खेलकुद

खेलकुद

रोनाल्डोले जिताए पोर्चुगललाई ! मोरक्को स्तब्ध

असार ६,काठमाडौँ । विश्वकप फुटबल २०१८ अन्तरगत मोरक्कोसँगको खेलमा पोर्चुगलले १–० ले जितेको छ । पोर्चुगलको लागि खेलको चौथो मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गरे । रोनाल्डोले पोर्चुगलले पाएको कर्नरमा उत्कृष्ट हेडमार्फत गोल गरेका हुन् । पोर्चुगलसँग हारेसँगै मोरक्को विश्वकपको समूह चरणबाटै...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेईमारको चोटले ब्राजिलका फ्यानलाई निराश पार्न सक्छ !

असार ६,काठमाडौँ । ब्राजिलियन स्टार खेलाडी नेइमार खुट्टाको चोटका कारण मंगलबारको अभ्यासमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजको खेल : पोर्चुगल की मोरोक्को ?

असार ६,काठमाडौँ । विश्व कपमा समूह चरणका खेलहरुको दोस्रो राउन्ड सुरु भएसँगै नकआउट चरणमा पुग्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्वकपमा अप्रत्याशित नतिजा आउने क्रम जारी ! कोलम्बिया स्तब्ध

असार ६,काठमाडौँ । विश्वकप समूह ‘एच’ को पहिलो खेलमा जापानले कोलम्बियालाई २–१ ले हराएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

इजिप्टलाई हराउँदै रुस अघिल्लो चरणमा प्रवेश ! इजिप्ट विश्वकपबाट बाहिरिने लगभग पक्का

असार ६,काठमाडौँ । आयोजक रुससँग पराजित भएपछि इजिप्ट विश्वकपबाट बाहिरिने लगभग पक्का भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्वकप फुटबलमा आज तीन खेल : कुन टिमले को–संग खेल्दैछ

असार ५,काठमाडौँ । विश्वकप फुटबलमा आज पनि तीन खेल हुँदै छन् । आज समूह एच अन्तर्गत हुने पहिलो...  विस्तृतमा

  • अनलाइन केन्द्र

कप्तान केनले हेडमार्फत चमत्कार गरेपछि इंग्ल्याण्ड विजयी !

असार ५,काठमाडौँ । कप्तान ह्यारी केनले अन्तिममा हेडमार्फत उत्कृष्ट गोल गर्दै इंग्ल्याण्डलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

लुकाकुको दुई गोलसँगै बेल्जियम विजयी !

असार ५,काठमाडौँ । रोमेलु लुकाकुको दुई गोलको मदतमा बेल्जियमले विश्वकपको डेब्यू टिम...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्वकप : स्वीडेनले दक्षिण कोरियालाई हरायो !

असार ४,काठमाडौँ । विश्वकप समूह ‘एफ’ को दोस्रो खेलमा स्वीडेनले दक्षिण कोरियालाई हराएको छ । ६५...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्वकप अन्तर्गत आज तीन खेल हुँदै : कुन टिम कतीबेला खेल्छन ?

असार ४,काठमाडौँ । आज विश्वकप अन्तर्गत तीन खेल हुँदै छन्। समूह ‘एफ’ को एक खेल र समूह ‘जी’ का दुई...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्वकप २०१८ : सर्बियाले कोस्टारिकालाई हरायो

असार ४,काठमाडौँ । विश्वकपको समूह ‘ई’ को पहिलो खेलमा सर्बियाले कोस्टारिकालाई हराएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्वकपको पहिलो खेलमा जित हात पार्न ब्राजिल असफल !

असार ४,काठमाडौँ । ब्राजिल सन् १९७८ पछि पहिलो पटक विश्वकपको पहिलो खेलमा जित हात पार्न असफल भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

डिफेन्डिङ च्याम्पियन जर्मनी मेक्सिकोसँग स्तब्ध

असार ४,काठमाडौँ । साविक विजेता जर्मनी यसवर्षको विश्वकप फुटवलको पहिलो खेलमा नै पराजित भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज विश्वकप अन्तर्गत तीन खेल हुँदै : कुन टिम कतीबेला खेल्छन ?

असार ३,काठमाडौँ । आज विश्वकप अन्तर्गत तीन खेल हुँदै छन् । समूह ‘ई’का दुई खेल र समूह ‘एफ’ को एक...  विस्तृतमा

  • अनलाइन केन्द्र

अर्जेण्टिना भर्सेस आइसल्याण्ड : मेस्सीलाई दवाब थियो ?

सार ३,काठमाडौँ । विश्वकप फुटबलको आफ्नो पहिलो खेलमा अर्जेण्टिना अंक बाँड्न बाध्य भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

लुका मोड्रिचको आत्माघाती गोलले क्रोएसियाको विजयी सुरुवात !

असार ३,काठमाडौँ । रसिया विश्वकपमा क्रोएसियाले विजयी सुरुवात गरेको छ । अफ्रिकी पावरहाउस...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज विश्वकपका ४ खेल खेलिंदै, खेल र समय तालिका यस्तो छ !

असार २,काठमाडौँ । समूह ‘ए’ र ‘बि’का खेलहरु पश्चात आज समूह ‘सी’ र ‘डि’ का खेलहरु खेलिंदै छन्...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्व कपमा स्पेन र पोर्चुगलको बराबरी,रोनाल्डोको ह्याट्रिक

असार १,काठमाडौँ । स्पेन र पोर्चुगलले विश्व कपको पहिलो खेलमा बराबरी खेलेका छन् । समूह बीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

रसियामा जारी विश्व कपमा इरानको विजयी सुरुवात ! मोरक्को हार्यो

असार १,काठमाडौँ । एसियाली मुलुक इरानले रसियामा जारी विश्व कपमा विजयी सुरुवात गरेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

फिफा विश्वकप फुटबल : उरुग्वेले इजिप्ट लाई हरायो !

असार १,काठमाडौँ । २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा आज दोस्रो दिन को खेल मा उरुग्वे बिजयी...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्वकपको दोस्रो खेल : स्पेन की पोर्चुगल ?

असार १,काठमाडौा । समूह ‘बि’ मा आज खेलिने दोस्रो खेल तथा आजको अन्तिम खेलमा युरोपका दुई बलिया...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्वकप २०१८ : रसियाको शानदार सुरुवात, साउदी अरेबिया ५–० ले पराजित

असार १,काठमाडौँ । उद्घाटन खेलमा साउदी अरेबियालाई ५-0 को फराकिलो अन्तरले हराउँदै आयोजक रसियाले...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्वकप फुटबल आजबाट सुरु : ८१ हजार दर्शकसहित लुजानकी रंगशालामा भव्य उद्घाटन हुने

जेठ ३१,काठमाडौँ । विश्वकप फुटबल आजबाट सुरु हुँदैछ । अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र...  विस्तृतमा

  • अनलाइन केन्द्र

मैत्रीपूर्ण खेलमा जापानले प्याराग्वेलाई हरायो !

जेठ ३०,काठमाडौँ । विश्वकप फुटबलको तयारीमा रहेको एसियाली टोली जापानले अष्ट्रीयामा सम्पन्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस