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतविरुद्धको एक दिवसीय क्रिकेटका लागि अष्ट्रेलियाको टोलीमा काे काे परे?

पौष २०, काठमाडौं । अष्ट्रेलियाले भारतविरुद्धको एक दिवसीय क्रिकेट सिरिजका लागि टिमको घोषणा...  विस्तृतमा

  • अनलाइन केन्द्र

त्रिवेणी कपको प्रथम उपाधि आयोजक क्लबको पोल्टामा

पौष २०, लमजुङ । बेसीशहरस्थित सहजी खेलमैदानमा सञ्चालित २७ औं त्रिवेणी कपको प्रथम उपाधि आयोजक...  विस्तृतमा

  • अनलाइन केन्द्र

ए डिभिजन लिग: १३ औं चरणको खेल तालिका परिवर्तन

पौष २०, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलको १३ औं चरणको तालिका परिवर्तन भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

इंग्लिस प्रिमियर लिग : फुलह्यामलाई आर्सनलले ४–१ ले हरायो

पौष १८, काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा आर्सनल विजयी भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

बिग ब्यास लिगमा सन्दीपले आज चौथो खेल खेल्दै, फ्यानहरुमा उत्सुकता

पौष १७, काठमाडौं । काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग क्रिकेटमा आज...  विस्तृतमा

  • अनलाइन केन्द्र

टेनिसका दुई महान खेलाडी फेडेरर र विलियम्स पहिलोपटक एकअर्काको सामना गर्दै

पौष १७, काठमाडौं । विश्व टेनिसका दुई महान खेलाडी रोजर फेडेरर र सेरेना विलियम्सबिच पहिलोपटक...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्व नम्बर ५ डेलपोत्रो अस्ट्रेलियन ओपनमा खेल्न नसक्ने

पौष १७, काठमाडौं । विश्व नम्बर पाँच टेनिस खेलाडी आन मार्टिन डेलपोत्रोले यहि जनवरीमा हुने...  विस्तृतमा

  • अनलाइन केन्द्र

मेसीले भने : ‘नेयमार बार्सिलोना फर्के खुसी लाग्छ’

पौष १६, काठमाडौं । बार्सिलोनाका सुपर स्टार लियोनल मेसीले नेयमार पुरानै क्लबमा फर्केमा आफुलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘ए’ डिभिजन लिग : आर्मी र जावलाखेलले अङ्क बाँडे

पौष १६, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा विभागीय टोली...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस