खेलकुद

खेलकुद

युएईद्वारा नेपाललाई २५५ रनको लक्ष्य, सन्दीपको उत्कृष्ट प्रदर्शन

भाद्र १४, काठमाडौं । एसीसी एसिया कप छनोटमा छनोट हुनका लागि जित्नैपर्ने जारी यूएर्इविरुद्धको खेलमा नेपालले २ सय ५५ रनको लक्ष्य पाएको छ। मलेसियामा जारी एसिया कप छनोटको पहिलो खेलमा बुधबार अोमानसँग ७ विकेटले पराजित भएको नेपाललार्इ यूएर्इविरुद्धको जारी खेलमा जित्नैपर्ने दबाब अाएको हो। ६ टोली...  विस्तृतमा

  • अनलाइन केन्द्र

अफगानिस्तानविरुद्ध आयरल्याण्डको तीन विकेटको जित

भाद्र १४,काठमाडौँ । आयरल्याण्डले अफगानिस्तानविरुद्ध तीन विकेटको जित निकालेको छ । बुधबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

एसिया कप क्रिकेट: नेपाल ओमानसँग ७ विकेटले पराजित

भाद्र १३,काठमाडौँ । एसिया कप क्रिकेटको छनौट खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालको एेतिहासिक सफलता: प्याराग्लाइडिङमा रजत पदक

भाद्र १३,काठमाडौँ । १८ औं एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङतर्फको पुरुष क्रस...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालले ओमानलाई दियो २२२ रनको लक्ष्य, सागर पुनको उत्कृष्ट प्रदर्शन

भाद्र १३, काठमाडौं । एसिया कप क्रिकेटको छनौट प्रतियोगिता अन्तर्गत नेपालले ओमानलाई २२२ रनको...  विस्तृतमा

  • अनलाइन केन्द्र

एशिया कप छनोट : ओमनविरुद्ध ब्याटिङ गर्दै नेपाल, ८ रनमै पारस खड्का आउट

भाद्र १३, काठमाडौं । एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्घाटन खेलमा नेपालले...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेयमार र एमबाप्पे एकअर्कासँग खेल्नै बनेका हुन् !

भाद्र १३, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टारद्वय नेयमार र केलियन एमबाप्पले एक...  विस्तृतमा

  • अनलाइन केन्द्र

एसियाड भलिबलः नेपालद्धारा मंगोलिया पराजित

भाद्र १२,काठमाडौँ । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद अन्तर्गत पुरुष भलिबलमा नेपालले...  विस्तृतमा

  • अनलाइन केन्द्र

साफ फुटबलका लागि नेपाली टोलीको घोषणा

भाद्र १२, काठमाडौं । बंगलादेशमा यही भदौ १९ गतेदेखि आयोजना हुने साफ च्याम्पियनसिप फुटबल...  विस्तृतमा

  • अनलाइन केन्द्र

एसिया कप छनोट क्रिकेट खेल्न नेपाली टोली मलेसिया जाँदै

भाद्र ११, काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगिता खेल्न नेपाली टोली आज मलेसिया जाँदै छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

१८ औ एसियाड : नेपालले आज ६ खेलका बिभिन्न ईभेन्टमा प्रतिस्पर्धा गर्दै

भाद्र ११, काठमाडौं । १८ औ एसियाडको दशौ दिन नेपालले आज ६ खेलका बिभिन्न ईभेन्टमा प्रतिस्पर्धा...  विस्तृतमा

  • अनलाइन केन्द्र

एसियाली खेलकुद : स्पोर्ट्स क्लाईम्बिङतर्फ नेपालको प्रदर्शन अनुभवमात्रै

भाद्र ९,काठमाडौँ । एसियाली खेलकुदको स्पोर्ट्स क्लाईम्बिङतर्फ नेपालका खेलाडीहरुको प्रदर्शन...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाली क्रिकेट टोलीको श्रीलंका भ्रमणः अभ्यासमा लगातार दोस्रो जित

भाद्र ८,काठमाडौँ । एसिया कप छनोटका लागि श्रीलंकामा अभ्यासमा रहेको नेपालले अभ्यास खेलमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

यसियाड भलिबलमा नेपाल समूह चरणबाटै बाहियो

भाद्र ८,काठमाडौँ । नेपाली पुरुष भलिबल टोली इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा जारी १८ औं...  विस्तृतमा

  • अनलाइन केन्द्र

१८ औं एसियाली खेलकुद : तेक्वान्दोमा नेपाल पदकविहीन

भाद्र ७, काठमाडौं । इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत...  विस्तृतमा

  • अनलाइन केन्द्र

भ्रष्टाचारको अभियोगमा ब्राजिल फुटबलका पूर्वअध्यक्ष जेल चलान !

भाद्र ७, काठमाडौं । ब्राजिल फुटबल संघका पूर्वअध्यक्ष जोसे मारिया मरिन जेल चलान भएका छन् । ८६...  विस्तृतमा

  • अनलाइन केन्द्र

सीपीएलमा सन्दीपलाई लगातार सफलता

भाद्र ६, काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत मंगलबार राति भएको खेलमा नेपाली...  विस्तृतमा

  • अनलाइन केन्द्र

एसिया कप छनौट क्रिकेट : नेपाली टोलीले आज पहिलो अभ्यास खेल खेल्दै, श्रीलङ्कासँग भिड्ने

भाद्र ६, काठमाडौं । एसिया कप छनौट क्रिकेट प्रतियोगिताको तयारीका लागि श्रीलंका भ्रमणमा रहेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

तेस्रो टेस्टमा भारत जित नजिक

भाद्र ६, काठमाडौं । घरेलु टोली इंग्ल्यान्डविरुद्धको पाँच श्रृंखलाको तेस्रो टेस्टमा भारत जित...  विस्तृतमा

  • अनलाइन केन्द्र

एसियाली खेलकुद : तेक्वान्दोमा तेस्रो दिन पनि पदकविहीन !

भाद्र ५,काठमाडौँ । एसियाली खेलकुदमा नेपाललाई सर्वाधिक पदक दिलाएको तेक्वान्दो खेल...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाली प्रशिक्षक कोजी नेपाल आउन नपाउने !

भाद्र ५,काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकको रुपमा काम गरिरहेका...  विस्तृतमा

  • अनलाइन केन्द्र

इङ्ल्याण्डविरुद्ध भारतले दियो ५ सय २१ रनको विशाल लक्ष्य

इङ्ल्याण्डलाई भारतले ५ सय २१ रनको विशाल लक्ष्य दिएको छ । पहिलो पारिमा ३ सय २९ रन बनाएको भारतले...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल एसियाड ब्याडमिन्टनमा क्वार्टरफाइनलबाटै बाहिरियो

भाद्र ५, काठमाडौं । १८ औँ एशियाली खेलकूदअन्तर्गत ब्याडमिन्टनको पुरुष समूहमा नेपाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

अध्यक्ष श्रेष्ठको दावी : १३औं ‘साग’ तोकिएकै मितिमा’

भाद्र ५ काठमाडौं । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले १३औं दक्षिण एसियाली...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस